INSEC Online

📅 २०८३ असार १४

पहिरोले बाटो अवरुद्ध हुँदा बालबालिका विद्यालय जानबाट वञ्चित  

वर्षाका कारण पहिरोले बाटो अवरुद्ध हुँदा छेडागाड नगरपालिका–१ हाडेगाउँका बालबालिका विद्यालय जानबाट बञ्चित भएका छन् । कालिका माध्यामिक विद्यालय अध्ययरत…

हत्या घटनाका आरोपित गिरफ्तार

रामग्राम नगरपालिका– १ सण्डाका ६१ वर्षीय श्रिराम तेली गुप्ताको हत्या गरेको आरोपमा प्रहरीले छोरा ३० वर्षीय दिपेन्द्र तेलीलाई ०८२ भदौ…

झुम्का कारागारका एक जना कैदीको उपचारका क्रममा मृत्यु

रामधुनी नगरपालिका–५ स्थित क्षेत्रीय कारागार झुम्कामा कैद भुक्तान गरिरहेका सप्तरीको राजविराज नगरपालिका–८ का ४६ वर्षीय जलेश्वर यादवको ०८२ भदौ १८…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले भीमेश्वर नगरपालिका- ९ का ३८ वर्षीय देवनारायन श्रेष्ठलाई भदौ १७ गते गिरफ्तार…

गण्डकीमा दलित कोटामा गैरदलित नियुक्त, तत्काल रोक्न सर्वोच्चको अन्तिरिम आदेश

गण्डकी प्रदेशमा दलित आरक्षित कोटामा गैरदलित मुकेश सहनी मलाहलाई नियुक्त गरेपछि सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्दै उक्त निर्णय तत्काल…

पहिचान नखुलेको समूहद्वारा रास्वपाका नेता माथि आक्रमण

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा केन्द्रीय सार्वजनिक मामिला विभागका सचिव बदन भण्डारी ०८२ भदौ १८ गते राति कपनको…

विद्यालय गाभिएको भन्दै स्थानीयद्वारा वडा कार्यालयमा तालाबन्दी

सर्केगाड गाउँपालिका–१ माजगाउँस्थित सिर्जनशील प्राथमिक विद्यालय गाउँपालिकाको निर्णय अनुसार अर्को विद्यालयमा गाभिएपछि स्थानीयहरु वडा कार्यालयमा तालाबन्दी गर्दै आन्दोलित भएका छन्…

झुम्का कारागारका एक जना कैदी र एक जना थुनुवाको उपचारका क्रममा मृत्यु

रामधुनी नगरपालिका–५ स्थित क्षेत्रीय कारागार झुम्कामा कैद भुक्तान गरिरहेका एक जना कैदी र पुर्पक्षका लागि थुनामा रहेका एक जना गरी…

वृद्ध, बिरामी र अपाङ्गता भएकाहरूको सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण घरघरमै

इस्मा गाउँपालिकाले वृद्ध, बिरामी र अपाङ्गता भएकाहरुको सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण घरघरमै पुगेर गरेको छ । गाउँपालिकाले उमेरका कारण,…

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

प्युठान जिल्ला नौबहिनी गाउँपालिका– १ स्याउलीवाङ घर भई अर्घाखाँची जिल्ला छत्रदेव गाउँपालिका– ४ केरङ्गा पात्तलेपोखरा बस्दै आएकी ३४ वर्षीया सुमित्रा…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले शैलुङ गाउँपालिका-८ का २१ वर्षीय राजेन्द्र नेपालीलाई ०८२ भदौ १३ गते गिरफ्तार गरेको…

इलाम कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

सुधार गृहका रूपमा व्यवस्थापन गरिएको इलाम कारागार सञ्चालनमा आएदेखि क्षमताभन्दा बढी कैदीबन्दीको समस्या झेल्दै आएको छ । १ सय २५…

खलङ्गाबासी पिउने पानीबाट वञ्चित

जिल्ला सदरमुकाम खलङ्गाका स्थानीयहरु चार दिनदेखि पिउने पानीबाट वञ्चित हुनु परेको छ । महाकाली नगरपालिका वडा नम्बर ४ र ५…

बाढीका कारण विस्थापित भएकाहरु कष्टकर जीवन जिउन बाध्य

चार दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढीले विस्थापित भएका कञ्चनपुरका ५९ परिवारका  २ सय १८ जना परिवार कष्टकर जीवन…

सडक अवरुद्ध हुँदा बिरामीहरु समेत अलपत्र

कर्णाली राजमार्ग अन्तर्रगत सुर्खेत–जुम्ला सडक खण्डको कालिकोट खाँडाचक्र नगरपालिका–२ कालेखोला, एसमोड र गगने खोलामा ०८२ भदौ १२ गतेदेखि सडक भत्किँदा…

बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी

२३ वर्षीया महिलालाई ०८२ भदौ २ गते बलात्कार गरेको आरोपमा छिपहरमाई गाउँपालिका-३ बस्ने २५ वर्षीय साहजद आलम, ३० वर्षीया मुना…

समय अनुकूल ऐनहरुमा संशोधन गर्नु आवश्यक: मन्त्री लेखी

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजनामा ०८२ भदौ १६ गते मधेस प्रदेशमा कानून निर्माण र कार्यान्वयनको अवस्था…

गण्डकी प्रदेश सभाबाट ‘दलित अधिकार तथा सशक्तिकरण ऐन २०८२’ पारित

गण्डकी प्रदेशसभाले दलित समुदायको अधिकार सुनिश्चित गर्ने महत्वपूर्ण ऐन पारित गरेको छ । यो ऐन ‘दलित अधिकार तथा सशक्तिकरण सम्बन्धमा…

पहिचान नखुलेको समूहको खुकुरी प्रहारबाट शिक्षक घाइते

खप्तडछान्ना–३ सिप्टिकोट घर भई मस्टा गाउँपालिका–१ रनाडास्थित माइतीबन निमाविका अंग्रेजी विषयका शिक्षक ४१ वर्षीय धुब्रबहादुर रोकायामाथि ०८२ भदौ १५ गते…

हिमाली गाउँपालिकाका बाढीपहिरो पीडित त्रिपालमा रात काट्न बाध्य

हिमाली गाउँपालिका–१ बिच्छ्या र वडा नम्बर ५ कुवाडीका बाढीपहिरो पीडित परिवार त्रिपालमा रात बिताउन बाध्य भएका छन् । सरकारले तत्काल…