INSEC Online

चेपाङ गाउँमा स्वास्थ्य चौकी सञ्चालनले स्थानीयलाई राहत महसुस

जिल्लाको विकट मानिने राप्ती नगरपालिका–१३ कान्दा गाउँमा स्वास्थ्य चौकी सञ्चालनसँगै स्थानीयहरूले राहत महसुस गरेका छन् । वर्षौपछि प्राथमिक तहको उपचार…

प्रहरीले चलाएको गोली लागेर परियार घाइते

जानकी गाउँपालिका-६, पिप्रहवास्थित रिहारमा ०८१ वैशाख २७ गते प्रहरीले चलाएको गोली लागेर कोहलपुर नगरपालिका-१२, चप्परगौढीका २६ वर्षीय सुशील परियार घाइते…

इलाका प्रशासन कार्यालय स्थापना नहुँदा स्थानीय नागरिकलाई समस्या

माथिल्लो डोल्पामा इलाका प्रशासन कार्यालय स्थापना नहुँदा स्थानीय बासिन्दाले वर्षौदेखिको समस्या झेलिरहेका छन् । भूगोलको हिसाबले माथिल्लो डोल्पा, मध्य डोल्पा…

झोलुङ्गे पुल पुनर्निर्माण नहुँदा स्थानीयलाई सास्ती, गाउँमा खाद्यान्न सङ्कट

स्वामीकार्तिक खापर गाउँपालिका र गजन्नाथ गाउँपालिका जोड्ने कर्णाली नदीको झोलुङ्गे पुलको पुनर्निर्माण हुन नसकेपछि यस क्षेत्रका स्थानीयहरुले सास्ती खेप्नु परेको…

स्वास्थ्य चौकीमा खानेपानीको अभाव, बिरामीलाई समस्या

सिमकोट गाउँपालिका–७ स्थित डाँडाफया स्वास्थ्य चौकीमा खानेपानीको अभाव भएपछि बिरामीलाई समस्या भएको छ । स्वास्थ्य चौकीमा खानेपानीको अभाव भएपछि सेवा…

बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले माँडी नगरपालिका–९ का २२ वर्षीय विशाल बोटेविरुद्ध वैशाख २६ गते जिल्ला प्रहरी…

बलात्कार कसुरमा २५ वर्ष कैदको फैसला

चार वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले त्रिपुरासुन्दरी गाउँपालिका–१ का २१ वर्षीय सुभाष जिरेललाई वैशाख २६ गते…

बालिका अपहरण गरी बेपत्ता बनाएका आरोपित हाजिर

१६ वर्षीया बालिकालाई अपहरण गरी बेपत्ता बनाएको आरोपमा फरार रहेका सुरुङ्गा नगरपालिका-५ कुशहाका ४७ वर्षीय आमिन भनिने यामिन मलङ्ग हाजिर…

ज्येष्ठ नागरिक हत्या घटनाका आरोपितविरुद्ध उजुरी

राजविराज नगरपालिका-१ की ७५ वर्षीया सकिना मियाइनीलाई सोही ठाउँका ५४ वर्षीय तफेजुल महम्मदलगायत १० जनाले कुटपिट गरी हत्या गरेको भन्दै…

औषधि अभावका कारण कारागारका कैदी बन्दीहरू समस्यामा

चौतारा साँगाचोकगढी नपा-५ स्थित जिल्ला कारागारमा रहेका कैदी बन्दीहरू औषधि अभावका कारण  समस्यामा परेका छन्  । कारागारको हालको भवन नौ…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले तनहुँ जिल्ला, भिमाद नगरपालिका-२ का ३७ वर्षीय हिमाल मगर भनिने अभिमान सिं आलेलाई…

सुधार केन्द्रमा राखिएका एक जनाकाे मृत्यु, घटनाका आरोपित गिरफ्तार

घोडाघोडी नगरपालिका–४ भालुफाँटास्थित नयाँबाटो पुनर्स्थापना सुधार केन्द्रमा राखिएका घोडाघोडी नगरपालिका–२ साडेपानीका २३ वर्षीय सुनिल शाहीको ०८१ वैशाख २६ गते मृत्यु…

अपाङ्गता भएका व्यक्तिको अधिकार कार्यान्वयनका लागि रिले अनशन

राज्यले अपाङ्गतासम्बन्धी कानुन र नियमावली बमोजिम अपाङ्गता भएका व्यक्तिलाई दिएको अधिकार कार्यान्वयनका लागि ०८१ वैशाख १७ गतेदेखि काठमाडौँको शान्तिवाटिकामा अनिश्चितकालीन…

बलात्कार कसुरमा सात वर्ष कैदको फैसला

१९ वर्षीया मानसिक अपाङ्ता भएकी युवतीलाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले भूम्लु गाउँपालिका– १ का ६९ वर्षीय मेघबहादुर…

तीन महिनाको मानव अधिकार अवस्था : कर्णालीमा महिला र बालबालिका बढी पीडित

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालयले प्रकाशन गरेको मानव अधिकार स्थिति सूचकमा कर्णाली प्रदेशमा पछिल्लो तीन महिनामा महिला…

इन्सेक र आयोगको संयुक्त टोलीद्वारा कारागार अनुगमन

इन्सेक र राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश कार्यालयले वैशाख २६ गते जिल्ला कारागारको संयुक्त रुपमा अनुगमन गरेकाे छ ।…

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मलंगवा नगरपालिका-५ का २४ वर्षीय रविन्द्र खिडहरीविरुद्ध जिल्ला प्रहरी कार्यालय मलंगवामा ०८१ वैशाख २४…

कक्षा कोठाको अभाव भएपछि बाँसको टहरा निर्माण

राप्ती नगरपालिका–१३ स्थित कालिटार आधारभूत विद्यालयमा पठनपाठनका लागि कक्षा कोठा अभाव भएपछि बाँसको टहरा निर्माण गरेर कक्षा कोठा बनाइएको छ…

बलात्कार घटनाका आरोपितहरू गिरफ्तार

११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा कञ्चन गाउँपालिका-४, रुद्धपुरका २७ वर्षीय प्रेम थापा र सोही ठाउँका १९ वर्षीय छवि थापालाई…

कानुनी प्रकृयामा जानका लागि पीडितलाई इन्सेकको सहयोग

आर्थिक अवस्था कमजोर भई कानुनी प्रकृयामा जान नसकेकी दैलेख जिल्ला भगवतीमाइ गाउँपालिका–६  घर भई हाल सुर्खेत जिल्लाको वीरेन्द्रनगर नगरपालिका– ८…