INSEC Online

📅 २०८३ असार १४

समाचार

अपरिचित पक्षको आक्रमणबाट वडा अध्यक्ष घाइते

हेटौँडा उपमहानगरपालिकाका प्रवक्ता एवम् वडा नम्बर १ का अध्यक्ष सविन न्यौपाने अपरिचित पक्षको आक्रमणबाट घाइते हुनु भएको छ । कार्यकक्षमा केही काम छ भनि आएको अपरिचित चार जनाको समूहले ०८२

प्रहरीको कुटपिटबाट घाइते

सर्केगाड गाउँपालिका–१ तुम्चगाउँका ५० वर्षीय मानबहादुर रावतलाई ०८२ असार ३ गते सर्केगाड गाउँपालिका–१ स्थित अस्थायी प्रहरीचौकी बालुकनामा कार्यरत ४२ वर्षीय असई पुस्कर विष्ट र ३६ वर्षीय हवाल्दार राजबहादुर विष्टले घाइते

कर्णालीको बजेटले छोएन मुक्त हलियालाई

कर्णाली प्रदेश सरकारले ०८२ असार १ गते ल्याएको बजेटले यहाँका मुक्त हलियालाई नसमेटेको स्थानीयले गुनासो गरेका छन् । कर्णाली सरकारले ल्याएको ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजार रुपियाँको

बलात्कारपछि हत्या घटनाका आराेपितलाई कसुर ठहर गर्दै जन्मकैद र ५ लाख रुपियाँ जरिबानाको फैसला

१५ वर्षीया बालिकालाई बलात्कारपछि हत्या गरेको भन्दै बाँके जिल्ला खजुरा गाउँपालिका–४ का २३ वर्षीय रहिस खाँलाई जिल्ला अदालत गुल्मीले २०८२ असार ४ गते जिवित रहेसम्म जन्मकैद र ५ लाख रुपियाँ

थप दाइजोको निहुँमा घर निकाला गरेको घटनाका आरोपित गिरफ्तार

अर्नमा गाउँपालिका-२ की २३ वर्षीया मनिषा कुमारी गामीलाई थप दाइजोको निहुँमा घर निकाला गरेका आरोपित ४८ वर्षीया सासु ललिता प्रधानलाई जिल्ला प्रहरी कार्यालय सिरहाले ०८२ असार ३ गते गिरफ्तार गरेको छ

बलात्कार गरेको कसूरमा कैद सजायको फैसला

१८ वर्षीया युवतीलाई बलात्कार गरेको कसूरमा टिकापुर नगरँपालिका–१ एकतापुरका २३ वर्षीय प्रेमसागर कठरियालाई ०८२ असार ३ गते चार वर्ष कैद सजायको फैसला गरिएको छ । जिल्ला अदालत कैलालीका न्यायाधीश प्रदिपकुमार

वडाध्यक्षद्वारा कुटपिट गरिएको भन्दै प्रहरीमा उजुरी 

 वालिङ नगरपालिका–१० का वडाध्यक्ष सुनिल खनालले राष्ट्रिय स्वतन्त्र पार्टीका नेताद्वय दीनकर नेपाल र मेघ आलेलाई कुटपिट गरेका छन् । आँधी खोला संरक्षण अभियानबाट फर्किएका उनीहरुलाई खनालले वालिङ नगरपालिका–९, सुर्कौदीमा रड

उपचारको क्रममा एक जना कैदीको मृत्यु, कुटपिटका कारण मृत्युभएको पीडित परिवारको आरोप

जिल्ला कारागार, कैलालीमा कैद भुक्तानका लागि राखिएका डडेल्धुरा जिल्ला भोगेश्वर गाउँपालिका—५ का २८ वर्षीय हरीश पालीको ०८२ असार २ गते राति उपचारको क्रममा सेती प्रादेशिक अस्पताल, धनगढीमा मृत्यु भएको छ

बलात्कार घटनाका आरोपितहरु गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा खार्पुनाथ गाउँपालिका–१ लालीका २३ वर्षीय प्रकाश रावल र सोही ठाउँका २३ वर्षीय किरण बुढालाई प्रहरीले असार १ गते गिरफ्तार गरेको छ । आरोपितहरुले पीडित

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई विवाह गर्छु भनी बलात्कार गरेको आरोपमा सिन्धुली जिल्ला हरिहरपुरगढी नगरपालिका–३ पिपलमाडीका २४ वर्षीय लोकबहादुर भनिने सोमबहादुर भ्लोनलाई प्रहरीले ०८२ असार १ गते गिरफ्तार गर्‍यो । पीडित बालिकालाई

सामूहिक बलात्कार घटनाका आरोपितहरूविरुद्ध उजुरी

१४ वर्षिया बालिकालाई सामूहिक बलात्कार गरेका आरोपितहरू रामगोपालपुर नगरपालिका-४ का २० वर्षीय अमन मण्डल र १९ वर्षीय अमित कुमार मण्डलविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय, महोत्तरीमा असार १ गते उजुरी

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

२३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा जनकपुरधाम उपमहानगरपालिका-१३ पिरारीका २८ वर्षीय मुकेश यादवविरुद्ध पीडित पक्षले वडा प्रहरी कार्यालय मुजेलियामा असार १ गते उजुरी दिनुभएको छ। पीडित पक्षका अनुसार जेठ २८

दाइजोको निहुँमा कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी

गोडैता नगरपालिका-४ की २३ वर्षीया बबिता कुमारी महतो नुनीयाले २४ वर्षीय पति राजकिशोर महतोविरुद्ध इलाका प्रहरी कार्यालय गोडैतामा असार २ गते उजुरी दिनुभएको छ । आरोपित पतिले थप दाइजोको निहुँमा

बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी

३९ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले विष्णु गाउँपालिका-३ का ४२ वर्षीय भुपेन्द्र कुमार महतोविरुद्ध जिल्ला प्रहरी कार्यालय मलंगवामा असार २ गते उजुरी दिनुभएको छ । आरोपितले पीडित

बलात्कार गरेको कसूरमा कैद सजायको फैसला

१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसूरमा टिकापुर नगरँपालिकाका १६ वर्षीय बालकलाई असार २ गते ६ वर्ष ८ महिना कैद सजायको फैसला गरिएको छ । जिल्ला अदालत, कैलालीका न्यायाधीश दण्डपाणी लामिछानेको

छाला फ्याक्ट्री पीडित सङ्घर्ष समितिद्वारा मन्त्रालयमा ज्ञापनपत्र

दुहवी नगरपालिका-६ मा रहेको छाला फ्याक्ट्री पीडित सङ्घर्ष समितिले छाला उद्योगका कारण विभिन्न प्रकारका स्वास्थ्य समस्यासँगै पर्यावरणमा समेत नकारात्मक असर परेको विषयमा कोशी प्रदेश सरकारको पर्यटन, वन तथा वातावरण मन्त्रालयमा

सदरमुकाम सिमकोटमा खानेपानीको समस्या

हुम्लाको सदरमुकाम सिमकोटमा दुई सातादेखि खानेपानीको समस्या भएको छ। सदरमुकाम सिमकोट नजिकैको हुमाने खोलाबाट ल्याइएको पानी अभाव हुन थालेपछि स्थानीय बासिन्दा समस्या खानेपानीको समस्या भोग्न बाध्य भएका छन्। सदरमुकाम सिमकोटका

दमकलको अभावले आगलागी नियन्त्रणमा समस्या

बागलुङ जिल्लाका नौ ओटा पालिकामा हालसम्म दमकल सेवा उपलब्ध छैनन्। जिल्ला भित्रका धेरै स्थानहरूमा आगलागी हुँदा दमकलको अभावले धनजनको क्षति हुने जोखिम देखिएको छ। जिल्ला स्तरमा समेत दमकलको व्यवस्था नभएकोले

बलात्कार घटनका आरोपित गिरफ्तार

२४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा भुम्लु गाउँपालिका–४ उर्लेनीका २९ वर्षीय प्रनिश लामालाई प्रहरीले ०८२ असार २ गते गिरफ्तार गरेको छ । पीडितले आफूलाई घरमा सुतिरहेको अवस्थामा ०८२ जेठ २८

बेचबिखन प्रयास घटनाका आरोपितविरुद्ध उजुरी

१३ वर्षीय बालकलाई बेचबिखन प्रयास गरेका आरोपित धनकौल गाउँपालिका-५ का ३२ वर्षीय बिर बहादुर मोक्तानविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय मलंगवामा ०८२ असार १ गते उजरी दिनु भएको छ ।