INSEC Online

📅 २०८३ असार १४

समाचार

सुत्केरी भाउजु हत्या घटनाका आरोपित देवर गिरफ्तार

गौरीगंगा नगरपालिका–७ कैलाशपुरकी १९ वर्षीया सुत्केरी जानकी नाथको हत्या गरेको आरोपमा प्रहरीले २० वर्षीय देवर नविन नाथलाई ०८२ असार ७ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले असार ५

एशियन लेदर उद्योगसहित कोशी प्रदेश सरकारविरुद्ध उच्च अदालतमा इन्सेकको रिट

संविधानले प्रदान गरेको स्वच्छ वातावरणसम्बन्धी मौलिक हक प्रत्याभूति गर्न माग गर्दै इन्सेकले उच्च अदालत, विराटनगरमा असार ८ गते परमादेशको रिट दर्ता गराएको छ । इन्सेक कोशी प्रदेश कार्यालयका संयोजक मनोहरकुमार

अपरिचित व्यक्तिहरुद्वारा माओवादी केन्द्रको पार्टी कार्यालयमा आगजनी

नेकपा माओवादी केन्द्र, बैतडीको पार्टी कार्यालयमा अपरिचित व्यक्तिहरुको समूहले ०८२ असार ७ गते साँझ ५ बजे आगजनी गरेका छन् । जिल्ला सदरमुकाम, गढीस्थित पार्टी कार्यालयमा अपरिचित व्यक्तिहरुको समूहले आगजनी गरेको

बलात्कार घटनाका आरोपित गिरफ्तार

२३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा जनकपुरधाम उपमहानगरपालिका-१३ पिडारीका २८ वर्षीय मुकेश यादवलाई जिल्ला प्रहरी कार्यालय धनुषाले २०८२ असार ५ गते गिरफ्तार गरेको छ । आरोपित यादवले पीडित महिलालाई जेठ

बलात्कार घटनाका आरोपित गरिफ्तार

१५ वर्षीया बालिकालाई ललाईफकाई बलात्कार गरेको आरोपमा ३४ वर्षीय मामालाई प्रहरीले ०८२ असार ३ गते गरिफ्तार गरेको छ । पीडित बालिकालाई ०८२ वैशाख ३ गते ललाईफकाई खानीखोला गाउँपालिका–३ थुम्कीडाँडास्थित जंगलमा

जिल्ला कारागारमा एक कैदीको मृत्यु

जिल्ला कारागार म्याग्दीमा कैद भुक्तानी गरिरहेका मंगला गाउँपालिका–२ अम्बोटका ४६ वर्षीय शेरबहादुर बिकको ०८२ असार ५ गते बेलुका उपचारको क्रममा प्रदेश अस्पताल बेनीमा मृत्यु भएको छ । उच्च रक्तचापका बिरामी

बलात्कार घटनाका आरोपित गिरफ्तार

४० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा फेदीखोला गाउँपालिका–३ कराम्दीका २७ वर्षीय सूर्य मिजारलाई ०८२ असार ५ गते प्रहरीले गिरफ्तार गरेको छ । आरोपितले महिलालाई असार ४ गते बलात्कार गरेको भन्दै

द्वन्द्वमा हुने यौन हिँसा उन्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय दिवसको अवसरमा दीप प्रज्वलन 

द्वन्द्वका बेला यौन हिंसाका पीडितहरूका लागि न्याय र जवाफदेहीताको माग गर्दै ०८२ असार ५ गते काठमाडौँको रत्नपार्कमा दीप प्रज्यलन कार्यक्रम सम्पन्न भएको छ। ‘द्वन्द्वमा हुने यौन हिंसा उन्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय दिवस’

विद्यालयमा भौतिक संरचना र पानीको अभावले पठनपाठन प्रभावित

नलगाड गाउँपालिका-८ अन्तर्गत मंङसिरि स्थित हिमालय प्राथमिक विद्यालयमा भौतिक संरचना र खानेपानीको अभाव भएको छ । भौतिक संरचनाको अभावले गर्दा विद्यालयमा दिबा खाजा र पठनपाठन एउटै कोठामा सञ्चालन हुने गरेको

हत्या घटनाका आरोपित गिरफ्तार

थाहा नगरपालिका–१, कुन्छालमा ५० वर्षीया तुलुमाया गोपालीको हत्या गरेको आरोपमा प्रहरीले देवर ३५ वर्षीय नरेश गोपालीलाई प्रहरीले ०८२ असार ५ गते गिरफ्तार गरेको छ । पारिवारिक झगडामा रिसिइबीले भाउजुको हत्या

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ०८२ असार ३ गते प्रहरीले लमजुङको मस्याङदी गाउँपालिका–३ टुनिखर्क घर भएका ३१ वर्षीय डुल बहादुर गुरूङलाई गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई ०८२ वैशाख

यौन दुर्व्यवहार गरेको कसुरमा २० दिन कैद सजायको फैसला

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा कुम्मायक गाउँपालिका-३ का २८ वर्षीय वीरेन्द्र खत्रीलाई जिल्ला अदालतले २० दिन कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश कुमार मास्केको असार

चक्कु प्रहारबाट पत्नी घाइते, पति गिरफ्तार

फिदिम नगरपालिका- २ की २८ वर्षीया विपना क्षेत्रीलाई चक्कु प्रहार गरी घाइते बनाएकाे आरोपमा प्रहरीले २८ वर्षीय पति सूर्य सेरेङलाई जेठ ५ गते गिरफ्तार गरेको छ। घरायसी विवादका क्रममा आरोपितले

दाइजोको निहुँमा कुटपिट घटनाका आरोपित गिरफ्तार

नागराईन नगरपालिका-३ की २५ वर्षीया रेणु देवी मण्डललाई दाइजोको निहुँमा कुटपिट गरेका आरोपित २७ वर्षीय पति सुजित मण्डललाई इलाका प्रहरी कार्यालय, फुलगामाले असार ३ गते गिरफ्तार गरेको छ । पीडित

सामूहिक बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

२७ वर्षीया महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा बागमती नगरपालिका-४ का ३४ वर्षीय भुपेन्द्र कार्की र ३६ वर्षीय वीरबहादुर कार्कीविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय मलंगवामा असार ३ गते उजुरी दिनुभएको

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा कविलासी नगरपालिका-६ का २७ वर्षीय फकन महतोलाई इलाका प्रहरी कार्यालय हरिपुरले असार ४ गते गिरफ्तार गरेको छ । आरोपितविरुद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय हरिपुरमा

कैदी मृत्यु प्रकरण घटनाका आरोपित सई गिरफ्तार

जिल्ला कारागार, कैलालीमा कैद भुक्तानका लागि राखिएका डडेल्धुरा जिल्ला भोगेश्वर गाउँपालिका—५ का २८ वर्षीय हरीश पालीको ०८२ असार २ गते उपचारका क्रममा मृत्युभएपछि प्रहरीले घटनाका आरोपित जिल्ला प्रहरी कार्यालय, कैलालीमा

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १७ वर्षीय बालकलाई असार २ गते घरबाटै गिरफ्तार गरेको छ । आरोपितले पीडित बालिकालाई ०८१ पुस १६ गते बलात्कार गरेको भनी पीडित बालिकाले

बालविवाह गरेको घटनाका आरोपित बालक प्रहरी नियन्त्रणमा

नुवाकोट जिल्ला घर भएकी १७ वर्षीया बालिकासँग १८ वर्षको बालकले ०८२ जेठ ३० गते बालविवाह गरी पनौंती नगरपालिका–७ कुशादेवी सडक स्थित एक घरमा कोठा लिएर बसेको भनी पीडितका बाबुले ०८२

बलात्कार घटनाका आरोपित गिरफ्तार

३९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा भुम्लु गाउँपालिका–५ सल्लेका ४० वर्षीय लक्ष्मण खत्रीलाई प्रहरीले ०८२ असार ३ गते गिरफ्तार गर्‍यो । आफूलाई घरमै आएर ०८२ जेठ ४ गते बालात्कार गरेको भन्दै