INSEC Online

समाचार

प्रधानाध्यापक मृत्यु प्रकरण : गिरफ्तार गरिएका आठै जना कारागार चलान

व्यास गाउँपालिका–४ सुन्सेरास्थित सम्पाल माध्यमिक विद्यालयका प्रधानाध्यापक बलदेवसिंह धामीको मृत्यु प्रकरणमा गिरफ्तार गरिएका आठ जना आरोपितलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । जिल्ला अदालत, दार्चुलाका न्यायाधीश भुवन गिरीको एकल

वडाध्यक्षमाथि हातपात र दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

भीमदत्त नगरपालिका–१८ का वडाध्यक्ष रविन्द्र देवकोटालाई सार्वजनिक स्थल होटेलमा हातपात र दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पत्रकार ऐश्वर्या कुँवरलाई ०८३ असार ७ गते गिरफ्तार गरको छ । वडाध्यक्ष देवकोटालाई सार्वजनिक कार्यक्रममा

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कोहलपुर नगरपालिका–१५ चौधरियाका ३० वर्षीय शिवा थारूलाई ०८३ असार ५ गते गिरफ्तार गरेको छ । आरोपितले पीडितलाई असार ४ गते बलात्कार गरेको भन्दै

कारागारका कैदीबन्दीहरुलाई खानेपानीको अभाव

१ सय ४० जना कैदी बन्दीहरु रहेको चौतारा कारागारमा बिगत सात दिनदेखि खानेपानीको अभाव भएपछि कैदीबन्दीहरु समस्यामा परेका छन् । २८ किलोमिटर माथि होल्चेमा रहेको मुलको पानी पाइपबाट ल्याएर सदरमुकाम

प्रहरीद्वारा गोली प्रहार गरी तीन जना गिरफ्तार

कैलाली जिल्ला टिकापुर नगरपालिका–५ का २५ वर्षीय अशोक भुल, सप्तरी जिल्ला राजगढ गाउँपालिका–३ का २० वर्षीय निरजकुमार मण्डल तथा पर्सा जिल्ला पटेर्वा सुगौली गाउँपालिका–४ का ३९ वर्षीय किशोरप्रसाद ओझैयालाई प्रहरीले

निजामती अस्पतालमा ६ महिनादेखि ‘सिटी स्क्यान’ सेवा ठप्प

नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पतालमा सिटी स्क्यान सेवा बन्द भएको छ । विगत ६ महिनादेखि सिटी स्क्यान मेसिन बिग्रिएर सेवा बन्द भएको अस्पालका निमित्त कार्यकारी निर्देशक डा. रविप्रकाश शर्माले जानकारी

मानसिक तनाव झेल्दै सिकलसेलका बिरामी

सिकलसेल थालासेमियाबाट लामो समयदेखि बिरामी रहेकी कैलालीको टीकापुर–७ की अनुपा चौधरी सानैदेखि विभिन्नखाले समस्या भोगिरहनुभएको छ । आर्थिक हिसाबले राम्रै परिवारमा हुर्किएकी अनुपालाई सानो हुँदा परिवारले धेरै उपचार गरे ।

जनचेतनाको अभाव र असावधानीले बढ्दै एचआईभी संक्रमण

पर्याप्त जनचेतनाको अभाव, असुरक्षित व्यवहार तथा समयमै परीक्षण नगर्ने प्रवृत्तिका कारण पाल्पामा एचआईभी संक्रमण अझै पनि चिन्ताको विषय बनेको छ। जिल्लामा हालसम्म ८ सय ४२ जना एचआईभी संक्रमित पहिचान भएका

ड्यिुटीमा खटिएका प्रहरीमाथि चक्कु प्रहार घटनाका आरोपित गिरफ्तार

ड्यिुटीमा खटिएका प्रहरीमाथि चक्कु प्रहार गरेको आरोपमा प्रहरीले रामेछाप स्थायी घर भई विराटनगर महानगरपालिका– १ अनुकरण मार्गमा बस्दै आएका २९ वर्षीय रुविण कार्कीलाई असार ८ गते गिरफ्तार गरेको छ ।

मोरङ कारागारमा एक जना कैदीको मृत्यु

मोरङ कारागारमा कैद सजाय भुक्तान गरिरहेका सुन्दरहरैंचा नगरपालिका–६ का ७० वर्षीय रामप्रसाद दाहालको असार ६ गते राती मृत्यु भएको छ । बिहान साढे ११ बजेतिर अचानक चक्कर लाग्ने र सास

सामाजिक सञ्जालमा लेखेकै विषयमा पत्रकारमाथि कुटपिट

नेपाल पत्रकार महासंघ सप्तरीका सदस्य, प्रेस स्वतन्त्रता सेनानी तथा गोरखापत्र दैनिकका संवाददाता महादेवा गाउँपालिका–१ सोनरा निवासी ५७ वर्षीय देवराम यादव र ३५ वर्षीया विना देवीमाथि सोही ठाँउका ४० वर्षीय सुरेन्द्र

पहिरोका कारण तीन घर विस्थापित

सङ्खुवासभामा अविरल वर्षासँगै आएको पहिरोका कारण तीन घर विस्थापित भएका छन् । खाँदबारी नगरपालिका र सभापोखरी गाउँपालिकामा पहिरोका कारण तीन घर विस्थापित भएका छन् । जेठ ६ गते अविरल वर्षासँगै

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले मलंगवा नगरपालिका–१२ का २१ वर्षीय दानविर कुमार यादवलाई ०८३ असार ४ गते गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई ०८३ जेठ ३ गते

जनप्रतिनिधिमाथि दुर्व्यवहार

सङ्खुवासभाको पाँचखपन नगरपालिकाकी उपमेयर सुमुना श्रेष्ठले आफूमाथि दुर्व्यवहार भएको भन्दै जिल्ला प्रशासन कार्यालयमा असार ५ गते उजुरी दिनु भएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको असार ५ गतेको बैठकमा जिल्ला

प्रहरीमाथि कुटपिट घटनाका आरोपित गिरफ्तार

नवलपुर–मलंगवा सडकखण्ड अन्तर्गत कविलासी नगरपालिका–८ अगर्वामा पार्किङ गरी राखिएको ना ६ ख ७६२३ नम्बरको ट्रकलाई ०८३ जेठ २५ गते राती ज १ त २५५० नम्बरको ट्याक्टरले ठक्कर दिएपछि दुर्घटना भएको घटनास्थलमा

समान ज्याला, मर्यादित श्रम, सम्मानजनक पुनःस्थापनाको मागसहित मुक्त हरवा–चरवाको प्रदर्शन

मुक्त हरवा–चरवा समुदायको श्रम अधिकार सुनिश्चित गर्दै मर्यादित रोजगार, समान कामका लागि समान ज्याला तथा सम्मानजनक पुनःस्थापनाको मागसहित मुक्त हरवा–चरवा अधिकार मञ्चले ०८३ असार ४ गते सप्तरी जिल्लाका १८ वटै

स्थानीय तथा प्रहरीबिच झडप: तीन जना घाइते

मलंगवा नगरपालिका–२ स्थित कृष्णचौकमा रहेको दिनकर सेल्स सप्लायर्समा ०८३ असार ४ गते जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले छापा मार्ने क्रममा स्थानीय र प्रहरीबीच झड्प हुँदा

बलात्कार घटनाका आरोपित गिरफ्तार

३५ वर्षीया सुस्तमनिस्थित भएकी महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले कर्जन्हा नगरपालिका–४ का ३९ वर्षीय दिलिप सदालाई ०८३ असार २ गते गिरफतार गरेको छ । आरोपितले महिलालाई असार १ गते बलात्कार

बलात्कार घटनाका आरोपित गिरफ्तार

५६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले मादि नगरपालिका —७ बाघाका २५ पासाङ शेर्पा लाई ०८३ असार २ गते गते गिरफ्तार गरेको छ । आरोपितले महिलालाई असार १ गते बलात्कार

अन्तरजातीय विवाह गर्ने ११ दम्पतिलाई स्थानीय सरकारको सम्मान

अन्तरजातीय विवाह गरी सामाजिक सद्भाव, समानता र जातीय विभेद अन्त्य गर्न सकारात्मक सन्देश दिएको भन्दै आठराई त्रिवेणी गाउँपालिकाले ११ जोडीलाई नगदसहित सम्मान गरेको छ । दलित सचेतना कार्यक्रमअन्तर्गत अन्तरजातीय विवाह