INSEC Online

📅 २०८३ असार १४

कञ्चनपुरका विभिन्न ठाउँमा तोडफोड तथा आगजनी

कञ्चनपुरमा ०८२ भदौ २४ गते बिहानैदेखि जेन–जी पुस्ता, यातायात, उद्योगी, व्यवसायी, विद्यार्थी युवाहरुले आन्दोलन चर्काएका छन् । स्वतस्फुर्त उठेको आन्दोलनकारीहरुले…

एमाले काङ्ग्रेसको केन्द्रीय कार्यालयमा तोडफोड

जेनजी पुस्ताको आन्दोलनको दोस्रो दिन ०८२ भदौ २४ गते च्यासलस्थित एमाले मुख्यालयमा प्रदर्शनकारीले तोडफोड र आगजनी गरेको प्रहरीले जानकारी दिएको…

आन्दोलनकारीद्वारा राष्ट्रिय मानव अधिकार आयोग मधेस प्रदेश कार्यालयमा तोडफोड

जनकपुरधाम उपमहानगरपालिका- ११ देवीचोक स्थित रहेको राष्ट्रिय मानव अधिकार आयोग मधेस प्रदेश कार्यालयमा २०८२ भदौ २३ गते जेनजीका आन्दोलनकारीहरूको समूहले…

प्रधानमन्त्री राजीनामा देऊः न्यायिक छानविनलाई सघाऊ: इन्सेक

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले २०८२ भदौ २४ गते एक विज्ञप्ति प्रकाशन गरी भदाै २३ गते काठमाडौंमा राज्यले गरेको नरसंहारको न्यायिक छानबिनको माग गर्दै प्रधानमन्त्रीको राजीनामा…

जेनजी आन्दोलन- झापामा कर्फ्यु आदेश थप

जेनजी पुस्ताको दोस्रो दिन आन्दोलन थप चर्किदै गएपछि जिल्ला प्रशासन कार्यालय झापाले कर्फ्यु आदेश थप गरेको छ। भदौ २४ गते…

जेनजी प्रदर्शनमा १९ जनाको मृत्यु, ४ सय ५३ भन्दा बढी घाइते

भ्रष्टाचार, अव्यवस्था र सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध नयाँ पुस्ताका युवा ९जेनजी०हरुले ०८२ भदौ २३ गते काठमाडौंमा गरेको प्रदर्शनका…

बलात्कार गरेको कसुरमा जन्म कैद सजायको फैसला

सात वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा मल्लरानी गाँउपालिका – २ का २० वर्षीय केशव घर्तीमगरलाई जिल्ला अदालतले जन्म कैदको फैसला…

रुपन्देहीमा अनिश्चितकालीन निषेधाज्ञा जारी

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले सम्भावित जोखिमलाई कम गर्न प्रदर्शन, जुलुस र झडपलाई मध्यनजर गर्दै रुपन्देही जिल्लामा निषेधाज्ञा जारी गरेको छ…

समाचार लेखेको विषयलाई लिएर पत्रकारमाथि कुटपिट

सल्यानका पत्रकार २९ वर्षीय नोखिराम थापामाथि सारदा नगरपालिका–६ का वडाअध्यक्ष ४२ वर्षीय भिकराज बुढाथोकीको समुहद्वारा ०८२ भदौ २२ गते राति…

जेनजी आन्दोलन– मोरङमा कर्फ्यु आदेश जारी, झापामा एमाले पार्टी कार्यालयमा आगजनि

जेनजी पुस्ताले दोस्रो दिनपनि विराटनगर उपमहानगरपालिकाका विभिन्न क्षेत्रमा विरोधका कार्यक्रम राखेपछि जिल्ला प्रशासनले कार्यालयले कर्फ्यु आदेश जारी गरेको छ ।…

सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको निवासमा तोडफोड

सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङको निवासमा प्रदर्शनकारीले  तोडफोड र आगजनी गरेका छन् । प्रहरी स्रोतका अनुसार ०८२ भदौ…

नेपालस्थित विभिन्न दूतावासद्वारा मौलिक अधिकारहरूको पूर्ण संरक्षण सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण

अस्ट्रेलिया, फिनल्याण्ड, फ्रान्स, जापान, कोरिया गणतन्त्र, बेलायत, नर्वे, जर्मनी, र संयुक्त राज्य अमेरिकाका नेपालस्थित दूतावासहरूले काठमाडौं तथा नेपालका अन्य स्थानहरूमा…

काठमाडौं, ललितपुर र भक्तपुरमा कर्फ्यु आदेश जारी

जिल्ला प्रशासन कार्यालय, काठमाडौँले ०८२ भदौ २४ गते बिहान साढे ८ बजेदेखि लागु हुनेगरी चक्रपथ क्षेत्रभित्र कर्फ्यु आदेश जारी गरेको…

जेनजी प्रदर्शनमा १९ जनाको मृत्यु, ४ सय भन्दा बढी घाइते

भ्रष्टाचार, अव्यवस्था र सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध नयाँ पुस्ताका युवा (जेनजी)हरुले ०८२ भदाै २३ गते काठमाडौंमा गरेको प्रदर्शनका…

शान्ति सुरक्षाको नाममा गरिने व्यक्ति हत्या बन्द गरी प्रदर्शनकारीका माग पूरा गर्न कदम चालः आयोग

काठमाडौँलगायत देशका विभिन्न भागमा जेनजी पुस्ताको आह्वानमा ०८२ भदौ २३ गते भएको प्रदर्शनमा प्रहरीको गोलीबाट विद्यार्थीहरुसहित डेढ दर्जन बढी व्यक्तिको…

जेनजी आन्दोलन- विर्तामोडमा ट्राफिक प्रहरी कार्यालयमा तोडफोड, विराटनगरमा भदौ २४ गते विद्यालय बन्द

भ्रष्टाचार, अव्यवस्था र सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध नयाँ पुस्ताका युवा जेनजीहरुले ०८२ भदौ २३ गते साँझ  झापाको बिर्तामोडस्थित मुक्ति…

प्रदर्शनकारीमाथि अत्यधिक बल प्रयोग गर्ने कार्य बन्द गरः आयोग

पछिल्लो पुस्ताका प्रदर्शनकारीमाथि अत्यधिक बल प्रयोग गर्ने कार्य बन्द गर्न राष्ट्रिय मानव अधिकार आयोगले विज्ञप्ति मार्फत आग्रह गरेको छ ।…

रुपन्देहीमा कर्फ्यु आदेश जारी

  भ्रष्टाचार, अव्यवस्था र सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध नयाँ पुस्ताका युवा जेनजीहरुले ०८२ भदौ २३ गते रुपन्देहीमा प्रर्दशन…

सुनसरीमा प्रहरीको गोली प्रहारबाट दुई जनाको मृत्यु

भ्रष्टाचार, अव्यवस्था र सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध नयाँ पुस्ताका युवा जेनजीहरुले ०८२ भदौ २३ गते सुनसरीको इटहरीमा गरेको…

अत्यधिक बल प्रयोग घटनाको भर्त्सना: इन्सेक

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले २०८२ भदौ २३ गते एक विज्ञप्ति प्रकाशन गरी जेनजीले काठमाडौँमा गरेको प्रदर्शनका क्रममा प्रहरीले गरेको अत्यधिक बल प्रयोग घटनाको…