बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
१५ वर्षीया बालिकालाई ०८१ माघ ११ गते बलात्कार गरेको आरोपमा कपिलवस्तु नपा–६ रुदौलाका ४५ वर्षीय ठूलो बुबाविरुद्ध पीडितले ०८२ जेठ २७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छिन् । घटनापछि
१५ वर्षीया बालिकालाई ०८१ माघ ११ गते बलात्कार गरेको आरोपमा कपिलवस्तु नपा–६ रुदौलाका ४५ वर्षीय ठूलो बुबाविरुद्ध पीडितले ०८२ जेठ २७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छिन् । घटनापछि
पाल्पाको निस्दी गाउँपालिका बालमैत्री घोषणाको तयारी भइरहेको छ, तर बालविवाहको समस्या अझै कायम छ। गाउँपालिकाले बालबालिका र समुदायको समग्र विकासका लागि विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको छ। गाउँपालिकाले २०८३ को
६५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा मायादेवी गाउँपालिका–२ का ४७ वर्षीय बासुदेव अहिर विरुद्ध पीडित पक्षले ०८२ जेठ २७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । आरोपितले पीडित महिलालाई
३१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा महावै गाउँपालिका–४ का ३५ वर्षीय नन्दबहादुर सिंहलाई प्रहरीले ०८२ जेठ २८ गते गिरफ्तार गरेको छ । आरोपितले महिलालाई जेठ १९ गते बलात्कार गरेको भन्दै
२१ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको कसुरमा जिल्ला अदालत कपिलवस्तुले बुद्धभुमी नपा–४ बुड्डीका २३ वर्षीष सुधारखर थारुलाई कसुर ठहर गर्दै तीन वर्ष ६ महिना कैद सजाय गर्ने फैसला गरेको
उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जका न्यायाधीश डा. खुसीराम थारूमाथि मोसो छ्याप्ने नेकपा नेकपा बहुमतका तीन जना कार्यकर्ताहरूलाई प्रहरीले जेठ २९ गते गिरफ्तार गरेको छ । हत्या घटनाका आरोपित नेपाली कांग्रेसका
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले चिसंखुगढी गाउँपालिका-६ भदौरेका १६ वर्षीय बालकलाई जेठ २८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८१ माघ २७ गते बलात्कार गरेको आरोपमा
युरोपियन युनियनका सहायक मिसन प्रमुख टोम मिलरले कर्णाली प्रदेशमा मानव अधिकार रक्षकका लागि केही सराहनीय काम भएको बताउनु भएको छ । २०८२ जेठ २९ गते कर्णाली प्रदेशका पत्रकारहरुसँग छलफल गर्दै
तिला गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाले चढ्ने गरेको गाडी ०८२ जेठ २८ गते पहिचान नखुलेको समूहले तोडफोड गरेको छ । तिला गाउँपालिका–४ नम्बर वडाले आयोजना गरेको बालविवाह मुक्त वडा घोषणा कार्यक्रममा
१७ वर्षीया बालिकालाई बाल विवाह गरेको कसुरमा जिल्ला अदालत रुपन्देहीले कोटहीमाई गाउँपालिका–७ का ४० वर्षीय उदिप यादव र सोही ठाउँकै २३ वर्षीय प्रदिप कुमार मिश्रालाई तीन महिना कैद सजाय गर्ने
बबई गाउँपालिका–१ का वडाध्यक्ष ४२ वर्षीय प्रेमबहादुर डाँगीलाई कुटपिट गरेको भन्दै बबई गाउँपालिका–१ का नेपाली काँग्रेसका कार्यकर्ता २५ वर्षीय प्रकाश बुढाथोकीविरुद्ध ०८२ जेठ २८ गते इलाका प्रहरी कार्यालय खिलतपुरमा उजुरी
१२ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत रुपन्देहीले ४५ वर्षीय पीडितका बाबुलाई कसुरदार ठहर गर्दै जन्मकैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश धनिश्वर पौडेलको जेठ २४ गतेको
बबई गाउँपालिकाका अध्यक्ष ६४ वर्षीय कुलबहादुर खत्री क्षेत्रीलाई बबई गाउँपालिका–७ का ४० वर्षीय सुरेन्द्र हमालले कार्यकक्षमै दुर्व्यवहार गर्नुका साथै कार्यकक्ष समेत तोडफोड गरे । सेवाग्राहीसँग कार्यकक्षमा ०८२ जेठ २८ गते छलफल गरिरहेको
१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालत रुपन्देहीले लुम्बिनी साँस्कृतिक नपा –११ का २१ वर्षीय कल्लु तेली भन्ने देवेदिन तेलीलाई तीन महिना कैद सजाय गर्ने फैसला गरेको
राष्ट्रिय खोप कार्यक्रमको तालिका अनुसार लक्षित बालबालिकालाई लगाउनुपर्ने सम्पूर्ण खोपको मात्रा पूरा भएको सुनिश्चिततासहित कोशी प्रदेशका विभिन्न जिल्ला र स्थानीय तहलाई पूर्णखोप सुनिश्चित जिल्ला र स्थानीय तहका रुपमा घोषणा गरिएको
२० वर्षीया महिलालाई जबरजस्ती औषधी सेवन गराई गर्भपतन गराएको आरोपमा उनका सासु र ससुरालाई प्रहरीले जेठ २८ गते गिरफ्तार गरेको छ । पीडित महिलाका अनुसार ०८२ जेठ २७ गते राती
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सुन्दरहरैँचा नगरपालिका-४ का ५७ वर्षीय अशोककुमार धामी थारूलाई जेठ २७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८२ जेठ २५ गते बलात्कार
१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा चिउरीडाँडाका २३ वर्षीय धनिराम कटुवाललाई जेठ २८ गते गिरफ्तार गरेको छ। पीडित बालिकालाई आरोपितले ०८२ जेठ २८ गते
नेपाल पत्रकार महासङ्घले जिल्ला अदालत काठमाडौँले नेपालखबर डटकम र बिजमान्डु डटकम अनलाइनमा प्रकाशित समाचारलाई हटाउन दिएको आदेश प्रेस स्वतन्त्रता र संविधानको मर्मविपरीत भएको जनाएको छ । अदालतले समाचार हटाउन दिएको
मल्लरानी गाउँपालिका – ४ का बुढाचौर गाँउका ५५ घरधुरीले लामो समयदेखि खानेपानीको सुविधा पाउने आशाले सास्ती खेपिरहेका छन्। सरकारले वर्षौंदेखि यहाँ खानेपानीको व्यवस्था नगर्दा, नागरिकहरुले धोविखोलाको कुवा र भङ्गव्याङ्गबाट पानी