INSEC Online

📅 २०८३ असार १४

समाचार

दुई वर्षदेखि एम्बुलेन्स सेवा सुचारु नहुँदा सर्वसाधारण मर्कामा

बगनासकाली गाउँपालिकाभित्र एउटा मात्रै एम्बुलेन्स छ । गाउँपालिकाको चापपानी स्वास्थ्य चौकीमा रहेको एम्बुलेन्स विगत दुई वर्षदेखि सञ्चालन नहुँदा सर्वसाधारणहरु मर्कामा परेका छन् । नागरिकहरु बिरामी पर्दा सदरमुकाम तानसेन तथा अन्य

हत्या घटनाका आराेपित गिरफ्तार

पोखरा महानगरपालिका–१४ चाउथेमा ०८१ असोज १३ गते साँझ जेब्रा झोलाभित्र नवजात शिशुको हत्या गरी फालिएको  आराेपमा नुवाकोट जिल्ला बेलकोटगढी नगरपालिका -५ घर भई हाल पोखरा महानगरपालिका- ९ नागढुंगा निवासी बाबु ३७

बलात्कार घटनाका आरोपित गिरफ्तार

आठ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले नेपालगञ्ज उपमहानगरपालिका–३ एकलैनी का ५५ वर्षीय गुड्डु हलवाईलाई ०८२ साउन ४ गते आफ्‌नै घरबाट गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई साउन ४ गते

बलात्कारपछि हत्या कसुरमा आजीवन कैद सजायको फैसला

धनपालथान गाउँपालिका-५ का २२ वर्षीय अनिष सरदारलाई जिल्ला अदालतले सात वर्षीया भतिजीको बलात्कारपछि हत्या कसुरमा आजीवन कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश बाबुराम सुवेदीको साउन ५ गतेको

जिल्ला अस्पताल हुम्लामा औषधी अभाव

जिल्ला अस्पताल हुम्लामा बजेटको व्यवस्था नहुँदा औषधीको अभाव भएको छ । औषधी अभाव भएसँगै जिल्ला अस्पतालमा आउने सेवाग्राहीले सास्ती खेप्नु परेको हो । गत जेठदेखि जिल्ला अस्पतालमा औषधीको अभाव भएपछि

सिन्धुपाल्चोक अदातलद्वारा मुद्दा फर्छ्योटमा उच्च सफलता

जिल्ला अदालत सिन्धुपाल्चोकले आर्थिक वर्ष ०८१÷८२ मा मुद्दा फर्छ्योट तथा न्याय सम्पादन कार्यमा हालसम्मकै सबैभन्दा बढी उच्च सफलता हासिल गरेको छ । यस आर्थिक वर्षमा गत आर्थिक वर्षबाट जिम्मेवारी सरेर

मुक्त हलिया पुनर्स्थापना कार्य अलपत्रः कानुन निर्माणमा स्थानीय तहको बेवास्ता

‘सरकारले हलिया मुक्ति घोषणा गरेको १६ वर्ष बित्यो, तर हामी अझै पनि साहुका घरमा मजदुरी गरिरहेका छौँ ।’ यो थलारा गाउँपालिकाका वडा नं ८ का ४० वर्षीय मोहन नेपालीको गुनासो

बलात्कार कसुर गरेको कसुरमा ११ वर्ष कैद सजायको फैसला

१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले बाह्रविसे नगरपालिका— ३ का २८ वर्षीय निरञ्जन लामालाई ११ वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला न्यायधीश भगवती शर्मा ढुङ्गानाको ०८२

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले टिकापुर नगरपालिका–४ मौरनियाका ५० वर्षीय किसन चौधरीलाई ०८२ साउन ५ गते घरबाट गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असार २९ गते ललाइफकाइ

बलात्कार गरेको कसुरमा आठ वर्ष कैद सजायको फैसला

३३ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले चौतारा सागाचोकगढी नगरपालिका— ६ का ३५ वर्षीय बिनय लामालाई आठ वर्षको कैद सजायको  फैसला गरेको छ । जिल्ला अदालतका न्यायधीश भगवती शर्मा

कारागारमा चौकीदार नियुक्ति विवाद, मानव अधिकारकर्मीद्वारा अनुगमन

कास्की कारागारमा चौकीदार नियुक्ति विवाद चुलिएपछि अवस्था तनावपूर्ण बनेको छ । कारागार व्यवस्थापन विभागले नयाँ आर्थिक वर्ष २०८२/८३ का लागि अजय गुरुङलाई चौकीदार नियुक्त गरेपछि कैदीबन्दीहरू विरोधमा उत्रिएका छन् ।

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा चागुनारायण नगरपालिका– २ चारदोबाटोका २१ वर्षीय प्रमोद पासवानविरुद्ध पीडितले ०८२ साउन ३ गते प्रहरी वृत्त ठिमीमा उजुरी दिइन् । घटनाका आरोपित फरार रहेको र

बलात्कार घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरीले ३६ वर्षीय बुबालाई  ०८२ साउन ४ गते गिरफ्तार गरेको छ । आरोपितले युवतीलाई असार ३० गते बलात्कार गरेको भन्दै पीडित पक्षले साउन ३

नेपाल प्रहरी र एकद्वार सङ्कट व्यवस्थापन केन्द्र बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न 

जिल्ला प्रहरी परिसर काठमाडौँ र लैङ्गिक हिंसा नियन्त्रण सञ्जालको आयोजनामा नेपाल प्रहरी र एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसिएमसी) बिच सेवा प्रवाह बारे ०८२ साउन ४ गते काठमाडौँमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा १४ वर्षीय बालकलाई ०८२ साउन ४ गते प्रहरीले गिरफ्तार गरेको छ । आरोपितले पीडितलाई साउन १ गते यौन दुर्व्यवहार गरेको पीडितपक्षको आरोप छ

सचेतनाको अभावले नसर्ने रोगबाट प्रभावितको सङ्ख्या बढ्दो

उचित सावधानी र सचेतनाको अभावले पाल्पामा नसर्ने रोगबाट प्रभावितको सङ्ख्या उच्च हुँदै गएको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पाको २०८१/०८२ को तथ्याङ्क अनुुसार पाल्पामा नसर्ने रोगमध्ये मधुमेह र उच्च

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

२३ वर्षीया महिलालाई बलात्कार गरेको भन्दै अर्घाखाँची जिल्ला मालरानी गाउँपालिका– ९ का २८ वर्षीय सुरेश खनालविरुद्ध पीडित पक्षले ०८२ साउन २ गते इलाका प्रहरी कार्यालय वुटवलमा उजुरी गरेका छन् ।

कारागारको पर्खाल भत्किएपछि कैदीबन्दीको स्थानान्तरण

सदरमुकाम बेँसीसहरमा रहेको कारागारको गेट र पर्खाल भत्किएपछि कैदीबन्दीलाई स्थानान्तरण गरिएको छ । कारागारको पश्चिमतिर रहेको कैदीबन्दी प्रवेश गर्ने गेट २०८२ असार ३२ गते भत्किएको थियो । गेट तर्फको पर्खाल

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले मकवापुर जिल्ला मनहरीका २२ वर्षीय निशान गोलेविरुद्ध इलाका प्रहरी कार्यालयमा ०८२ साउन २ गते उजुरी गरेका छन् । आरोपितले बालिकालाई असार २२

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सुन्दरहरैँचा नगरपालिका-७ नयाँबस्ती टोलका ३८ वर्षीय बालकृष्ण श्रेष्ठलाई गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८२ साउन १ गते बलात्कार गरेको आरोपमा पीडित