INSEC Online

📅 २०८३ असार २६

सामूहिक बलात्कार गरेको कसुरमा ३ वर्षदेखि साढे ६ वर्षसम्म कैद

१७ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको कसुरमा जिल्ला अदालतले आठ जना बालकहरुलाई ३ वर्षदेखि साढे ६ वर्षसम्म कैद सजायको फैसला गरेको छ ।

जिल्ला अदालतको ०८३ असार २५ गतेको इजलासले आरोपितहरुलाई कसुरदार ठहर गर्दै ३ वर्षदेखि साढे ६ वर्षसम्म कैद र पीडितलाई ९ लाख ५० हजार रुपियाँ क्षतिपूर्ति उपलब्ध गराउन आदेश दिएको छ ।

आरोपितहरुले बालिकालाई ०८२ माघ ६ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले फागुन २१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । उजुरी पछि प्रहरीले फागुन २२ गते हेटौंडाका विभिन्न स्थानबाट पाँच जना, फागुन २३ गते दुई जना र अनुसन्धानको क्रममा थप एक जनालाई प्रहरीले गिरफ्तार गरेको थियो।

मञ्जिता मैनाली

अन्य

भिडियो