INSEC Online

📅 २०८३ असार १४

समाचार

पत्नी हत्या कसुरमा जन्मकैद सजायको फैसला

म्याङलुङ नगरपालिका-९ गैरीगाँउकी ३१ वर्षीया सुरूवता चोङवाङ लिम्बूको हत्या गरेको कसुरमा जिल्ला अदालतले ४१ वर्षीय वर्षीय शङ्कर लिम्बूलाई जन्मकैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश भीमबहादुर निरौलाको ०८२

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

बराहक्षेत्र नगरपालिका-५ मुसहरी टोलकी २४ वर्षीया ढलीसदाको हत्या गरेको आरोपमा प्रहरीले ३० वर्षीय पति सोनिया मुसहरलाई असार ८ गते गिरफ्तार गरेको छ । घरायसी विवादका क्रममा आरोपितले कुटपिट गरी ढलीसदाको

कोशी प्रदेश सरकारलाई कारण देखाउ आदेश जारी

स्वच्छ वातावरणसम्बन्धी मौलिक हक प्रत्याभूति गर्न माग गर्दै इन्सेक कोशी प्रदेश कार्यालय, विराटनगरले कोशी प्रदेश सरकारलगायत पाँच ओटा निकायलाई विपक्षी बनाई दायर गरेको रिटमा उच्च अदालत, विराटनगरले असार ९ गते

बलात्कार घटनाका आरोपिवरुद्ध उजुरी

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गोलबजार नगरपालिका-१३ का २४ वर्षीय अशोक महतोविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय सिरहामा ०८२ असार ७ गते उजुरी दिनुभएको छ । आरोपितले पीडित बालिकालाई

अपहरणपश्चात बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी 

१७ वर्षीया बालिलाई अपहरण गरी शरीर बन्धक बनाई बलात्कार गरेको आरोपमा सखुवा प्रसौनी गाउँपालिक-२ का २२ वर्षीय विनय यादवविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय, पर्सामा असार ३ गते उजुरी दिनुभएको

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया वालिकालाई बलात्कार गरेको आरोपमा मेलम्ची नगरपालिका—३ का ६२ वर्षीय निमा तमाङलाई ०८२ असार ८ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडितलाई ०८१ चैत १६ गते आरोपित तमाङले बलात्कार

स्वास्थ्य बीमा गरेपनि जिल्ला अस्पतालमा शुल्क तिनुपर्ने बाध्यता

नेपालको संविधानले धारा ३५ मा स्वास्थ्य सम्बन्धी हकलाई मौलिक हकका रूपमा परिभाषित गरेको छ । नागरिकको आधारभूत स्वास्थ्य अधिकार सम्बोधनका लागि सरकारले ०७८ चैत २५ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन

बलात्कार घटनाका आरोपित गिरफ्तार

२८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले कचनकवल गाउँपालिका-६ पल्लाबारीका  २३ वर्षीय हरदेव यादवलाई असार ८ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले ०८२ असार ५ गते बलात्कार गरेको

भूमिहीनलाई लालपूर्जा वितरण

आफ्नो लालपूर्जा नहुँदा वर्षौंदेखि भूमिसम्बन्धी समस्या झेल्दै आएका भूमिहीनलाई जग्गाको लालपूर्जा वितरण गर्न थालिएको छ । इलाम प्रतिनिधि मनोज अधिकारीका अनुसार जिल्लास्थित भूमि समस्या समाधान आयोगले ०८२ असारदेखि जग्गाको लालपूर्जा

सामाजिक सञ्जालमार्फत् दुर्व्यवहार गरेको घटनाका आरोपित गिरफ्तार

२८ वर्षीया महिलाको सामाजिक सञ्जालमार्फत् महिलालाई दुर्व्यवहार गरेको आरोपमा भारतको विहार राज्य, बेतया जिल्ला सरिसो बजार सुनलपट्टी स्थायी बसोबास गर्दै आएका २० वर्षीय अम्मरनाथ कुमारलाई प्रहरीले ०८२ असार ६ गते

लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको गुनासो : राज्यले हामीलाई बेवास्ता गर्‍यो

संविधानले सबै नागरिकलाई समान अधिकार दिएको भए पनि व्यवहारमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको विषयमा नीति निर्माणमा अपेक्षित सहभागिता नभएको गुनासो गरेका छन् । तर पनि आफूहरुको यात्रा निरन्तर चलिरहेको 

बलात्कार घटनाका आरोपित गिरफ्तार 

  १६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बारबर्दिया नगरपालिका –८ का १९  वर्षीय  वसन्त बिसीलाई प्रहरीले ०८२ असार ७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असार ५ गते

बिपद् प्रभावितले पाएनन् राज्यबाट पाउनु पर्ने रकम

बागलुङ जिल्लाका बिपद् पीडित लाभग्राहीले सरकारले उपलब्ध गाउनु पर्ने रकम लामो समयदेखि पाउन सकेका छैनन् । प्रमुख जिल्ला अधिकारी कुमान सिंह गुरुङका अनुसार जिल्लाका बिपद् पीडित लाभग्राहीले ६ करोड ५

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२९ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको भन्दै पीडित पक्षले सैनामैना नगरपालिका–११ सालझण्डीका ५५ वर्षीय चिन्का थारुलाई ०८२ असार ५ गते घरबाटै गिरफ्तार गरेको छ । आरोपितले महिलालाई जेठ ४ गते

बलात्कार घटनाका आरोपित गिरफ्तार

आठ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १६ वर्षीय बालकलाई ०८२ असार ४ गते घरबाटै गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई जेठ १४ गते बलात्कार गरेको भनी बालिकाले अभिभावकले असार

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

२१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपममा बलवा नगरपालिका-६ का २५ वर्षीय गौरीशङ्कर महतोविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा, महोत्तरीमा असार ८ गते उजुरी दिनु भएको छ । आरोपित महतोले पीडित

सुत्केरी भाउजु हत्या घटनाका आरोपित देवर गिरफ्तार

गौरीगंगा नगरपालिका–७ कैलाशपुरकी १९ वर्षीया सुत्केरी जानकी नाथको हत्या गरेको आरोपमा प्रहरीले २० वर्षीय देवर नविन नाथलाई ०८२ असार ७ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले असार ५

एशियन लेदर उद्योगसहित कोशी प्रदेश सरकारविरुद्ध उच्च अदालतमा इन्सेकको रिट

संविधानले प्रदान गरेको स्वच्छ वातावरणसम्बन्धी मौलिक हक प्रत्याभूति गर्न माग गर्दै इन्सेकले उच्च अदालत, विराटनगरमा असार ८ गते परमादेशको रिट दर्ता गराएको छ । इन्सेक कोशी प्रदेश कार्यालयका संयोजक मनोहरकुमार

अपरिचित व्यक्तिहरुद्वारा माओवादी केन्द्रको पार्टी कार्यालयमा आगजनी

नेकपा माओवादी केन्द्र, बैतडीको पार्टी कार्यालयमा अपरिचित व्यक्तिहरुको समूहले ०८२ असार ७ गते साँझ ५ बजे आगजनी गरेका छन् । जिल्ला सदरमुकाम, गढीस्थित पार्टी कार्यालयमा अपरिचित व्यक्तिहरुको समूहले आगजनी गरेको

बलात्कार घटनाका आरोपित गिरफ्तार

२३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा जनकपुरधाम उपमहानगरपालिका-१३ पिडारीका २८ वर्षीय मुकेश यादवलाई जिल्ला प्रहरी कार्यालय धनुषाले २०८२ असार ५ गते गिरफ्तार गरेको छ । आरोपित यादवले पीडित महिलालाई जेठ