INSEC Online

सदरमुकाम खलङ्गा‍मा खानेपानीको अभाव

जिल्ला सदरमुकाम खलङ्गामा एक महिनादेखि खानेपानीको अभाव भएको छ । मुसीकोट खानेपानीे उपभोक्ता तथा सरसफाइ समितिले पाँच ओटा मुहानको पानी…

जोगबुढा अस्पतालको एक्सरे मेसिन मर्मतसम्भार नहुँदा सेवाग्राहीलाई सास्ती

जिल्लाको भित्री मधेसमा सञ्चालित जोगबुढा अस्पतालमा राखिएको एक्सरे मेसिन बिग्रिएको एक महिना बितिसक्दा समेत मर्मतसम्भार नगरिदा यस क्षेत्रका बिरामी तथा…

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा कविलासी नगरपालिका-८ का २४ वर्षीय सुरेश पासवानविरुद्ध जिल्ला प्रहरी कार्यालय मलंगवामा ०८१ वैशाख २४…

बलात्कार घटनाको कसुरमा कैद सजाय

१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा विष्णु गाउँपालिका-६ का ३३ वर्षीय सुबाेध कुमार राउतलाई जिल्ला अदालत सर्लाहीले ०८१ वैशाख २५…

हिंसा पीडितलाई इन्सेकको आर्थिक सहयोग

बलात्कार घटनाका पीडित १६ वर्षीया बालिकालाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले ०८१ वैशाख २५ गते आर्थिक सहयोग प्रदान गरेको…

यौन दुर्व्यवहार घटनाका आरोपितविरुद्ध उजुरी

१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा नरहा गाउँपालिका-४ का २० वर्षीय भुल्ला भनिने उमेश महराविरुद्ध पीडित परिवारले जिल्ला प्रहरी…

हत्या घटनाका आरोपित गिरफ्तार

गोलबजार नगरपालिका-१० का ५२ वर्षीय चन्दर यादवको हत्या आरोपमा उनका छोरा २४ वर्षीय जितेन्द्र यादवलाई इलाका प्रहरी कार्यालय गोलबजारले ०८१…

यौन दुर्व्यवहार घटनाका आरोपितविरुद्ध उजुरी

१७ वर्षीया बालिका र २२ वर्षीया युवती समेत दुई जना छात्राहरूलाई वीरगंज महानगरपालिका-१९, बिन्दवासिनी घर भएका वीरगंजस्थित नारायणी अस्पतालमा कार्यरत…

आगलागीका कारण लुम्बिनी प्रदेशका अधिकांश जिल्लाहरूमा जनधनको क्षति

दिन प्रतिदिन आगलागीका घटना बढ्दै जाँदा लुम्बिनी प्रदेशका अधिकांश जिल्लाहरूमा जनधनको क्षति भएको छ । प्यूठान जिल्ला प्रतिनिधि रविन्द्र पाण्डेका…

बलात्कार घटनाका आरोपित गिरफ्तार

२३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पाल्पा जिल्लाको माथागढी गाउँपालिका–४ का ३४ वर्षीय बालकृष्ण सारुलाई प्रहरीले ०८१ वैशाख २३ गते…

हावाहुरीले विद्यालय भवनको छाना उडाउँदा एक हप्तादेखि पठनपाठनमा समस्या

त्रिपुरासुन्दरी नगरपालिका –११  हुम गाउँ स्थित कञ्चनजंघा आधारभूत विद्यालयको भवनको छाना हावाहुरीले उडाउँदा एक हप्तादेखि पठनपाठनमा समस्या भएको हो ।…

हत्या घटनाको १५ वर्षपछि एक जना आरोपित गिरफ्तार, अन्य पाँच जनालाई मुद्दा नचल्ने

१५ वर्ष अघि वीरेन्द्रनगर नगरपालिका–६ स्थित बसपार्कमा कालिकोट जिल्लाकाे साविक पाखा गाविस –४ का १८ वर्षीय युवक रजबहादुर मल्लको हत्या…

सदरमुकाम खलङ्गामा खानेपानी अभाव

जिल्ला सदरमुकाम खलङ्गामा खानेपानी अभाव भएको छ । अध्ययनका लागि सदरमुकाम खलंगामै बस्दै आएकी सिंजा गाउँपालिका –६ की नमिता रावत…

सुदूरपश्चिम प्रदेशमा तीन महिनाको अवधिमा २ सय ५१ जना पीडित

सुदूरपश्चिम प्रदेशमा तीन महिनाको अवधिमा (सन् २०२४ जनवरीदेखि सन् २०२४ मार्च) मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाबाट २ सय ५१…

मानव अधिकार आयोगको कार्यालय जुम्लामा पुनस्थापना गर्न माग

राष्ट्रिय मानव अधिकार आयोगको कार्यालय जुम्लामा पुनस्थापना गर्न माग गरिएको छ । प्रतिनिधि सभा सांसद कान्तिका सेजुवाल र संविधान सभा…

अधिवक्ता थारुलाई तत्काल रिहाइ गर्न मानव अधिकारकर्मीहरूको माग

पेसागत व्यावसायिक कामको सिलसिलामा सेवाग्राहीको जग्गा नामसारी सम्बन्धी मुद्दाको कामको लागि भूमि सुधार तथा मालपोत कार्यालय, कोहलपुरमा गएको समयमा नेपालगञ्ज उच्च…

कुटपिट घटनाका आरोपित गिरफ्तार

छत्रकोट गाउँपालिका-३, हर्दिनेटाकी २७ वर्षीया मनसुवा श्रेष्ठलाई कुटपिट गरेको आरोपमा पति २८ वर्षीय दिपक श्रेष्ठलाई प्रहरीले ०८१ वैशाख २४ गते…

खडेरीले कृषि बाली नष्ट, स्याउका फूल बोटमै सुक्न थालेपछि किसान चिन्तामा

जिल्लामा पुस र माघमा पनि खासै हिउँ परेन । लामो समयसम्म पानी पनि परेको छैन । लामो समयसम्मको खडेरीले हिउँदे…

याैनदुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

दुई वर्षीय बालकलाई यौनदुर्व्यवहार गरेको आरोपमा नारायण नगरपालिका–९ बासकोटका २२ वर्षीय रोशन परियारलाई प्रहरीले वैशाख २३ गते गिरफ्तार गरेको छ…

धनकुटा बजारमा खानेपानीको समस्या

जिल्ला सदरमुकाममै खानेपानीको समस्या उत्पन्न भएपछि स्थानीय उपभोक्ताहरुले सास्ती खेप्नुपरेको छ । धनकुटा नगर खानेपानी उपभोक्ता तथा सरसफाइ समिति, धनकुटाले…