अटिजम सेवा केन्द्रमा एक जना बालकमाथि कुटपिट
इटहरी उपमहानगरपालिका-५ का १७ वर्षीय अटिजम भएका बालकलाई अजिटम सेवा केन्द्रका कर्मचारीले कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ । इटहरी उपमहानगरपालिका-२ स्थित प्रेरणा केयर सेण्टर प्रालिमा ०८२ साउन १५
इटहरी उपमहानगरपालिका-५ का १७ वर्षीय अटिजम भएका बालकलाई अजिटम सेवा केन्द्रका कर्मचारीले कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ । इटहरी उपमहानगरपालिका-२ स्थित प्रेरणा केयर सेण्टर प्रालिमा ०८२ साउन १५
मनोसामाजिक समस्या हुनुभएकी ३८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले सिद्धिचरण नगरपालिका-७ विगुटारका ४५ वर्षीय ङिमा शेर्पा र २९ वर्षीय लाक्पा रिञ्जी शेर्पालाई साउन २९ गते गिरफ्तार गरेको छ ।
सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीले ०८२ भदौ मसान्तसम्म स्वयम् पालिका वा वडामा पुगेर नवीकरण गर्नु पर्ने प्रावधान भएपछि ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र अशक्त व्यक्तिहरूलाई वडासम्म पुग्न असहज हुने
कैलाली जिल्ला कारागारमा ०८२ साउन २३ गते भएको झडपमा परी घइते भएका ४८ जना कैदीवन्दी मध्ये २७ जना कैदीबन्दीहरुलाई साउन २८ गते सेती प्रादेशिक अस्पतालबाट डिस्चार्ज गरिएको छ । सुरक्षाका
१६ वर्षीया बालिकलाई बलात्कार घटनाका फरार आरोपितलाई प्रहरीले गिरफ्तार गरेको छ । १६ वर्षीया बालिकालाई ०८१ माघ ३ गते बलात्कार गरी फरार भएका गौरादह नगरपालिका-९ झमकचोकका ५० वर्षीय डिकबहादुर राईलाई
हिमाली गाउँपालिका–१ अन्तर्गत बिच्छ्याको बाम खोलामा आएको बाढीले स्थानीय बस्ती, खेतीयोग्य जमीन, पुल, बिद्यालय र जलविद्युत आयोजना लगाएतका संरचनाहरु बगाएपछि जनजीवन प्रभावित बन्दैगएको छ । लगातारको वर्षापछि खोलामा पानीको सतह
१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सुनकोशी गाउँपालिका-८ च्यानम स्थायी घर भइ सिद्धिचरण नगरपालिका-११ रमाईलोडाँडामा बस्दै आएका ३३ वर्षीय चन्द्रबहादुर विकलाई साउन २९ गते गिरफ्तार गरेको छ ।
कोशी प्रदेशमा ०८२ जेठ १६ गते भित्रिएको मनसुन पुन सक्रिय भएसँगै जनधनको क्षतिसँगै भौतिक संरचनामा क्षति पुगेको छ । भारी वर्षापछि आएको बाढीले झापामा एक जना बालकको बगाएर मृत्यु भएको
विराटनगर महानगरपालिका ३ स्थित बाल सुधारगृहमा ०८२ साउन २७ गते बाल विज्याईँकर्ताबिच झडप भएपछि सुधारगृहको प्रशासनमा तोडफोड भएको छ । सुधारगृहमा रहेका बाल बिज्याइँकर्ताबीच दोहोरो झडप भएपछि बाल सुधारगृहको प्रशासन
सात वर्षीया बालिकालाई बालिकालाई ०८२ साउन १४ गते बलात्कार गरेको आरोपमा प्रहरीले त्रियुगा नगरपालिका-११ बरूवाटारका ४५ वर्षीय शुभराज राईलाई साउन २७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले साउन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजना र युरोपियन युनियन (इयु)को सहकार्यमा ०८२ साउन २८ गते मानव अधिकार रक्षकहरुको अवस्था, चुनौती र अधिकार संरक्षणसम्बन्धी कानुनको मस्यौदा विधेयक विषयक अन्तरसंवाद कार्यक्रममा
पत्रकार डेकेन्द्रराज थापाको हत्या भएको ०८२ साउन २७ गते २१ वर्ष पूरा भएको छ । सशस्त्र द्वन्द्वको समयमा तत्कालिन युद्धरत पक्ष नेकपा (माओवादी) ले आफ्नो नियन्त्रणमा राखेको ४५ दिनमा ०६१
१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले बाँसगढी नगरपालिका–६ का ३६ वर्षीय शिवलाल सुनारलाई ०८२ साउन २७ गते गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई ०८१ पुस ८ गते बलात्कार गरेको
१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले दंगीशरण गाउँपालिका–२ का २१ वर्षीय डिल्ली भन्ने दिलिप बिकलाई १२ वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला न्यायाधीश लालसिंह थापाको इजलासले
विराटनगर महानगरपालिका–३ स्थित बाल सुधारगृहमा ०८२ साउन २८ गते झडप भएको छ । झडपका क्रममा एक जना प्रहरी घाइते भएको प्रहरीले जनाएको छ । झडप नियन्त्रणका लागि प्रहरी परिचालन गरिएको
क्षेत्रीय कारागार झुम्काबाट बलात्कार मुद्दामा सजाय भुक्तान गरिरहेका खोटाङ जिल्ला, दिप्रुङ चुईचुम्मा गाउँपालिका-२ का २८ वर्षीय रूपक पौडेल खत्री ०८२ साउन २७ गते फरार भएको घटनामा छानविन समिति गठन गरिएको
अविरल वर्षापछि पहिरोको जोखिम बढेसँगै भोजपुरको साल्पासिलिछो गाउँपालिका–६ खाम्दाकका ६ परिवार विस्थापित भएका छन् । वर्षाले घरमाथि र मुनिबाट पहिरो खस्न थालेपछि पीडितहरूलाई सुरक्षित स्थानमा सारिएको छ । घर चर्किएर
कर्णाली प्रदेशमा सात ओटा प्रेस स्वतन्त्रता हननका घटना भएका छन् । साउन २७ गते प्रेस काउन्सिल नेपालले २०८१ साउन १ गतेदेखि ०८२ असार ३२ गतेसम्म भएका घटनाहरु सार्वजनिक गरेको हो
कानेपोखरी गाउँपालिका–१ झरनाघुटुकी ४० वर्षीया दुबी सतारको हत्या गरेको आरोपमा प्रहरीले ४५ वर्षीय पति बाबुधन सतारलाई ०८२ साउन २६ गते गिरफ्तार गरेको छ । घरायसी विवादका क्रममा आरोपितले साउन २५
चौदण्डीगढी नगरपालिका–९ अजगरामा विषाक्त जङ्गली च्याउ खाँदा एकै परिवारका आठ जना बिरामी भएका छन् । जङ्गलको च्याउ खाएर बिरामी हुनेहरुमा ८५ वर्षीया ज्येष्ठ नागरिक गवनी सदा, ६० वर्षीया ज्येष्ठ नागरिक