INSEC Online

📅 २०८३ श्रावण १

समाचार

एक्सरे मेसिन बिग्रिएपछि सेवाग्राही मर्कामा

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको एक्सरे मेसिन एक सातादेखि बिग्रेपछि सेवाग्राही मर्कामा परेका छन् । भौगोलिक रुपमा विकट जुम्लासहित कर्णालीमा दैनिक चोटपटक लाग्ने, लड्ने र हड्डीका बिरामी बढी

धनुषामा विजय प्रमाणपत्र नदिएको भन्दै नेकपाका  यादव धर्नामा

धनुषा निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार नेपाली कम्युनिस्ट पार्टीका मातृकाप्रसाद यादवलाई विजयी भएपनि अझै निर्वाचित प्रमाणपत्र नदिएको भन्दै निर्वाचन आयोगप्रति गम्भीर आपत्ति जनाउँदै धर्ना २०८२ फागुन २५

वागलुङमा दादुरा सङ्क्रमण

बागलुङको ढोरपाटन क्षेत्रमा दादुरा सङ्क्रमण फैलिएपछि ढोरपाटन नगरपालिका भरका विद्यालय बन्द गरिएको छ । ढोरपाटन नगरपालिका ७, ८ र ९ वडाका बोबाङ, सेरावाङ र लाकुरीबोट गाउँमा दादुरा फैलिएको हो ।

जनप्रतिनिधिमाथि कुटपिट आरोपित गिरफ्तार

गौरादह नगरपालिकाका मेयर छत्रपति सुवेदीलाई फागुन २४ गते कुटपिट गरेको आरोपमा प्रहरीले गौरादह नगरपालिका–५ राजपति चोक चप्रामारीका ३४ वर्षीय भिष्म सिटौलालाई ०८२ फागुन २४ गते गिरफ्तार गरेको छ । चुनावमा

बलात्कारपछि हत्या गरेको आरोपमा चार जना गिरफ्‌तार

गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भई हाल वीरेन्द्रनगर नगरपालिका–१ मा बस्दै आएकी १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या गरेको आरोपमा १६ वर्षीय बालकलाई प्रहरीले फागुन २३ गते घटनास्थलबाटै गिरफ्‌तार गर्यो

महिला र बालिकाहरुको न्यायिक तथा कानूनी अधिकारमा पहुँच सुनिश्चित गरः आयोग

समान न्यायका लागि विद्यमान संरचनात्मक अवरोधहरु हटाउन, समाजका हानिकारक अभ्यासहरु र नकारात्मक सामाजिक मान्यताहरुलाई निर्मुल गर्न राष्ट्रिय मानव अधिकार आयोग नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।    महिला बालिकाहरुको हक,

महिला सशक्त भएमा राष्ट्र नै समृद्धिका मार्गमा अगाडि बढ्छ : राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा, विभेद र उत्पीडनको अन्त्य गर्ने काममा आ–आफ्नो क्षेत्रबाट योगदान गर्न सबैलाई आह्वान गर्नुभएको छ । १ सय १६औँ अन्तर्राष्ट्रिय महिला दिवस (आठ

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

धनगढी उपमहानगरपालिका–७ देवहरियाकी ३० वर्षीया सरस्वती अवस्थीको ०८२ फागुन २३ गते राति हत्या गरको आरोपमा प्रहरीले ३५ वर्षीय पति डम्मराज जोशीलाई गिरफ्तार गरेको छ । घरायसी विवाद भएपछि पत्नीको टाउकोमा

महिलाको अर्थपूर्ण उपस्थितिका लागि शिक्षा, स्वास्थ्यमा लगानी बढाउनु पर्नेमा जाेड

महिला अधिकारकर्मीहरुले महिला सशक्तिकरणका लागि राज्यले शिक्षा, स्वास्थ्य, सीप विकासका क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिएका छन् । ११६औँ अन्तरराष्ट्रिय महिला दिवसका अवसरमा आज प्रधानमन्त्री कार्यालयमा आयोजित कार्यक्रममा सहभागीहरूले मुलुक निर्माणमा

चौकीदारको आक्रमणबाट कैदी बन्दी घाइते 

विराटनगर महानगरपालिका–८ स्थित जिल्ला कारागार मोरङमा फागुन २३ गते बिहानका राति सुतिरहेका कैदीबन्दीमाथि चौकीदारले कट्टी प्रहार गर्दा दुई जना घाइते भएका छन् । एक जनाको अवस्था गम्भीर र एक जनाको

प्रतिनिधि सभा सदस्य निर्वाचन (लाइभ अपडेट)

इन्सेक पर्यवेक्षक प्रतीक्षा काफ्लेका अनुसार स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ को वालिङ नगरपालिका–१० स्थित बालज्योति आधारभूत विद्यालय मतदान केन्द्रमा मतदान अधिकृतको हस्ताक्षर नभएका १ सय ७१ मतपत्र भेटिएपछि विवाद उत्पन्न

प्रतिनिधि सभा निर्वाचन २०८२: दैनिक अनुगमन प्रतिवेदन

प्रतिनिधिसभा निर्वाचन दैनिक अनुगमन प्रतिवेदन-०८२ फागुन २० गते निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । निर्वाचन आयोगले फागुन २० गते आयोजना गरेको पत्रकार सम्मेलनमा

निर्धक्क भएर आमनिर्वाचनमा सहभागी हुन इन्सेकको आह्वान

भोलि २०८२ फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचनमा निर्धक्क भएर मतदानमा सहभागी हुन इन्सेकले आह्वान गरेको छ । गत भदौ २३ र २४ गते नवयुवा पुस्ताले गरेको प्रदर्शनपछि विशेष परिस्थितिमा सम्पन्न

गस्तीका प्रहरीमाथि आक्रमण गर्ने १२ जना गिरफ्तार

प्रहरी चौकी लुभुबाट गस्तीमा खटिएको प्रहरीमाथि महालक्ष्मी नगरपालिका– ७, चाँगाथली क्षेत्रमा ०८२ फागुन १९ गते आक्रमण र ढुङ्गामुढा गरेको आरोपमा चारजनालाई प्रहरीले हवाई फायर गरी गिरफ्तार गरेको जिल्ला प्रहरी परिसर

रौतहटमा उछृङ्खल गतिविधि गरेको आरोपमा ६ जन गिरफ्तार

मादक पदार्थ सेवन गरी उछृङ्खल तथा अराजक गतिविधि गरेको आरोपमा ६ जनालाई २०८२ फागुन २० गते  गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ । शान्ति–सुरक्षामा खलल पु¥याएको कारण ६

युवा समूहबिच झडप हुँदा दुई प्रहरीसहित तीन जना घाइते, १२ जना गिरफ्तार

धनगढी उपमहानगरपालिका–१३ कैलाली गाउँका युवा समूहबिच ०८२ फागुन १९ गते साँझ होलीको दिन झडप हुँदा स्थिति नियन्त्रण गर्ने क्रममा दुई जना प्रहरी सहित तीन जना घाइते भएका छन् । झडपमा

बलात्कार घटनाका आरोपित गिरफ्तार

६० वर्षीया वृद्धालाई बलात्कार गरेको आरोपमा प्रहरीले सिद्धिचरण नगरपालिका–४ रूम्जाटारका ६१ वर्षीय दीपबहादुर विकलाई गिरफ्तार गरेको छ । आरोपितले ०८२ फागुन १४ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध सोही

प्रतिनिधि सभा निर्वाचन २०८२: दैनिक निर्वाचन अनुगमन प्रतिवेदन

फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा निर्वाचनका लागि फागुन १८ गते राती १२ बजेबाट निर्वाचनको मौन अवधि सुरु भएको छ । आज मौन अवधिको पहिलो दिन हो । लोकतन्त्रको अभ्यास

निर्वाचन अनुगमनका लागि आयोगद्वारा उच्चस्तरीय टोली परिचालनः उत्साहपूर्ण रुपमा मतदानमा भाग लिन आग्रह

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभाको निर्वाचनको दिनको अनुगमनका लागि देशैभर अनुगमन टोली खटाएको राष्ट्रिय मानव अधिकार आयोगले जनाएको छ । काठमाडौँ उपत्यका तथा उपत्यकाबाहिरका अन्य केही जिल्लाहरुमा

बागमती प्रदेशमा एक महिला र चार पुरुष हतियार सहित गिरफ्तार

बागमती प्रदेशमा काठमाडौँमा एक,  मकवानपुरमा दुई र काभ्रे र भक्तपुरमा एक/एक गरी फागुन १ देखि १९ गते सम्ममा पाँच जनालाई हतियार सहित प्रहरीले गिरफ्तार गरेको छ । चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट