INSEC Online

📅 २०८३ जेष्ठ २१

पहिरो पीडित १५ घरपरिवारले बस्ती स्थानान्तरणका लागि पाए लालपुर्जा

गुल्मीको मुसिकोट नगरपालिका–१ थाम बिसौनाका १५ घरपरिवारले बस्ती स्थानान्तरणको लागि जग्गाधनी प्रमाणपत्र(लालपुर्जा) पाएका छन् । बिसौनामा २०६४ र ०८१ सालमा…

पहिरोबाट विस्थापित भएकाहरुले पाएनन् राहत

वर्षाका कारण पहिरो गई घर जोखिममा भएपछि बिस्थापित भएका लिसंखुपाखर गाउँपालिका—५ जेठलका १८ घरपरिवारले हालसम्म पनि राहत नपाएको गुनासो गरेका…

सडक आयोजनाको लापरबाहीले नाै घर जोखिममा

निर्माणाधीन सेलेघाट–रामेछाप–सालु–साँघुटार सडक आयोजनाको लापरबाहीको कारण रामेछाप नगरपालिका–३ साँघुटारको तल्लो बेँसीका नाै घर परिवार पहिरोको जोखिममा परेका छन् । आयोजनाले…

आरक्ष पीडितहरुको पुन:स्थापनाको माग राखि अनशनरत व्यक्तिहरुको स्वास्थ्य अवस्था चिन्ताजनक

कृष्णपुर नगरपालिकास्थित वाणी र लाझाडी गाउँपालिकास्थित ढक्का क्षेत्रमा बसोबास गर्दै आएका आरक्ष पीडितहरुको पुन:स्थापनाको माग राखि ०८२ साउन २२ गतेदेखि…

बाढीले बस्ती, पुल र विद्यालय बगाएपछि जनजीवन प्रभावित

हिमाली गाउँपालिका–१ अन्तर्गत बिच्छ्याको बाम खोलामा आएको बाढीले स्थानीय बस्ती, खेतीयोग्य जमीन, पुल, बिद्यालय र जलविद्युत आयोजना लगाएतका संरचनाहरु बगाएपछि…

पहिरोमा परी एक वृद्ध र बाढी बगाएर एक बालकको मृत्यु, ८५ घर डुवानमा

कोशी प्रदेशमा ०८२ जेठ १६ गते भित्रिएको मनसुन पुन सक्रिय भएसँगै जनधनको क्षतिसँगै भौतिक संरचनामा क्षति पुगेको छ । भारी…

मुक्त हलिया पुनर्स्थापना कार्य अलपत्रः कानुन निर्माणमा स्थानीय तहको बेवास्ता

‘सरकारले हलिया मुक्ति घोषणा गरेको १६ वर्ष बित्यो, तर हामी अझै पनि साहुका घरमा मजदुरी गरिरहेका छौँ ।’ यो थलारा…

कमैया मुक्त घोषणाका २५ वर्ष पुरा: पुनर्स्थापना हुन नसकेको मुक्त कमैयाको गुनासो

कमैया मुक्त घोषणा गरिएको २५ वर्ष बितिसक्दा समेत आफूहरुको न्यायिक पुनर्स्थापना हुन नसकेको मुक्त कमैयाहरुले गुनासो गरेका छन् । ०५७…

हावाहुरीले उडाएको विद्यालय भवन मर्मत नहुँदा पठनपाठनमा समस्या

बुंगल नगरपालिका–९ स्थित केदार माध्यामिक विद्यालय, देउलीकोटका विद्यार्थीहरू केहि वर्षहरूदेखि कठिन परिस्थितिमा पठनपाठन गर्न बाध्यभएका छन् । ३ सय विद्यार्थी…

स्थानान्तरको अभावमा गुम्लाबासी पहिरोको उच्च जोखिममा !

खप्तड छेडेदह गाउँपालिका–७ गुम्लागाउँबासी दशकौँदेखि बस्ती स्थानान्तरको प्रतीक्षामा छन् । ०७८ सालदेखि पहिरोको उच्च जोखिममा रहेको यो गाउँ हालसम्म पनि…

प्राकृतिक विपद् प्रभावित परिवार अनुदान रकम पाउनबाट वञ्चित

स्थानीय तहहरुले पुनर्निर्माण तथा पुनर्स्थापनाको प्रक्रियागत काम समयमै नगरेका कारण जिल्लामा ०७७ र ०७८ सालदेखिका विपद् प्रभावितहरुले पुनर्निर्माणको रकम पाउन…

महायज्ञका लागि दलितको घर भत्काएको विषयमा इन्सेक र आयोगद्वारा अनुगमन

महायज्ञका लागि औरही गाउँपालिका-५ का ३५ वर्षीय डोम समुदायका दीपक मरिकको घर भत्काएको घटना इन्सेक र राष्ट्रिय मानव अधिकार आयोगले अनुगमन…

घोडाघोडी नगरपालिकाद्वारा दलित र मुक्त कमैयालाई घर हस्तान्तरण

घोडाघोडी नगरपालिकामा मुक्त कमैया र अवासबिहिन दलित गरी १२ परिवारलाई सुरक्षित आवासको लागि ०८१ माघ २८ गते घर हस्तान्तरण गरिएको…

पुनर्स्थापना अभावमा कष्टकर जीवन बिताउदै मुक्त हलिया

सरकारले हलिया मुक्ति घोषणा गरेका १६ वर्ष बितिसक्दा पनि पुनर्स्थापना हुन नसकेपछि उनीहरुको जीवन कष्टकर बन्दैगएको छ । सरकारले ०६५…

सरकारले पुनः निर्माणको काम थालनी नगर्दा घर नबन्ने चिन्ता

जिल्लामा गत वर्ष कात्तिक १७ गते मध्यरातको भूकम्पले घर भत्किएर टहरामुनी रात बिताउँदै आएका नागरिक चिन्तित बनेका छन् । घरविहिन…

बर्दगोरिया गाउँपालिकाद्वारा मुक्त कमैयालाई घर हस्तान्तरण

बर्दगोरिया गाउँपालिका—४ स्थित दानुफाँटा मुक्त कमैया शिविरका  १२ घर परिवारलाई सुरक्षित आवासको लागि मंसिर १६ गते घर हस्तान्तरण गरेको छ…

चर्किएकै घरमा बस्न बाध्य बुंगलका भूकम्पपीडित !

जिल्लामा ०८० असोज १६ र २० गते आएको विनाशकारी भूकम्प गएको एक वर्ष बित्यो । भूकम्प प्रभावितहरू जसको नियमित आम्दानी…

घर निर्माण नहुँदा पहिरो पीडितको जीवन कष्टकर

खाँदबारी नगरपालिका–७ स्थित भैरे डाँडामा पहिरो पीडितहरुको घर निर्माण कार्य पुरा नहुँदा उनीहरूको जीवन कष्टकर बनेको छ । पहिरो पीडित…

भूकम्प पीडित भन्छन् – ‘घर पाउने आशा मरिसक्यो’!

गत वर्ष कात्तिक १७ गतेको भूकम्पले आवास विहिन नागरिक न्यानो घर पाउने आशा मारिसकेका छन् । भूकम्पले घर भत्किएर धनजनको…

भूकम्प पीडितको चिन्ताः घर पाउन नै मुस्किल

गत वर्ष कात्तिक १७ गतेको भूकम्पले आवास विहिन भएका नागरिकलाई घर पाउन मुस्किल भएको छ । भूकम्पले घर भत्किएर धनजनको…