२४ वर्षीया महिलालाई ०८२ साउन २३ गते बलात्कार प्रयास गरेको आरोपमा जनकनन्दनी गाउँपालिका -५ का २८ वर्षीय दिपेन्द्र दासविरुद्ध पीडितले साउन २६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेकी छन् ।
घटनाकाे बारेमा अनुसन्धान भइरहेको र पीडित महिलाको स्वास्थ्य परीक्षण अहिले नभएको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी वरुण बहादुर सिंहले बताउनु भयो।