सामाजिक परम्परालाई चुनौती दिँदै परिवर्तनको सपना
मुगुका ग्रामीण क्षेत्रहरूमा अझै पनि बालविवाह र छाउपडी प्रथाले गहिरो जरा गाडेको छ। जिल्लाका स्थानीय नेताहरू, सामाजिक अभियन्ता र महिलाहरुको संयुक्त प्रयासले यी प्रथाहरुलाई केही हदसम्म न्युनिकरण गर्दै आएको छ





