INSEC Online

📅 २०८३ असार १४

समाचार

बलात्कार गरेको कसुरमा १८ वर्ष २ महिना कैद सजायको फैसला

११ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले बाँसगढी नगरपालिका– ४ का २६ वर्षीय नारायण चौधरीलाई १८ वर्ष २ महिना कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश डल्लुराम

उच्च अदालत तुल्सीपुर बुटवल इजलासमा ८२ प्रतिशत मुद्दा फैसला

उच्च अदालत तुलसीपुर, बुटवल इजलासले मुद्दा फैसलामा उल्लेख्य प्रगति गरेको छ । पछिल्लो पाँच वर्षको तथ्याङ्क विश्लेषण गरेर हेर्दा अदालतको कार्यसम्पादनमा व्यापक सुधार आएको तथ्याङ्कले देखएको छ । जसले गर्दा

बलात्कार घटनाको मुद्दा मुल्तबीमा

१६ वर्षीया बालिकालाई बलात्कार गरेको घटनाका कसुरमा १७ वर्षीय बालक बिरुद्धको मुद्दा जिल्ला अदालतले ०८२ असार २९ गते मुल्तबीमा राख्ने फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश डा. प्रकाश उप्रेतीको

कृषि हाटबजारका लागि निर्माण गरिएका संरचना सञ्चालन नहुँदा कृषकहरु समस्यामा !

कृषि हाटबजारका लागि निर्माण गरिएका संरचनाहरु सञ्चालन नगरिदा  साना किसानहरु मर्कामा परेका छन् । प्रदेश सरकारले जिल्लाको बिभिन्न स्थानमा कृषि हाटबजारको लागि संरचना निर्माण गरिएको भए पनि सात वर्ष बितिसम्दा समेत

तुइनबाट खसेर महाकाली नदीमा एक जना बेपत्ता !

दार्चुलामा तुइन तर्ने क्रममा महाकाली नदीमा खसेर एक जना पुरुष बेपत्ता भएका छन् । ब्याँस गाउँपालिका–२ तल्लो दुम्लिङ्गका २८ वर्षीय नारायण बुढाथोकी ०८२ असार ३१ गते तुइनबाट खसेर बेपत्ता हुुनुभएको

दोषीलाई कारबाही गर्न मुक्त्ति समाजको माग

लेटाङ नगरपालिका-२ की ७६ वर्षीया गंगामाया विश्वकर्मामाथि असार १४ गते साङ्गघातिक हमला घटनाका दोषीलाई कारबाही गर्न मुक्ति समाज नेपाल, कोशी प्रदेश कमिटीले माग गरेको छ । लेटाङ नगरपालिकाकी न्यायिक समिति

४ सय ९५ घरधुरीलाई खानेपानीको समस्या

शारदा नगरपालिका–१३ स्थित लिफ्ट खानेपानीको ट्रान्समिटर मिटर लगायतका सामग्रीमा चट्याङले क्षति पुर्याएपछि ४ सय ९५ घरधुरीलाई खानेपानीको समस्या भएको छ । स्यानीखाल, चलाउनेपानी, लेखटाकुरा, बाग्मारे, सल्यानचौर, अत्तरकाडा, साजखर्क, जोगीचौरका बासिन्दालाई

बलात्कार घटनाको मुद्दा मुल्तबीमा

३८ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा कर्जन्हा नगरपालिका–५ का ४० वर्षीय सन्तोष साहविरुद्धको मुद्दा जिल्ला अदालतले ०८२ असार २९ गते मुल्तबीमा राख्ने फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश ओमबहादुर

मानव बेचविखन तथा ओसारपसार घटनाका आरोपित गिरफ्तार

२१ वर्षीया, २२ वर्षीया र २४ वर्षीया तीन जना महिलाहरुलाई कुवेत पठाउने प्रलोभन देखाएर भारत लैजान लागेको आरोपमा प्रहरीले बुटवल उपमहानपा–११ न्यु दुर्गानगरकी ४६ वर्षीया विष्णु माया शर्मा परियारलाई ०८२

बलात्कार कसुरमा १० वर्ष कैद सजायको फैसला

१७ वर्षीया बालिकालाई अपहरण गरी बलात्कार गरेको कसुरमा धनुषा जिल्ला सबैला नगरपालिका–४ का २१ वर्षीय सुनिल भन्ने रविशंकर यादवलाई जिल्ला अदालत सिरहाले ०८२ असार २९ गते १० वर्ष कैद सजायको

बलात्कार गरेको कसुरमा आठ वर्ष कैद सजायको फैसला

१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत कपिलवस्तुले वाणगंगा नपा–७ वनगाईका १६ वर्षीय बालकलाई आठ वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालत कपिलवस्तुका न्यायाधीश प्रकाशचन्द्र अधिकारीको असार

जोखिममै पढ्नुपर्ने बाध्यता

दार्मा गाउँपालिका–२ लिरापाजा स्थित जनज्योति आधारभूत विद्यालयका विद्यार्थीहरु निर्माण सम्पन्न नभएका भवनमा पढ्न बाध्य भएका छन् । यहाँका विद्यार्थीहरु ढलान मात्र गरी अधुरो रहेको भवनमा प्लाईउडले बारेर बनाइएको कक्षाकोठामा बसेर

बलात्कार गरेको कसुरमा जन्मकैद सजायको फैसला

१९ वर्षीया पूर्ण अपाङ्गता भएकी छोरीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत रुपन्देहीले ४५ वर्षीय बाबुलाई जन्म कैद सजायर्को फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश ईश्वर पराजुलीको असार २७ गतेको

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सुध्द्धोधन गाउँपालिका–२ हर्नामपुरका १८ वर्षीय गानु लोध र सोही ठाउँका १८ वर्षीय विजय लोधविरुद्ध पीडितले ०८२ असार २७ गते जिल्ला प्रहरी कार्यालयमा जवरजस्ती

मानव बेचबिखन तथा ओसारपसार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई प्रलोभन देखाएर देखाएर यौन पेसामा लगाएको आरोपमा प्रहरीले कोहलपुर नगरपालिका–११ पुरानो बसपार्ककी ४४ वर्षीया पुनी देवी बुढालाई ०८२ असार २८ गते कोहलपुर नगरपालिका–११ पुरानो बसपार्कबाट गिरफ्तार गरेको

बलात्कार कसुरमा १० वर्ष कैद सजायको फैसला

१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले तुलसीपुर उमनपा–१४ का २१ वर्षीय दिपेन्द्र नेपालीलाई १० वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश तेजनारायण पौडेलको इजलासले असार

बलात्कार कसुरमा १२ वर्ष कैद सजायको फैसला

१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत रुपन्देहीले गैडहवा गाउँपालिका–१ वनगाईका २१ वर्षीय ओम प्रकाश चौधरीलाई १२ वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश अशोक कुमार

बालमृत्यु दरमा बृद्धि, एक वर्षमा मात्रै २२ शिशुको मृत्यु !

यस आर्थिक वर्ष जिल्ला अस्पताल, डडेल्धुरामा प्रसूती सेवाका क्रममा मात्रै २२ शिशुको मृत्यु भएको तथ्याङक सार्वजनिक गरिएको छ । चालु आर्थिक वर्ष २०८० / ०८१ को बैशाख महिनासम्म २२ शिशुको

बलात्कार घटनाका आरोपितहरुलाई कैद सजाय र जरिबाना

बलात्कार सम्बन्धी तीन ओटा छुट्टाछुट्टै घटनाका तीन जना आरोपितहरुलाई दैलेख जिल्ला अदालतले ०८२ असार ३० गते कैद सजाय र क्षतिपूर्तिको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश कुलप्रसाद पाण्डेको इजलासले

बलात्कार घटनाका आरोपितविरुद्ध  उजुरी 

१७  वर्षीया बालिकालाई  अपहरण  गरी बलात्कार  गरेको आरोपमा  बीरगञ्ज  महानगरपालिका -२८ का २३ वर्षीय राकेश  कुमार ठाकुरविरुद्ध  पीडित  पक्षले ०८२ असार ७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । आरोपितले बालिकालाई