INSEC Online

📅 २०८३ असार १२

बलात्कार गरेको कसुरमा ४५ वर्ष कैद सजायको फैसला

१० वर्षीय बालिकालाई ०८२ साउन ३ गते बलात्कार गरेको कसुरमा हेटौंडा उपमहानगरपालिका–४ का ३९ वर्षीय पुरुषलाई जिल्ला अदालत मकवानपुरले कसुर…

प्रहरी र एमालेका कार्यकर्ताबिच झडप

वीरेन्द्रनगरमा ०८२ चैत १६ गते साँझ नेकपा एमाले निकालेको मसाल जुलुसका क्रममा प्रहरी र एमालेका कार्यकर्ताबिच झडप हुँदा दुई दजन…

तत्कालीन काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारी रिजाल गिरफ्तार

नवयुवा पुस्ताले भदौ २३ गतेको गरेको आन्दोलनको क्रममा बानेश्वरमा युवाहरुको ज्यान जानेगरी गोली चलाउन आदेश दिएको भन्दै तत्कालीन काठमाडौँ जिल्लाका…

श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङद्वारा साइबर ब्यूरोमा उजुरी

सामाजिक सञ्जाल टिकटकमा ज्यान मार्ने र घर जलाउने धम्की दिएको भन्दै श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले रास्वपा समर्थक सुनिता…

जातीय विभेद घटनाका आरोपित गिरफ्तार

गुठीचौर गाउँपालिका–३ गज्यांकोट गाउँकी २२ वर्षीया कविता बुढालाई जातीय विभेद गरेको आरोपमा प्रहरीले ०८२ चैत १६ गते गिरफ्तार गरेको छ…

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा धनगढी उपमहानगरपालिका—१५ कनरीका २२ वर्षीय राकेश सिकेविरुद्ध पीडित पक्षले ०८२ चैत १५ गते प्रहरीमा…

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२३ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले विर्तामोड नगरपालिका–२ का ६२ वर्षीय प्रदीप मित्तललाई ०८२ चैत १६ गते गिरफ्तार…

पत्नीको खुट्टा काटेको आरोपमा पति गिरफ्तार

पर्सागढी नगरपालिका–३ विरुवाटोलकी २५ वर्षीया हरिकला सहनीको खुट्टा काटेको आरोपमा ३० वर्षीय पति  विश्वनाथ सहनीलाई ०८२ चैत्र १४ गते प्रहरीले बडनिहार…

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

नरहरिनाथ गाउँपालिका–३ का २२ वर्षीया मनपुरा अधिकारी बुढालाई कुटपिट गरी हत्या गरेको आरोपमा ३२ वर्षीय पति काशिराम बुढालाई प्रहरीले चैत…

हत्या घटनाका आरोपित गिरफ्तार

नेपालगञ्ज उप–महानगरपालिका–१२ कोरियनपुर निवासी २२ वर्षीया श्रृजना बुढाको ०८२ चैत १५ गते राती हत्या गरेको आरोपमा प्रहरीले २४ वर्षीय मोे.…

यौन दुर्व्यवहार गरेको कसुरमा ६ महिना कैद सजायको फैसला

१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालत रुपन्देहीले अर्घाखाँची जिल्ला सन्धीखर्क नगरपालिका–६ स्थायी घरभई बुटवल उपमहानपा–११ देवीनगर बस्ने…

सामुदियक स्वास्थ्य इकाईमा स्वास्थ्यकर्मी नहुँदा घरमै सुत्केरी हुन बाध्य

हुम्लाको सामुदायिक स्वास्थ्य इकाई खोल्सीमा स्वास्थ्यकर्मी नहुँदा गर्भवती महिलाहरू घरमै सुत्केरी हुन बाध्य भएका छन्। गत पुस १५ गतेदेखि स्वास्थ्य…

पत्रकारमाथि दुर्व्यवहार

नेकपा एमालेद्वारा ०८२ चैत १५ गते हेटौँडामा आयोजित प्रदर्शनको समाचार सङ्कलन गर्ने क्रममा स्वतन्त्र पत्रकार संघ मकवानपुरका सदस्य सन्तोष बिक…

बालिका कुटपिट घटनाका आरोपितहरु गिरफ्तार 

१३ वर्षीया बालिकालाई कुटपिट गरेको भिडियोको आधारमा प्रहरीले तीन जनालाई गिरफ्तार गरेको छ। बराहक्षेत्र नगरपालिका- २ स्थित पुर्नवास क्षेत्रको बाइस…

बलात्कार घटनाका आरोपित गिरफ्तार 

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले चौदण्डीगढी नगरपालिका-७ का १९ वर्षीय अनिल विश्वकर्मालाई चैत १४ गते गिरफ्तार गरेको छ।…

बलात्कार घटनाका आरोपित गिरफ्तार 

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले अर्जुनधारा नगरपालिका-११ का २५ वर्षीय सुरज राईलाई गिरफ्तार गरेको छ। आरोपितले बालिकालाई ०८२…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बटेश्वर गाउँपालिका–५ का ५० वर्षीय उपेन्द्र सिंह दनुवारलाई ०८२ चैत १४ गते इलाका प्रहरी…

बालश्रम शोषण गरेको आरोपमा रेखा शर्मा गिरफ्तार

एक बालिकालाई केही वर्ष अघी घरमा राखेर बालश्रम गराएको घटनाको आरोपित लुम्बिनी प्रदेशकी सांसद रेखा शर्मालाई ०८२ चैत १५ गते…

इनिसा हत्याको अभियोगपत्र दर्ता, परिवार अझै असन्तुष्ट !

बलात्कारपछि हत्या गरिएको भनिएकी १६ वर्षीया इनिसा विकको घटनामा सरकारी वकिलको कार्यालयले अदालतमा अभियोगपत्र दर्ता गराएको छ । चैत १५…

दुई महिनादेखि स्वास्थ्य चौकीमा अत्यावश्यक औषधिको अभाव

कनकासुन्दरी गाउँपालिका–२ स्थित मालिकाबोटा स्वास्थ्य चौकीमा पछिल्लो दुई महिनादेखि अत्यावश्यक औषधिको अभाव देखिएको छ । विशेषगरी एन्टिबायोटिक औषधि एमोक्सिसिलिन र…