बलात्कार गरेको कसुरमा जन्मकैद सजायको फैसला
१९ वर्षीया पूर्ण अपाङ्गता भएकी छोरीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत रुपन्देहीले ४५ वर्षीय बाबुलाई जन्म कैद सजायर्को फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश ईश्वर पराजुलीको असार २७ गतेको
१९ वर्षीया पूर्ण अपाङ्गता भएकी छोरीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत रुपन्देहीले ४५ वर्षीय बाबुलाई जन्म कैद सजायर्को फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश ईश्वर पराजुलीको असार २७ गतेको
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सुध्द्धोधन गाउँपालिका–२ हर्नामपुरका १८ वर्षीय गानु लोध र सोही ठाउँका १८ वर्षीय विजय लोधविरुद्ध पीडितले ०८२ असार २७ गते जिल्ला प्रहरी कार्यालयमा जवरजस्ती
१४ वर्षीया बालिकालाई प्रलोभन देखाएर देखाएर यौन पेसामा लगाएको आरोपमा प्रहरीले कोहलपुर नगरपालिका–११ पुरानो बसपार्ककी ४४ वर्षीया पुनी देवी बुढालाई ०८२ असार २८ गते कोहलपुर नगरपालिका–११ पुरानो बसपार्कबाट गिरफ्तार गरेको
१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले तुलसीपुर उमनपा–१४ का २१ वर्षीय दिपेन्द्र नेपालीलाई १० वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश तेजनारायण पौडेलको इजलासले असार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत रुपन्देहीले गैडहवा गाउँपालिका–१ वनगाईका २१ वर्षीय ओम प्रकाश चौधरीलाई १२ वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश अशोक कुमार
यस आर्थिक वर्ष जिल्ला अस्पताल, डडेल्धुरामा प्रसूती सेवाका क्रममा मात्रै २२ शिशुको मृत्यु भएको तथ्याङक सार्वजनिक गरिएको छ । चालु आर्थिक वर्ष २०८० / ०८१ को बैशाख महिनासम्म २२ शिशुको
बलात्कार सम्बन्धी तीन ओटा छुट्टाछुट्टै घटनाका तीन जना आरोपितहरुलाई दैलेख जिल्ला अदालतले ०८२ असार ३० गते कैद सजाय र क्षतिपूर्तिको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश कुलप्रसाद पाण्डेको इजलासले
१७ वर्षीया बालिकालाई अपहरण गरी बलात्कार गरेको आरोपमा बीरगञ्ज महानगरपालिका -२८ का २३ वर्षीय राकेश कुमार ठाकुरविरुद्ध पीडित पक्षले ०८२ असार ७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । आरोपितले बालिकालाई
हिमपहिरोको जोखिम बढेपछि नाम्खा गाउँपालिका–६ को हिमालपारीको तीला गाउँका स्थानीय गाउँ छोड्ने तयारीमा रहेका छन् । गत जेठ १ गते हिमतालको पानी चुहिएर पहिरो जाँदा गाउँ जोखिममा परेपछि हाल तीला
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बारा जिल्ला बिश्रामपुर गाउँपालिका -३ का २७ वर्षीय सुनिल मण्डलविरुद्ध पीडित पक्षले ०८२ असार ५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । आरोपितले
शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने मागसहित विरोधमा उत्रिएका नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) का नौ जना कार्यकर्तालाई प्रहरीले ०८२ असार ३० गते बानेश्वरबाट गिरफ्तार गरेको छ। नेपाल कमर्स क्याम्पस नेविसङ्घको आयोजनामा भएको
नेकपा बहुमत निकट अखिल क्रान्तिकारीले ०८२ असार ३० गते माइतीघर मण्डलामा गरेको विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरी केही प्रदर्शनकारीलाई गिरफ्तार गरेकोमा साेही साँझ रिहा गरिएको जिल्ला प्रहरी परिसरका एसपी अपिलराज
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष डा. कुन्दन अर्यालले संक्रमणकालीन न्याय प्रक्रियाको निरन्तर खबरदारी आवश्यक रहेको बताउनु भएको छ । इन्सेकले ०८२ असार ३० गते धुलिखेलमा आयोजना गरेको वार्षिक
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा रहेको पोषण सुधार गृहमा कडा कुपोषणले ग्रसित बालबालिकाहरुलाई खुवाउने पोषणयुक्त औषधीको अभाव भएको छ । कडा खालको कुपोषणको समस्या भएका बालबालिकाले खाने ‘एफ ७५’ र ‘एफ
तुलसीपुर उमनपा–११ की ४२ वर्षीया रिता लामिछानेको हत्या गरेको कसुरमा जिल्ला अदालतले तुलसीपुर उमनपा–११ का ३८ वर्षीय टेकबहादुर हमाललाई आजिवन काराबासको सजाय सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश राजेश्वर अर्यालको
२४ वर्षीया लालबेबी खातुनको हत्या गरेको आरोपमा भारतको पश्चिम चम्पारण थाना शिकापुर बरौला (९ घर भई पर्सा जिल्ला जागरनाथ गाउँपालिका (४ बस्ने पति ४१ वर्षीय लालबाबु मिया, सासू ५५ वर्षीय
१६ वर्षीया बालिकालाई काम लगाइदिने प्रलोभन देखाएर भारत लैजादै गर्दा प्रहरीले सुध्द्धोधन गाउँपालिका-४ बरवाका २३ वर्षीय विक्रम लोधलाई असार २७ गते बरवाबाट गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई असार २३
स्वर्गद्वारी नगरपालिकाको— ३ र ७ वडा जोड्ने माडी नदीको जलुकेमा बन्दै गरेको पक्की पुल निर्माण कार्य सुरु भएको आठ वर्ष बितिसक्दा पनि निर्माण सम्पन्न नहुँदा नागरिकलाई समस्या भएको छ ।
सन्धिखर्क नगरपालिका( १२ सल्लिकोट बाँझखर्कका बाबु ७२ वर्षीय जंगबहादुर नेपालीको हत्या गरेको आरोपमा प्रहरीले झड्केलो छोरा ३७ वर्षीय झुपे भन्ने बुद्धिबहादुर नेपालीलाई ०८२ असार २६ गते गिरफ्तार गरेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाका नेता प्रकाश अर्यालले कुटपिट गरेको भन्दै राजकुमार राईले ०८२ असार २४ गते वडा प्रहरी कार्यालय वालिङमा उजुरी दिनुभएको छ । आरोपितले राईलाई असार २३ गते