INSEC Online

बालबालिका ओसार पसार घटनाका आरोपित गिरफ्तार

कर्णालीका २८ जना बालबालिकालाई गुम्बामा राखेर पढाउने भन्दै काठमाडौं लैजाने क्रममा सिमकोट गाउँपालिका –३ का ३६ वर्षीय नाम्गेल छिरिङ लामालाई…

हत्या घटनाका आरोपित गिरफ्तार

सन्धिखर्क नगरपालिका-१६, उपल्ला जगतका ५५ वर्षीय भिमबहादुर खत्री क्षत्रीको धारिलो हतियार प्रयोग गरी हत्या गरेको आरोपमा पत्नी ५० वर्षीया लिलीदेवी…

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

२० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा गौशाला नगरपालिका-१० थापा गाउँका २५ वर्षीय अनुरुध महतोविरुद्ध ०८१ जेठ २१ गते पीडित पक्षले…

अपहरणमा परेका एक बालिकाकाे प्रहरीद्वारा उद्धार

अपहरणमा परेका ६ वर्षीया बालिकालाई ०८१ जेठ २१ गते इलाका प्रहरी कार्यालय, ईश्वरपुर, सर्लाहीको सहयोगमा उद्धार गरिएको छ । उद्धारपछि…

बलात्कार गरेको कसुरमा सात वर्ष कैद सजायको फैसला

५७ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले बबई गाउँपालिका–४ का ४५ वर्षीय कमलबहादुर ओलीलाई सात वर्ष कैद सजायको फैसला…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकलाई बलात्कार गरेको आरोपमा प्रहरीले पाख्रिबास नगरपालिका-९ चुङ्वाङका २८ वर्षीय मदन कार्कीलाई जेठ २२ गते गिरफ्तार गरेको छ…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सर्केगाड गाउँपालिका–८ रादेउका २५ वर्षीय जयलाल रोकायालाई जेठ २१ गते गिरफ्तार गरेको…

जातीय विभेद कायमै रहेको दलित अगुवाहरुको गुनासो

जिल्लास्थित मठ–मन्दिर र सर्वाजनिक स्थलमा अझै पनि जातीय विभेद कायमै रहेको दलित अगुवाहरुले गुनासो गर्नुभएको छ । १८ औँ जातीय…

जातीय विभेद र छुवाछूत कानुनमा मात्र उन्मूलन भयो, व्यवहारमा भएन

रामेछापका दलित समुदायका अगुवाहरूले कानुनी रूपमा जातीय विभेद उन्मूलन भएको भए पनि व्यवहारमा अवस्था जस्ताकोतस्तै रहेको बताउनुभएको छ । अहिले…

कोल्टी बजारमा खानेपानी अभाव, स्थानीय आन्दोलित

बुढीनन्दा नगरपालिकाको कोल्टी बजारमा खानेपानीको हाहार भएपछि स्थानीयबासी आन्दोलित भएका छन् । वर्षौदेखि समस्य झेल्दै आएका कोल्टीबासीले एक महिनादेखि धारामा…

चार दिनदेखि अवरुद्ध विद्युत सेवा सुचारु नहुँदा स्थानीय सेवाग्राही समस्यामा

चार दिनदेखि अवरुद्ध विद्युत सेवा सुचारु नहुँदा रोल्पा जिल्लाको अधिकांश स्थानीय तहका सेवाग्राहीले समस्या झेल्नु परेको छ । विद्युत सेवा…

जातीय विभेद कायमै रहेको दलित समुदायको गुनासो

दलितहरू माथि जातीय विभेद कायमै रहेको दलित समुदायका अगुवाहरूले गुनासो गरेका छन् । छुवाछूत मुक्त राष्ट्र घोषणा दिवसको अवसरमा ०८१…

कारागारमा पाँच वर्षदेखि दरबन्दीकाे स्वास्थ्यकर्मी नआउँदा समस्या

जिल्ला कारागारमा पाँच वर्षदेखि स्वास्थ्यकर्मी विहीन रहेको छ । सिअहेब चार/पाँच/छ औं तहको दबरन्दी छ । तर, २०७६ सालदेखि कारागार…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

चार वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले साकेला गाउँपालिका-५ का १६ वर्षीय बालकलाई जेठ २२ गते गिरफ्तार गरेको छ…

बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला

सात वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले साँगुरीगढी गाउँपालिका-७ महाभारतका ३१ वर्षीय अनकबहादुर राईलाई १० वर्ष कैद सजायको फैसला…

बढ्दो जातीय विभेदः कानुन भए पनि कार्यान्वयन शून्य

अधिकांश जातीय विभेदको घटना दर्ता गर्न पनि दलित समुदायले कि त कसैको गुहार गर्नुपर्ने कि त आन्दोलन गर्नैपर्छ । आन्दोलन गरेर…

बलात्कार घटनाका आरोपितविरुद्ध मुद्दा दर्ता

१५ वर्षीया बालिका बलात्कार गरेको आरोपमा त्रिपुरासुन्दरी  गाउँपालिका- १  का   २०  वर्षीय तिलक कुमालविरुद्ध  जिल्ला  प्रहरी कार्यालय धादिङमा ०८१ जेठ…

चार वर्षदेखि बर्थिङ सेन्टरको भवन निर्माण अलपत्र : कामदारले ज्याला नपाएको गुनासो

छायाँनाथ रारा नगरपालिका–१४ बाम गाउँमा निर्माणाधीन बर्थिङ सेन्टर भवन चार वर्षदेखि अलपत्र अवस्थामा रहेको छ । कर्णाली प्रदेश सामाजिक विकास…

गम्भीर सामाजिक अपराधको रूपमा रहेको छुवाछूत तथा जातीय भेदभावको अन्त्य गर्न जिम्मेवार बनः आयोग

जातीय भेदभाव तथा छुवाछूत जस्तो गम्भीर मानव अधिकारको विषयलाई संवेदनशील रूपमा लिई कानुन कार्यान्वयनमा जोड दिन राष्ट्रिय मानव अधिकार आयोगले…

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

रघुगंगा गाउँपालिका– ७ चिमखोलाको सिमडाँडाकी ४३ वर्षीया विष्णु छन्त्यालको हत्या गरेको आरोपमा उहाँका पति ६० वर्षीय बलबहादुर छन्त्याल तथा २८…