INSEC Online

📅 २०८३ असार २९

समाचार

कीर्तिपुरमा होल्डिङ सेन्टरबाट जेनजी अभियन्ताहरु गिरफ्तार

काठमाडौँ, असार २७ । कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टरमा रहेका सुकुमवासीहरूको अवस्था बुझ्न पुगेका जेनजी अभियन्ताहरू २७ वर्षीय माजिद अन्सारी, २५ वर्षीया मोनिका निरौला, २३ वर्षीया रिया बानियाँ र २५ वर्षीया

जिल्ला प्रशासन कार्यालय घेराउ गरेको आरोपमा २६ जना गिरफ्तार

जिल्ला प्रहरी कार्यालय घेराऊ गरेको आरोपमा प्रहरीले २६ जनालाई ०८३ असार २७ गते गिरफ्तार गरेको छ । काठमाडौंको कीर्तिपुरस्थित होल्डङ सेन्टरमा ०८३ असार २७ गते भएको घटनाको विषयलाई लिएर मोरङ्

हत्या घटनाका आरोपित गिरफ्तार

नगराइन नगरपालिका–७ बिर्ता टोलकी २७ वर्षीया सुशीला कुमारी दासको ०८३ असार २५ गते हत्या गरेको आरोपमा प्रहरीले पति ३५ वर्षीय मातृका दासलाई असार २६ गते गिरफ्तार गरेको छ । आरोपितले

बागमती नदीको बाढी सुकुम्बासीको होल्डिङ सेन्टरमा पसेपछि परिवार विस्तापित

अविरल वर्षासँगै बागमती नदीको जलस्तर बढेपछि काठमाडौँ जिल्लाको कीर्तिपुर नगरपालिका–१० सुन्दरीघाटस्थित राधास्वामी सुकुम्बासी होल्डिङ सेन्टर ०८३ असार २७ गते डुबानमा परेको छ । डुबानका कारण अस्थायी रूपमा बसोबास गरिरहेका विस्थापित

कुटपिट घटनाका आरोपितहरु गिरफ्तार

३५ वर्षीया महिलालाई ०८३ वैशाख २९ गते बिहान कुटपिट गरेको आरोपमा प्रहरीले डाक्नेश्वरी नगरपालिका–१० बनौलीका ३८ वर्षीय जीवछ प्रसाद साह र ३२ वर्षीय अजय मण्डललाई असार २६ गते  गिरफ्तार गरेको

कर्मचारीमाथि अमानवीय व्यवहार

घोराही उपमहानगरपालिकाका शिक्षा महाशाखामा अधिकृत पदमा कार्यरत घोराही उमनपा-१६ का ४९ वर्षीय अजय बोहोरामाथि सोही उमनपा-१५ का वडा सदस्य ३५ वर्षीय लेखराज बुढाथोकीले मोसो छ्यापेर दुर्व्यवहार गरेका छन् । घोराहीको

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ब्रह्मपुरी गाउँपालिका–४ का २१ वर्षीय विनोद कुमार महतोलाई ०८३ असार २४ गते गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई जेठ ६ गते यौन

सरकारी स्वास्थ्य संस्थामा एन्टिरेबिज भ्याक्सिन अभाव

मधेश प्रदेशका ११ वटा प्रादेशिक अस्पतालसहित सरकारी स्वास्थ्य संस्थामा एन्टिरेबिज (एआरभी) भ्याक्सिनको अभाव  हुँदा  कुकुरले टोकेका बिरामी महँगो मूल्यमा उपचार गराउन बाध्य भएका छन् । मधेश प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन

बलात्कार घटनाका आरोपित गिरफ्तार

२८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले महादेवा गाउँपालिका–२ का ३६ वर्षीय नरेश कुमार अधिकारीलाई ०८३ असार २२ गते गिरफ्तार गरेको छ । आरोपितले महिलालाई ०८२ चैत ३० गते बलात्कार

बलात्कार घटनाको कसुरमा साढे १२ वर्ष कैद

सात वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले तुलसीपुर उमनपाका १७ वर्षीय बालकलाई १२ वर्ष ६ महिना कैद गर्ने फैसला गरेको छ । जिल्ला न्यायाधिस प्रकाश प्रसाद पण्डितको इजलासले असार

कुटपिट घटनाका आरोपित गिरफ्तार

तिलाठी कोइलाडी गाउँपालिका–६ की २३ वर्षीया पार्वती कुमारी मण्डललाई जेठ २२ गते सखुवाको खम्बामा बाँधेर कुटपिट तथा अमानवीय व्यवहार गरेको आरोपमा प्रहरीले सोही ठाँउका ३८ वर्षीय दिलिप कुमार मण्डललाई ०८३

बलात्कार गरेको कसुरमा चार वर्ष १५ दिन कैद

३२ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत पाल्पाले माथागढी गाउँपालिका–१ चिदीपानीका १९ वर्षीय रेमबहादुर ठाडालाई चार वर्ष १५ दिन कैदको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश हरिप्रसाद शर्मा

८ सय ६२ जना जग्गा धनीलाई लालपुर्जा वितरण

जिल्लाको चैनपुर नगरपालिका–१० खराङमा द्वन्द्वकालमा अभिलेख जलाइएका ८ सय ६२ जना जग्गा धनीलाई लालपुर्जा वितरण गरिएको छ । तत्कालीन माओवादी द्वन्द्वका क्रममा चैनपुरस्थित नापी तथा मालपोत कार्यालयमा ०५९ वैशाख १४

यौन दुर्व्यवहार गरेको कसुरमा दुई वर्ष ६ महिना कैद

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार  गरेको कसुरमा मोरङ जिल्ला अदालतले उर्लावारी नगरपालिका–३ मङ्गलवारेका २५ वर्षीय सञ्जय सहनीलाई दुई वर्ष ६ महिना कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश

सुकुम्वासीहरुको जीवन, स्वतन्त्रता, समानता र मर्यादाको सम्मान गरः आयोग

सुकुम्वासीहरूको कुनै पनि मानव अधिकार अवस्था जोखिममा पर्ने कार्य नगर्न र उनीहरूको जीवन, स्वतन्त्रता, समानता र मर्यादाको सम्मान गर्न राष्ट्रिय मानव अधिकार आयोगले नेपाल सरकारलाई निर्देशन दिएको छ । नेपाल

सामूहिक बलात्कार गरेको कसुरमा ३ वर्षदेखि साढे ६ वर्षसम्म कैद

१७ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको कसुरमा जिल्ला अदालतले आठ जना बालकहरुलाई ३ वर्षदेखि साढे ६ वर्षसम्म कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतको ०८३ असार २५ गतेको इजलासले

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई ०८३ असार २४ गते बलात्कार गरेको आरोपमा प्रहरीले बर्दगोरिया गाउँपालिका–६ जगतपुरका २३ वर्षीय समिर डगौरालाई असार २५ गते गिरफ्तार गरेको छ । पीडित बालिका जोशिपुरस्थित कृषि तथा

बाल सुधारगृहमा मानव अधिकार संरक्षणका लागि कानुनी तथा नीतिगत सुधार आवश्यक

संघीय संसद्अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिमा बाल सुधारगृहमा रहेका बालबालिकाको मानव अधिकार अवस्थासम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिको प्रतिवेदन–२०८३ माथि छलफल भएको छ । छलफलका क्रममा बाल सुधारगृहमा देखिएका

बेचबिखन प्रयास घटनाका दुई जनाको उद्धार

मकवानपुरको राक्सिराङ गाउँपालिकाकी १४ वर्षीया बालिका र २१ वर्षीया युवतीलाई सामाजिक सञ्जाल फेसबुक मार्फत विवाह र रोजगारीको प्रलोभन देखाई बेचबिखनको उद्देश्यले लगिएको अवस्थामा माइती नेपाल कञ्चनपुरले ०८३ असार १२ गते

गुल्मीमा २ सय ८७ बालबालिका कुपोषित

गुल्मीमा गत वैशाख महिनामा जिल्लाका दुई नगरपालिका र दश गाउँपालिकामा कुपोषित बालबालिका खोजपड्ताल गरिएको थियो। राष्ट्रिय पोषण लेखाजोखा अभियानको तथ्याङ्क अनुसार ६ महिनादेखि पाँच वर्षमुनिका २ सय ३८ जना शीघ्र