हत्या घटनाका आरोपित गिरफ्तार
जिराभवानी गाउँपालिका– १ पिपरा टोलकी ६५ वर्षीया शायेदा श्रीवास्तवको हत्या आरोपमा प्रहरीले २५ वर्षीया बुहारी पिंकीदेवी श्रीवास्तव र उनकी बहिनी १९ वर्षीया गायत्री श्रीवास्तावलाई ०८२ चैत ९ गते गिरफ्तार गरेको
जिराभवानी गाउँपालिका– १ पिपरा टोलकी ६५ वर्षीया शायेदा श्रीवास्तवको हत्या आरोपमा प्रहरीले २५ वर्षीया बुहारी पिंकीदेवी श्रीवास्तव र उनकी बहिनी १९ वर्षीया गायत्री श्रीवास्तावलाई ०८२ चैत ९ गते गिरफ्तार गरेको
बर्दियाको गुलरिया नगरपालिका–११, गणेशपुरमा ०८२ चैत १० गते स्थानीय र प्रहरीबीच भएको झडपमा ११ जना प्रहरी घाइते भएका छन्। सिमावर्ती क्षेत्र लौकाहीमा लागू औषध सेवन गरेर आएका दुई जनाको मृत्यु
शुद्धोधन गाउँपालिका–१ शिसैकी ६० वर्षीया रेनु पटवारको कैँची प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले १६ वर्षीय एक बालकलाई चैत ७ गते गिरफ्तार गरेको छ । चैत ३ गते बिहान करिब
२६ वर्षीया महिलालाई सामाजिक सञ्जाल मार्फत चरित्र हत्या गरी साइवर अपराध गरेको आरोपमा प्रहरीले अर्घाखाँची जिल्लासन्धीखर्क नगरपालिका–२ का ३४ वर्षीय खेमराज सापकोटालाई चैत ७ गते सन्धीखर्कबाटै गिरफ्तार गरेको छ ।
सर्केगाड गाउँपालिका–१ जैरगाउँ स्थित सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीहरू गत भदौ महिनादेखि पठनपाठनबाट प्रभावित भएका छन् । करिब सात महिनादेखि विद्यालयमा गणित र विज्ञान विषयको शिक्षक पदपुर्ति नहुँदा सोही विद्यालय कक्षा
१४ वर्षीया बालिकालाई ०८२ चैत ३ गते बलात्कार गरेको आरोपमा प्रहरीले बिगु गाँउपालिका–१ का २२ वर्षीय धनराज तमाङलाई चैत ८ गते गिरफ्तार गरेको छ । आरोपितविरुद्ध पीडित पक्षले चैत ५
१४ वर्षीया शुस्तमनस्थिति भएकी बालिकालाई यौन दुव्र्यवहार गरेको कसुरमा अर्घाखाँची जिल्ला अदालतले सन्धिखर्क नगरपालिका–२ रुब्दीका २४ वर्षीय सरन बहादुर नेपालीलाई एक महिना कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका
आन्दोलनका क्रममा जेल तोडेर भागेकामध्ये ६८ कैदीaन्दी अझै फरार रहेको तुलसीपुर कारागारले जनाएको छ । आन्दोलनका क्रममा भदौ २४ गते कारागारको गेट तोडेर २ सय ५३ जना कैदीबन्दी भागेका थिए
आन्दोलनका क्रममा केन्द्रीय कारागार जग्गनाथदेवल काठमाडौँबाट भागेका ३८ वर्षीय अंजनी कुशवाहालाई प्रहरीले सिरहाबाट ०८२ चैत ९ गते गिरफ्तार गरेको छ । कर्जन्हा नगरपालिका–७ स्थित आफ्नै घरमलुकिछिपि बसेको अवस्थामा कुशवाहालाई गिरफ्तार गरेको
हिंसापीडित महिलाका लागि न्याय माग गर्दै पीडित पक्षले राष्ट्रिय महिला आयोगमा नाराबाजी गरेका छन् । ‘महिला अधिकार सुनिश्चित गर्’, ‘महिला हिंसा अन्त्य गर्’, ‘महिला आयोग किन चुप् ?’, ‘इनिशा विक
१४ वर्षीया बालिकालाई पुस १९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले कनका सुन्दरी गाउँपालिका–७ का १८ वर्षीय खेमराज रोकायविरुद्ध चैत ८ गते जिल्ला प्रहरी कार्यालय जुम्लामा उजुरी दिएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले तुलसीपुर कारागार कार्यालयको अनुगमन गरेको छ। अनुगमनका क्रममा कारागार व्यवस्थापन, कैदीबन्दीको अवस्था, आधारभूत सेवा तथा सुरक्षा अवस्थाबारे जानकारी लिइएको थियो। कारागारका जेलर गिरबहादुर सेजुवालका
जिल्ला कारागार, सिन्धुलीबाट ०८२ भदौ २५ गते फरार भएका हरिहरपुरगढी गाउँपालिका–७, क्वाटर बस्ने २६ वर्षीय पुष्पराज फुँयाललाई प्रहरीले ०८२ चैत ६ गते गिरफ्तार गरेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका
पाँच वर्षीया बालिकालाई ०८२ माघ ६ गते बलात्कार गरेको आरोपमा ४९ वर्षीय बाबुलाई प्रहरीले चैत ६ गते गिरफ्तार गरेको छ । आरोपित विरुद्ध पीडितकी आमाले ०८२ चैत २ गते इलाका
कञ्चनपुर जिल्ला कारागारमा ०८२ चैत ८ गते साँझ थुनुवाहरुबीच भएको आपसी विवादका क्रममा झडप हुँदा एक जना थुनुवा घाइते भएका छन् । घाइते हुनेमा बेदकोट नगरपालिका–९ घर भई कञ्चनपुर जिल्ला
जिल्ला प्रहरी कार्यालय सुर्खेतले बाल सुधार गृहबाट फरार भएका एक थुनुवालाई गिरफ्तार गरेको छ । जिल्ला प्रहरी कार्यालयको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले चैत ८ गते वीरेन्द्रनगर–९ लाटिकोइलीबाट १८ वर्षीय गोविन्द
१६ वर्षीया बालिकालाई ०८२ फागुन २४ गते यौन दुर्व्यवहार गरेको आरोपमा हरिपुर नगरपालिका–७ चिताइनका २३ वर्षीय रवि कुमार चौधरीविरुद्ध पीडित पक्षले चैत ८ गते इलाका प्रहरी कार्यालय हरिपुरमा उजुरी दिएको
३८ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले ०८२ चैत ८ गते ५२ वर्षीय ससुराविरुद्ध इलाका प्रहरी कार्यालय लालबन्दीमा उजुरी दिएकी छन् । आरोपितले बुहारीलाई पटक–पटक शारीरिक यातना दिँदै
गौरीगञ्ज गाउँपालिका- ५ का वडाध्यक्ष ४५ वर्षीय बद्रीनारायण यादव र सोही वडा कार्यालयमा कार्यरत कर्मचारीलाई चैत ८ गते गालीगलौच र दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सोही गाउँपालिका ६ का वडासदस्य नितेशकुमार
विर्तामोड नगरपालिका ५ का ६ वर्षीय बालकलाई निर्घात कुटपिट गरेको आरोपमा प्रहरीले २५ वर्षीया आमा सुमित्रा लामलादेलाई चैत ७ गते गिरफ्तार गरेको छ । छुट्टीका दिन भनेको नमानेको आरोपमा नातिलाई