विषालु च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी
गुठीचौर गाउँपालिका–१ मणिसाँघुमा ०८२ साउन ११ गते विषालु च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी भएका छन् । बिरामी हुनेमा ६० वर्षीय लेखकमान महतारा, ५८ वर्षीया राजकुमारी महतारा, ४५ वर्षीया
गुठीचौर गाउँपालिका–१ मणिसाँघुमा ०८२ साउन ११ गते विषालु च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी भएका छन् । बिरामी हुनेमा ६० वर्षीय लेखकमान महतारा, ५८ वर्षीया राजकुमारी महतारा, ४५ वर्षीया
वीरेन्द्रनगर नगरपालिका–१३ करेखोलाका ४२ वर्षीय दानसिंह ठाडाले ०८२ साउन १० गते राति ४१ वर्षीया पत्नी रविना थापाको चिर्पट प्रहार गरी हत्या गरे । ठाडाले राति २ बजे सुतेको बेला चिर्पटले
१८ वर्षीया युवतीलाई विभिन्न प्रलोभन देखाएर मानव बेचविखन तथा ओसार पसार गरेको आरोपमा प्रहरीले बुद्धभुमी नगरपालिका– १ का ४५ वर्षीय जुठे थारु, अर्घाखाँची जिल्ला भुमिकास्थान नगरपालिका– १० घरभई बुद्धभुमी नगरपालिका–
मधेस प्रदेश सरकारले ०८२ असार २६ गते प्रदेशलाई सुक्खा क्षेत्र घोषणा गरेको छ । वर्षाको समयमा पनि नपरेपछि अधिकाँश खेतमा रोपाइ हुन नसकी बाँझो रहेका कारण सरकारले मधेस प्रदेशलाई सुखा
४१ वर्षीया महिलाको ०८२ साउन १० गते हत्या गरेको आराेपमा प्रहरीले वीरेन्द्रनगर नगरपालिका-१३ करेखाेलाका पति ४२ वर्षीय दानसिंह ठाडालाई साउन ११ गते गिरफ्तार गरेकाे छ । आरोपित ठाडाले पत्नीलाई राति सुतेकाे बेला
१६ वर्षीया बालिकालाई ०८२ असार २६ गते बलात्कार गरेको आरोपमा बलरा नगरपालिका–३ का २७ वर्षीय विनोद कुमार सहनीविरुद्ध पीडित पक्षले साउन ९ गते जिल्ला प्रहरी कार्यालय मलंगवामा उजुरी गरेको छ
बर्दिया अस्पताल, गुलरियामा रहेको एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसिएमसी) बाट लैङ्गिक हिंसाका पीडित १ सय ९९ जनाले सेवा लिएका छन् । एकद्वार सङ्कट व्यवस्थापन केन्द्रबाट बलात्कार, यौन दुव्र्यवहार, शारीरिक यातना,
सिमकोट गाउँपालिका–८ याङगु गाउँका ५६ वर्षीय धनविरे कामीको उद्धार गरिएको छ । ६ वर्षदेखि कुष्ठरोगसँग लडिरहेका कामीको ०८२ साउन १० गते जिल्ला अस्पताल हुम्लामा उद्धार गरिएको हो । इन्सेक अनलाइनमा
बर्दियामा रेबिजको विरुद्धको भ्याक्सिन अभाव भएसँगै बिरामीले सास्ती भोग्नु परेको छ । बर्दिया अस्पताल गुलरियामा कुकुर र बिरालोले टोकेर रेबिज विरुद्धको खोप लगाउन आउने बिरामीले खोप नपाएपछि सास्ती खेप्नु परेको
१७ वर्षीया बालिकालाई ०८२ असार २३ गते बलात्कार गरेको आरोपमा हंसपुर नगरपालिका- ५ सुगा निकासका ३५ वर्षीय शकिल अन्सारी विरुद्ध पीडित पक्षले २०८२ साउन ९ गते जिल्ला प्रहरी कार्यालयमा
बर्दियामा २ सय ४९ जना महिलाहरु घरेलु हिंसाबाट पीडित भएका छन् । घरायसी झै–झगडा, घरमा खानबस्न नदिएर, कुटपिट, नागरिकता र विवाह दर्र्ता नबनाइ दिएर महिलाहरु घरेलु हिंसाबाट पीडित भएको हुन्
२४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले चौदण्डीगढी नगरपालिका-९ हडियाका ४८ वर्षीय गजेन्द्र गिरीलाई साउन १० गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले ०८२ साउन ६ गते बलात्कार गरेको
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सुन्दरहरैंचा नगरपालिका-६ नमूना चोकका ३७ वर्षीय खगेन्द्र विकलाई साउन १० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८२ साउन ८ गते बलात्कार
इन्सेकका संस्थापक महासचिव अथक मानव अधिकार योद्धा प्रकाश काफ्लेको स्मृतिमा स्थापना गरिएको “प्रकाश मानव अधिकार पुरस्कार” यस वर्ष चुरे तथा वन-जंगल संरक्षण अभियानका संयोजक सुनिलकुमार यादवलाई प्रदान गरिने निर्णय इन्सेकले गरेको छ ।
साकेला गाउँपालिका-५ मात्तिमबिर्ताका ६९ वर्षीय ज्येष्ठ नागरिक राजकुमार राईको हत्या गरेको आरोपमा प्रहरीले ३१ वर्षीय भतिज न्यूसन राईलाई साउन ११ गते गिरफ्तार गरेको छ । घरायसी विवादका क्रममा आरोपितले ६९
झापाको भद्रपुर नगरपालिका-५ मा प्रहरीको गोली प्रहारबाट ३६ वर्षीय मोहम्मद इस्लाम घाइते भएका छन् । भारतको किशनगंज जिल्ला स्थायी घर भई भद्रपुर नगरपालिका-५ बाट लागु औषध कारोबारमा गरिरहेको अवस्थामा प्रहरीले
२५ वर्षीया महिलालाई ०८२ साउन ७ गते बलात्कार गरेकाे आराेपमा जनकपुरधाम उपमहानगरपालिका- २१ कुर्थाका २९ वर्षीय प्रमाेद मण्डल विरुद्ध पीडित पक्षले साउन ८ गते कुर्था प्रहरी चाैकीमा उजुरी गरेका
डोल्पाको उत्तरी क्षेत्रमा पर्ने उपल्लो डोल्पाको शे–फोक्सुन्डो गाउँपालिका–५ मा ६ दिनदेखि एक जना बिरामीको उद्दार हुन सकेको छैन । रुकुम पश्चिम आठबिसकोट नगरपालिका स्थायी घर भई हाल शे–फोक्सुन्डो गाउँपालिका–५ मा
जिल्ला प्रशासन कार्यालय, दार्चुलामा ज्येष्ठ नागरिक, शारीरिक अपाङ्गता भएका व्यक्तिहरू दिनहँु आइरहेका देखिन्छन् । कार्यालय समयमा जिल्ला प्रशासन कार्यालयको प्रतीक्षालय वरिपरि धेरै बृद्धबृद्धा बसेको देखिन्छन् । कसैलाई पिठ्युमा बोकेरै ल्याएको
उत्तर दक्षिण कोशी राजमार्ग अन्तरगतको सङ्खुवासभाको उत्तरी क्षेत्रभोट खोलागाउँपालिका जोड्ने वरूण नदीमा डाइभर्सनमा क्षति भएपछि दुई महिनायता एम्बुलेन्सलगायतका सवारी साधन सञ्चालन नहुँदा बिरामीलाई सास्ती भएको छ । भोटखोलागाउँपालिका-४ स्थित वरूण