INSEC Online

📅 २०८३ असार १४

निषेधाज्ञाको उल्लङ्घन गरेको भन्दै ६ जना गिरफ्तार

निषेधाज्ञाको उल्लङ्घन गरेको भन्दै सुर्खेत प्रहरीले ६ जनालाई गिरफ्तार गरेको छ । सुर्खेत बहुमुखी क्याम्पस भित्र बैठक गरिरहेका राजनीति दलका…

नागरिक र सामाजिक संस्थाहरूद्वारा संवैधानिक व्यवस्थाभित्र रहेर सरकार गठन गर्न अपील

विभिन्न नागरिक र सामाजिक संस्थाहरू, सामाजिक अभियान्ता तथा मानव अधिकारकर्मीहरूले ०८२ भदाै २६ गते एक अपील जारी गर्दै संवैधानिक व्यवस्थाभित्र रहेर…

गण्डकी प्रदेशका जिल्ला कारगारबाट १ हजार १ सय ९४ र बालसुधार गृहबाट १ सय ९ जना कैदीबन्दी भागे

गण्डकी प्रदेशका विभिन्न जिल्लामा जेन–जि प्रदर्शनकारीहरूले भदौ २३ र २४ गते गरेको विरोध प्रर्दशन र सरकारी तथा नीजि भवनमा गरेको…

भरतपुर कारागारबाट फरार भएका तीन जना कैदी सुनौली नाकाबाट गिरफ्तार

चितवनको भरतपुरको कारागारबाट भागेका तीन जना कैदीबन्दी भदौ २५ गते सुनौली नाकाबाट गिरफ्तार भएका छन । भारतीय सीमा सुरक्षा बल…

सिन्धुली कारागार तोडेर भागेका मध्ये १ सय ७१ कैदीबन्दी पुनः नियन्त्रणमा

 सिन्धुली कारागारबाट २०८२ भदौ २५ गते दिउँसो भागेका ४ सय ७१ कैदीबन्दीमध्ये १ सय ७१ जनालाई प्रहरीले पुनः नियन्त्रणमा लिएको…

कञ्चनपुरमा आन्दोलनकारीको निसाना बने जनप्रतिनिधी, सांसद र मन्त्रीका निजी घर

भ्रष्टाचार र समाजिक सञ्जाल विरुद्ध जेनजीका युवा विद्यार्थीले ०८२ भदौ २३ गते काठमाडौँमा गरेको आन्दोलनका क्रममा १९ जनाको मृत्यु भएपछि…

रामेछाप कारागारमा गोली लागेर दुई कैदीबन्दीको मृत्यु

रामेछाप कारागारमा ०८२ भदौ २६ गते बिहान गोली चल्दा दुई जनाको कैदी बन्दीको मृत्यु भएको छ । कैदीबन्दीहरुले विभिन्न च्यानलमा…

ललितपुरमा आन्दाेलनकारीले जलाएकाे घरबाट एक जनाकाे शव भेटियो

जेनजी आन्दोलनका क्रममा ललितपुर महानगरपालिका–२६ सुनाकोठीका २५ वर्षीय सुरज खत्रीको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी गंगा दाहालको…

धादिङ कारागारमा सुरक्षाकर्मीले प्रहार गरेको गोली लागेर दुई कैदीबन्दीको मृत्यु, सात घाइते

कारागार कार्यालय धादिङका कैदी बन्दीहरुले मुख्य गेट फुटाएर बाहिर निस्कन खोजेपछि रोक्न खोज्ने क्रममा सुरक्षाकर्मीको गोली लागेर ०८२ भदाै २५…

मधेस प्रदेशका जिल्ला कारागारहरुबाट १ हजार ४९ जना कैदीबन्दी भागेकोमा ७० जना नियन्त्रणमा

मधेस प्रदेशका जिल्लामा रहेका कारागारहरुबाट कैदी बन्दीहरुले कारागारमा तोडफोड र आगजनी गरी भागेका छन् । जेनजी प्रर्दशनकारीहरुले भदौ २३ र…

सुनसरीमा कर्फ्यु थप, तेह्रथुम र ‌ओखलढुङ्गामा जारी

जेनजी पुस्ताको आन्दोलनलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय, सुनसरीले लगाएको कर्फ्यु आदेशको समय थप गरेको छ । जिल्लाको सुरक्षा अवस्थाका मध्यनजर…

इन्सेकद्वारा झुम्का कारागारको अनुगमन

इन्सेक कोशी प्रदेश कार्यालय, विराटनगरले सुनसरीको रामधुनी नगरपालिका–५ स्थित क्षेत्रीय कारागार, झुम्काको भदौ २५ गते अनुगमन गरेको छ । जेनजी…

काभ्रे र चितवनमा प्रदर्शनकारीहरुद्वारा सरकारी तथा पार्टी कार्यालयहरुमा तोडफोड र आगजनी

इन्सेक काभ्रे प्रतिनिधि सुमित्रा आचार्यका अनुसार जेनजी आन्दोलनको क्रममा ०८२ भदौ २४ गते गरिएको प्रदर्शनका क्रममा प्रदर्शनकारीहरूले बनेपा नगरपालिका–७ मा…

सिन्धुपाल्चोक र रामेछापमा कर्फ्यु आदेश जारी

इन्सेक जिल्ला प्रतिनिधि नातिबावु धितालका अनुसार शान्ति सुरक्षालाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोकले ०८२ भदौ २४ गते राति १० बजेदेखि…

प्यूठानमा कर्फ्यु आदेश जारी

जिल्ला प्रशासन कार्यालय प्यूठानद्वारा ०८२ भदौ २५ गते अपरान्ह ५ बजेदेखि भदौ २६ गते बिहान ६ बजेसम्का लागि स्थानीय प्रशासन…

सङ्खुवासभामा कर्फ्यु आदेश जारी

जेनजी पुस्ताको आन्दोलनलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय, सङ्खुवासभाले भदौ २५ गते साँझ ५ बजेदेखि भदौ २६ गते विहान ६…

कर्णाली प्रदेशका दुई जिल्लाबाट भागे कैदीबन्दी, डोल्पामा ग्याँसको सिलिण्डर पड्काएर भाग्ने प्रयास

इन्सेक रुकुम पश्चिम प्रतिनिधि जीवन खड्काका अनुसार रुकुम पश्चिम कारागारबाट ८८ जना कैदीबन्दीहरु ०८२ भदौ २४ गते साँझ ६ बजे…

पोखरामा आन्दोलनकारीले जलाएको घरबाट दुई महिलाको शव भेटियो

जेनजी आन्दोलनका क्रममा भदाै २४ गते आगजनी गरिएको गण्डकी प्रदेशका मन्त्री तथा व्यवसायी विन्दुकुमार थापाको लेकसाइडस्थित अंशुभरा ग्रुपको भवनमा एक…

सोलुखुम्बुमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी 

जेन जी पुस्ताले चलाएको आन्दोलनलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय, सोलुखुम्बुले भदौ २५ गते अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।…

पाँचथरमा कर्फ्यु आदेश जारी 

जेन जी पुस्ताले चलाएको आन्दोलनलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय, पाँचथरले भदौ २५ गते कर्फ्यु आदेश जारी गरेको छ। जेनजीका…