INSEC Online

📅 २०८३ जेष्ठ २१

बहुविवाहसम्बन्धी मस्यौदा विधेयकमा अधिकारकर्मीहरूको विरोध

जिल्लाका महिला अधिकारकर्मीहरूले मुलुकी अपराध संहिता २०७४ लाई संशोधन गर्न बनेको विधेयकमा बहुविवाहलाई मान्यता दिने कानुनको मस्यौदा ल्याउन लागेको भन्दै…

बहुविवाहविरुद्ध मानव अधिकारकर्मीहरूको प्रदर्शन

‘बहुविवाह मान्दैनौं’ भन्ने नारासहित पोखरामा विरोध प्रदर्शन गरिएको छ । बहुविवाहलाई कानुनी मान्यता दिनेगरी तयार गरिएको मस्यौदाविरुद्ध कास्कीका मानव अधिकारकर्मीहरूले…

बालबिवाह घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया छोरीको चीनीया नागरिकसँग बालबिवाह गराएको आरोपमा प्रहरीले धनकुटा जिल्ला, छथर जोरपाटी-२ का ३९ वर्षीय बाबु लोकबहादुर परियारसहित आठ…

कोशी प्रदेशको तीन महिनाको मानव अधिकार अवस्था सार्वजनिक

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कोशी प्रदेशले ०८१ साउन १५ गते सन् २०२४ को दोस्रो त्रैमासिक (अप्रिल देखि जुनसम्म) को…

बाल विवाह घटनाका फरार आरोपित अदालतमा हाजिर

बालविवाह गरेको आरोपमा फरार रहेका बोदे बर्साइन नगरपालिका-९ सिमरा टोलका ४६ वर्षीय पुरुष ०८१ साउन १३ गते अदालतमा हाजिर भएका…

बालविवाह घटनाका आरोपितहरूलाई कैद र जरिवाना

हनुमाननगर कंकालिनी नगरपालिका-१ भलुवा टोलका २५ वर्षीय शंकर रजक र हनुमाननगर कंकालिनी नगरपालिका-१ भारदहकी १८ वर्षीया किशोरीलाई ०८१ जेठ ३१…

बालविवाहका घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बालविवाह गरेको आरोपमा विष्णुपुर गाउँपालिका-५ का ३४ वर्षीय श्यामकुमार यादव ०८१ जेठ १८ गते गिरफ्तार भएका छन्…

घरेलु हिंसा घटनाका आरोपितविरुद्ध उजुरी

खाँडाचक्र नगरपालिका–३ की २५ वर्षीया मिरा देवकोटालाई पति २६ वर्षीय गणेश पाण्डेले कुटपिट गरी घर निकाला गरेकाे भन्दै जिल्ला प्रहरी…

हिंसा पीडितलाई इन्सेकको आर्थिक सहयोग

कर्जन्हा नगरपालिका—६ की ३७ वर्षीया रेखाकुमारी दास बहुविवाह घटनाका पीडितलाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को मानव अधिकार सहायता कक्षले…

पीडित परिवारलाई इन्सेकद्वारा आर्थिक सहयोग

मटिहानी नगरपालिका–१ धिरापुरका मृतक आमना खातुनको परिवारलाई ०८० कात्तिक २५ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) अन्तर्गत रहेको मानव अधिकार…

बलात्कार गरेको कसूरमा सात वर्ष कैदको फैसला

२३ वर्षीया महिलालाई बलात्कार गरेको कसूरमा लम्कीचुहा नगपालिका–९ खमरियाका २३ वर्षीय सुदिप चौधरीलाई ०८० असोज १५ गते सात वर्ष कैद…

बागमती प्रदेशको मानव अधिकार अवस्था सार्वजनिक

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले ०८० साउन २६ गते सन् २०२३ को दोस्रो तीन महिना (अप्रिल देखि जुनसम्म) को…

प्रहरीले बहुविवाहको उजुरी दर्ता गर्न नमानेको पीडितको गुनासो

अदानचुली गाउँपालिका–६ स्थित पाम्सकी २३ वर्षीया सर्मिला बुढाले दिएको बहुविवाहको उजुरी प्रहरीले दर्ता गर्न नमानेको पीडितले गुनासो गर्नु भएको छ…

बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

३७ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा बरियारपट्टी गाउपालिका–१ का ३५ वर्षीय छोटु भनिने विजयकिशोर यादवविरुद्ध पीडित पक्षले इलाका प्रहरी…

सामूहिक बलात्कार कसुरमा १२ वर्ष ६ महिना कैद सजायको फैसला

१४ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको कसुरमा जिल्ला अदालतले इलाम जिल्ला, माङसेबुङ गाउँपालिका–४ का २० वर्षीय सुरज बयलकोटी र भोजपुर…

बाल विवाह र बहु विवाहको कसुरमा कैद

हनुमाननगर कंकालिनी नगरपालिका–१२ की १५ वर्षीया बालिकासँग बालविवाह तथा बहुविवाह गरेको आरोपमा राजविराज नगरपालिका–१५ का ३६ वर्षीय जितेन्द्र यादवलाई चैत…

बालविवाह रोकियो

राजविराज नगरपालिका–१ पडरियामा १९ वर्षीया बालिकाको २०७९ फागुन २५ गते राति हुन लागेको बालविवाह सप्तरी प्रहरीले रोकेको छ । स्थानीयवासीको…

इन्सेक र मानव अधिकार समुहको पहलमा घरेलु हिंसा पीडितको मुद्दा दर्ता

इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढी र गोदावरी नगरपालिकास्तरीय मानव अधिकार समुहको पहलमा घरेलु हिंसा पीडित महिलाको मुद्दा फागुन २० गते…

बालविवाह र बहुविवाहका आरोपितलाई कैद सजाय

१५ वर्षीया बालिकासँग बालविवाह तथा बहुविवाह गरेको कसूरमा कञ्चनरुप नगरपालिका–११ गोरपारका ३६ वर्षीय चन्द्रनारायण धामीलाई माघ २७ गते १ वर्ष…

घरेलु हिंसा पीडित महिला नागरिकता पाउनबाट वञ्चित

दुहुँ गाउँपालिका–२ की २४ वर्षीया राजमति लुहारका पति जुहारी लुहारले नौ वर्ष अगाडी दोस्रो विवाह गरेर भारत भएपछि राजमति लुहार…