श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङद्वारा साइबर ब्यूरोमा उजुरी
सामाजिक सञ्जाल टिकटकमा ज्यान मार्ने र घर जलाउने धम्की दिएको भन्दै श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले रास्वपा समर्थक सुनिता खड्का नामकी एक महिला विरुद्ध साइबर ब्यूरो भोटाहिटीमा ०८२ चैत





