INSEC Online

📅 २०८३ श्रावण १

समाचार

मानव बेचबिखन घटनाका दुई आरोपित गिरफ्तार

२६ वर्षीया महिलालाई जबरजस्ती वेश्यावृत्तिमा लगाउने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले सिन्धुपाल्चोक जिल्ला इन्द्रावती गाउँपालिका–९ घर भएकी सुकुमाया तामाङ र सोही गाउँपालिका–४ बस्ने ३१ वर्षीय प्रमोद तामाङलाई ०८२ चैत १६

हत्या घटनाका आरोपित गिरफ्तार

६९ वर्षीया अम्बिका बर्तौला माथि कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले मकवानपुर जिल्ला भिमफेदी गाउँपालिका–९ की ४२ वर्षीया बुहारी कुसुम कुमारी महतोलाई चैत १८ गते गिरफ्तार गरेको छ । आरोपितले

बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मकवानपुर जिल्लाको बागमती गाउँपालिका–१ हात्तीढुंगा बस्ने ४० वर्षीय प्रविन राईलाई ०८२ चैत १२ गते गिरफ्तार गरेको छ । बालिकालाई चैत ८ गते बलात्कार

सामाजिक सञ्जालमा चरित्र हत्या गरेको आरोपमा एक जना गिरफ़्‌तार

सामाजिक सञ्जालमार्फत एक महिलाको चरित्र हत्या गरेको आरोपमा रामेछाप  जिल्ला मन्थली नगरपालिका–१२ घर भइ काठमाडौं महानगरपालिका–३१ शान्तिनगर बस्ने ३५ वर्षीय भगवती खड्कालाई प्रहरीले ०८२ चैत १७ गते गिरफ़्‌तार गरेको छ

सामाजिक सञ्जालमार्फत हिंसा भएको भन्दै साइबर व्यूरोमा उजुरी

नवगठित सरकारले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई गिरफ्तार गरेको विरोध प्रदर्शनमा ०८२ चैत १४ गते माइतीघरमा पुगेकी सूर्यविनायक नगरपालिका–७ की अमिसा पराजुलीको सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि सामाजिक सञ्जालबाट यौन

कारागारबाट भागेका एक जना कैदी गिरफ्तार 

नवयुवा पुस्ताको प्रदर्शनका क्रममा डिल्लीबजार कारागार कार्यालय, काठमाडौँबाट भागेका एक जना कैदीलाई प्रहरीले दमकबाट गिरफ्तार गरेको छ। लागू औषध मुद्दामा डिल्लीबजार कारागारमा कैद भुक्तान गरिरहेकाे अवस्थामा ०८२ भदौ २४ गते

बलात्कार घटनाका आरोपित गिरफ्तार 

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले अर्जुनधारा नगरपालिका-८ का २८ वर्षीय प्रविण सुन्दासलाई ०८२ चैत १७ गते गिरफ्तार गरेको छ। बालिकालाई चैत १६ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले

बलात्कार घटनाका आरोपित गिरफ्तार 

४० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले देउमाई नगरपालिका-३ सुर्केका  ४० वर्षीय राजु बिकलाई गिरफ्तार गरेको छ। पीडित महिलालाई  ०८२ चैत १५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध चैत

पहिरो पीडितलाई राहत र बस्ती स्थानान्तरणको माग

जुम्लाको हिमा गाउँपालिका–६ खल्ढुङ्गा गाउँमा सुख्खा पहिरोबाट प्रभावित परिवारले तत्काल राहत र सुरक्षित स्थानमा बस्ती स्थानान्तरणको माग गरेका छन् । घटनापछि प्रभावित परिवार छिमेकीको घरमा आश्रय लिएर बस्न बाध्य भएका

‘बोक्सी’ को आरोपमा कुटपिट घटनाका आरोपित गिरफ्तार

गोकुलगंगा गाउँपालिका–६ की ३४ वर्षीया शर्मिला तामाङलाई ०८२ चैत १५ गते ‘बोक्सी’ को आरोपमा कुटपिट गरेको भन्दै पति ३६ वर्षीय गोपीलाल तामाङलाई प्रहरीले चैत १७ गते गिरफ्तार गरेको छ ।

जिल्ला अस्पतालमा चिकित्सक अभाव हुँदा सेवाग्राही प्रभावित

हुम्लाको एक मात्र जिल्ला अस्पतालमा चिकित्सक अभाव हुँदा सेवाग्राहीहरू आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित हुन बाध्य भएका छन् । सदरमुकाम सिमकोटस्थित जिल्ला अस्पतालमा आवश्यक चिकित्सक नहुँदा उपचार सेवा प्रभावहीन बन्दै गएको

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बिरुवा गाउँपालिका–७ का ४९ वर्षीय अन बहादुर गुरुङलाई ०८२ चैत १६ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले चैत १६ गते सार्वजनिक

इनिसा विक हत्या प्रकरणका चारै जनालाई बाल सुधार गृहमा पठाउने आदेश

बलात्कारपछि हत्या गरिएको भनिएकी १६ वर्षीया इनिसा विकको घटनाका चार जना आरोपितहरुलाई जिल्ला अदालत सुर्खेतले बाल सुधार गृह पठाउने आदेश दिएको छ ।  चैत १७ गते अदालतका न्यायाधीस दीपक ढकालको

ज्येष्ठ नागरिकमाथि कुटपिट गरेको आरोपमा एक जना गिरफ्तार

ललितपुर महानगरपालिका लगनखेलस्थित मानसिक अस्पताल अगाडि सडकपेटीमा हिँडिरहेका ज्येष्ठ नागरिक माथि कुटपिट गरेको आरोपमा गोदावारी नगरपालिका–१० टाखेल बस्ने ३० वर्षीय आरबी शर्मा भनिने राम शरण शर्मा बजगाईलाई ०८२ चैत १७

छाला उद्योगको प्रदूषण रोक्न उच्च अदालतको परमादेश

संविधानले प्रदान गरेको स्वच्छ वातावरणसम्बन्धी मौलिक हक प्रत्याभूति गर्न माग गर्दै अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले दायर गरेको रिटमा उच्च अदालत विराटनगरले ०८२ चैत १६ गते परमादेश जारी गर्ने फैसला

हत्या घटनाका आरोपित गिरफ्तार

काठमाडौं महानगरपालिका–३२ छाप्रो चोक बस्ने ३७ वर्षीया बिमला रानाको ०८२ चैत १३ गते हत्या गरेको आरोपमा प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले सल्यान जिल्ला छत्रेश्वरी गाउँपालिका–७ घर भएका ४२ वर्षीय श्रीमान

बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले चैनपुर नगरपालिका–७ का १९ वर्षीय निशान कार्कीलाई चैत १५ गते गिरफ्तार गरेको छ । बालिकालाई ०८२ चैत १० गते बलात्कार गरेको आरोपमा पीडित

बलात्कार गरेको कसुरमा ४५ वर्ष कैद सजायको फैसला

१० वर्षीय बालिकालाई ०८२ साउन ३ गते बलात्कार गरेको कसुरमा हेटौंडा उपमहानगरपालिका–४ का ३९ वर्षीय पुरुषलाई जिल्ला अदालत मकवानपुरले कसुर ठहर गर्दै  ४५ वर्ष कैद  सजायको फैसला गरेको छ ।

प्रहरी र एमालेका कार्यकर्ताबिच झडप

वीरेन्द्रनगरमा ०८२ चैत १६ गते साँझ नेकपा एमाले निकालेको मसाल जुलुसका क्रममा प्रहरी र एमालेका कार्यकर्ताबिच झडप हुँदा दुई दजन बढी नेता कार्यकर्ता र प्रहरी घाइते भएका छन् । प्रदर्शनकारीको

तत्कालीन काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारी रिजाल गिरफ्तार

नवयुवा पुस्ताले भदौ २३ गतेको गरेको आन्दोलनको क्रममा बानेश्वरमा युवाहरुको ज्यान जानेगरी गोली चलाउन आदेश दिएको भन्दै तत्कालीन काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारी छविलाल  रिजाललाई ०८२ चैत १७ गते प्रहरीले