बलात्कार घटनाका आरोपित गिरफ्तार
बोलाईसम्बन्धी अपाङ्गता हुनु भएकी ३१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले आठराई गाउँपालिका–३ का ४८ वर्षीय धनबहादुर लिम्बूलाई साउन ४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८२ असार
बोलाईसम्बन्धी अपाङ्गता हुनु भएकी ३१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले आठराई गाउँपालिका–३ का ४८ वर्षीय धनबहादुर लिम्बूलाई साउन ४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८२ असार
सिरहा कारागारभित्र साउन ४ गते दुई पक्षीय बिच झडप हुँदा १३ जना घाइते भएका छन् । कारागारभित्र नाइके नियुक्तिको विषयलाई लिएर कैदी बन्दी बिच विवाद भएपछि झडप भएको हो ।
२३ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा मधेस प्रदेशका पूर्वप्रमुख राजेश झा (अहिराज) लाई प्रहरीले ०८२ साउन ४ गते गिरफ्तार गरेको छ । पीडितले झाविरुद्ध ०८१ माघ ३ गते जिल्ला प्रहरी
२३ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले चिसंखुगढी गाउँपालिका-५ का १७ वर्षीय बालकलाई गिरफ्तार गरेको छ। पीडित युवतीलाई आरोपितले ०८२ असार ३१ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध असार
२३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले रामपुर नगरपालिका–७ रामपुरका ५२ वर्षीय खुमबहादुर क्षेत्रीलाई ०८२ साउन २ गते रामपुरबाट गिरफ्तार गरेको छ । आरोपितले महिलालाई ०८१ चैत २ गते बलात्कार
१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सिरहा जिल्ला लहान नगरपालिका–१ घर भई सुरुङ्गा नगरपालिका–५ स्थित श्री मसिलाल जनता मावि कुशहामा कार्यरत शिक्षक ३५ वर्षीय सन्तोष पजियारलाई प्रहरीले ०८२ साउन
बंगलाचुली गाउँपालिका–४ की ५० वर्षीया गोमा पुनको हत्या गरेको आरोपमा ३८ वर्षीय जागेश्वर पुनलाई प्रहरीले ०८२ साउन २ गते गिरफ्तार गरेको छ । मादक पदार्थ सेवन गरी साउन १ गते
रत्ननगर नगरपालिका–७ का नेचर गाइड गोविन्द राउतमाथि सैनिकद्वारा कुटपिट भएको घटनापछि उत्पन्न विवाद साम्य पार्न सौराहास्थित श्री नयाँ गोरख गण (क) गुल्मले राउतको सम्पूर्ण उपचार खर्च बेहोर्ने सहमति भएको छ
चार वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले १६ वर्षीय एक बालकलाई साउन २ गते गिरफ्तार गरेको छ। पीडित बालिकालाई आरोपितले ०८२ साउन २ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित
रत्ननगर नगरपालिका–७ का ३० वर्षीय गोविन्द राउतले आफूलालाई निकुञ्ज संरक्षणमा खटिएको सेनाको टोलिले नियन्त्रणमा लिइ कुटपिट गरेको भन्दै इलाका प्रहरी कार्यालय टाँडीमा सउन १ गते उजुरी दिएका छन् । नेचर
कमैया मुक्त घोषणा गरिएको २५ वर्ष बितिसक्दा समेत आफूहरुको न्यायिक पुनर्स्थापना हुन नसकेको मुक्त कमैयाहरुले गुनासो गरेका छन् । ०५७ साउन २ गते सरकारले कमैया मुक्त घोषणा गरिएको दिनलाई दिवसका
१० वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले देवदह नगरपालिका –६ का ३४ वर्षीय भिमबहादुर सुनारलाई ६ महिना कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश अशोक कुमार
गन्यापधुरा गाउँपालिका–३ डिलकी ४० वर्षीया खिमादेवी भुलको हँसिया प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले ५४ वर्षीय पति करन भुललाई ०८२ साउन २ गते गिरफ्तार गरेको छ । घरायसी विवादका कारण
१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले ४५ वर्षीय बाबुलाई दुई महिना कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश अशोक कुमार बस्नेतको ०८२ असार २८ गतेको
निर्दोष नागरिकलाई राज्यले दोषी करार गरी सजाय नदियोस् भनि अधिकारकर्मीले घटना अनुसन्धानका क्रममा प्रहरीलाई दुरूस्त अनुसन्धान गरी दोषीमाथि कारबाही अघि बढाउन आग्रह गरिरहेका हुन्छन् । तर, प्रहरीले दुरूस्त अनुसन्धान नगरी
१७ वर्षीया बालिकालाई बालविवाह गरेको कसुरमा जिल्ला अदालतले मर्चवारी गाउँपालिका–१ का २७ वर्षीय सोनु रैदास भन्ने सोनु हरिजनलाई तीन वर्ष ६ महिना कैद सजाय र २२ वर्षीया रीतिका लोधलाई एक
उमाकुण्ड गाउँपालिका–६ गुप्तेश्वरकी २७ वर्षीया एलिसा सुनुवारलाई ०८२ असार ३२ गते साँझ खुकुरी प्रहार गरी घाइते बनाएको आरोपमा सोही पीडितकै भदाहा ३२ वर्षीय रजिन सुनुवारलाई प्रहरीले गिरफ्तार गरेको छ ।
१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा पाणिनि गाउँपालिका– १ पणेनाका ४६ वर्षीय भेषबहादुर रोकाहा मगरलाई जिल्ला अदालत अर्घाखाँचीले दुई महिना कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश
चौरजहारी नगरपालिका–३ टाटागाउँका ३२ वर्षीय चन्द्रबहादुर बुढाथोकीले ०८२ असार १७ गते राति खुकुरी प्रहार गरी पत्नीको हत्या गरेको भन्दै जिल्ला अदालतका न्यायाधीश रामप्रसाद बस्यालको असार ३१ गतेको इजलासले आरोपितलाई पुर्पक्षका
जिल्लामा गरिएको कुपोषित बालबालिकाहरुको खाेजी अभियानका क्रममा २ सय २५ जना बालबालिकामा कुपोषण भेटिएको छ । जिल्लाका सबै स्थानीय तहहरु मार्फत ९८ जना स्वास्थ्यकर्मी परिचालन गरी पाल्पामा फेमिली हेल्थ प्रोफाइल तयार