INSEC Online

📅 २०८३ असार १२

प्राकृतिक विपद्का कारण कोशी प्रदेशमा चार जनाको मृत्यु, आठ करोड बढीको क्षति

कोशी प्रदेशमा १० दिनको अवधिमा प्राकृतिक विपद्का कारण चार जनाको मृत्यु हुनुका साथै ८ करोड रुपियाँ बढीको क्षति भएको प्रदेश…

कपिलवस्तु कारागारबाट भागेका दुई जना कैदी गिरफ्तार

आन्दोलनको क्रममा कपिलवस्तु कारागारबाट भागेका दुईजना कैदीलाई प्रहरीले कृष्णनगर र कपिलवस्तु नगरपालिकाबाट ०८२ चैत ८ गते गिरफ्तार गरेको छ ।…

ज्येष्ठ नागरिक कुटपिट घटनाका आरोपित गिरफ्तार 

भद्रपुर नगरपालिका-८ क्याम्पस मोडकी ७९ वर्षीया ज्येष्ठ नागरिक  ‌चन्द्रमाया घिमिरेलाई कुटपिट गरेको आरोपमा प्रहरीले ०८२ चैत १० गते ३७ वर्षीय छोरा यशिस…

हत्या घटनाका आरोपित गिरफ्तार

जिराभवानी गाउँपालिका– १ पिपरा टोलकी ६५ वर्षीया शायेदा श्रीवास्तवको हत्या आरोपमा  प्रहरीले २५ वर्षीया बुहारी पिंकीदेवी श्रीवास्तव र उनकी बहिनी…

बर्दियामा स्थानीय–प्रहरी बीच झडप, ११ प्रहरी घाइते

बर्दियाको गुलरिया नगरपालिका–११, गणेशपुरमा ०८२ चैत १० गते  स्थानीय र प्रहरीबीच भएको झडपमा ११ जना प्रहरी घाइते भएका छन्। सिमावर्ती…

हत्या घटनाका आरोपित गिरफ्तार

शुद्धोधन गाउँपालिका–१ शिसैकी ६० वर्षीया रेनु पटवारको कैँची प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले १६ वर्षीय एक बालकलाई चैत ७…

साइबर अपराध घटनाका आरोपित गिरफ्तार

२६ वर्षीया महिलालाई सामाजिक सञ्जाल मार्फत चरित्र हत्या गरी साइवर अपराध गरेको आरोपमा प्रहरीले अर्घाखाँची जिल्लासन्धीखर्क नगरपालिका–२ का ३४ वर्षीय…

सात महिनादेखि विषय शिक्षक नहुँदा पठनपाठन प्रभावित

सर्केगाड गाउँपालिका–१ जैरगाउँ स्थित सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीहरू गत भदौ महिनादेखि पठनपाठनबाट प्रभावित भएका छन् । करिब सात महिनादेखि विद्यालयमा…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई ०८२ चैत ३ गते बलात्कार गरेको आरोपमा प्रहरीले बिगु गाँउपालिका–१ का २२ वर्षीय धनराज तमाङलाई चैत ८…

यौन दुर्व्यवहार गरेको कसुरमा एक महिना कैद सजायको फैसला

१४ वर्षीया शुस्तमनस्थिति भएकी बालिकालाई यौन दुव्र्यवहार गरेको कसुरमा अर्घाखाँची जिल्ला अदालतले सन्धिखर्क नगरपालिका–२ रुब्दीका २४ वर्षीय सरन बहादुर नेपालीलाई…

तुलसीपुर कारागारबाट भागेका ६८ कैदीबन्दी अझै फरार

आन्दोलनका क्रममा जेल तोडेर भागेकामध्ये ६८ कैदीaन्दी अझै फरार रहेको तुलसीपुर कारागारले जनाएको छ । आन्दोलनका क्रममा भदौ २४ गते…

जग्गनाथदेवल कारागारबाट भागेका कैदीबन्दी गिरफतार

आन्दोलनका क्रममा केन्द्रीय कारागार जग्गनाथदेवल काठमाडौँबाट भागेका ३८ वर्षीय अंजनी कुशवाहालाई प्रहरीले सिरहाबाट ०८२ चैत ९ गते गिरफ्तार गरेको छ ।…

न्याय माग्दै पीडितहरु महिला आयोगमा

हिंसापीडित महिलाका लागि न्याय माग गर्दै पीडित पक्षले राष्ट्रिय महिला आयोगमा नाराबाजी गरेका छन् । ‘महिला अधिकार सुनिश्चित गर्’, ‘महिला…

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१४ वर्षीया बालिकालाई पुस १९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले कनका सुन्दरी गाउँपालिका–७ का १८ वर्षीय खेमराज रोकायविरुद्ध चैत…

तुलसीपुर कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी, दैनिक भत्तामा अपुग हुने गुनासो

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले तुलसीपुर कारागार कार्यालयको अनुगमन गरेको छ। अनुगमनका क्रममा कारागार व्यवस्थापन, कैदीबन्दीको अवस्था, आधारभूत सेवा…

कारागारबाट फरार थुनुवा पुनः गिरफ्तार

जिल्ला कारागार, सिन्धुलीबाट ०८२ भदौ २५ गते फरार भएका हरिहरपुरगढी गाउँपालिका–७, क्वाटर बस्ने २६ वर्षीय पुष्पराज फुँयाललाई प्रहरीले ०८२ चैत…

बलात्कार घटनाका आरोपित गिरफ्तार

पाँच वर्षीया बालिकालाई ०८२ माघ ६ गते बलात्कार गरेको आरोपमा ४९ वर्षीय बाबुलाई प्रहरीले चैत ६ गते गिरफ्तार गरेको छ…

कञ्चनपुर जिल्ला कारागारमा झडप हुँदा एक जना थुनुवा घाइते

कञ्चनपुर जिल्ला कारागारमा ०८२ चैत ८ गते साँझ थुनुवाहरुबीच भएको आपसी विवादका क्रममा झडप हुँदा एक जना थुनुवा घाइते भएका…

नौबस्ता बाल सुधार गृहबाट फरार थुनुवा गिरफ्तार

जिल्ला प्रहरी कार्यालय सुर्खेतले बाल सुधार गृहबाट फरार भएका एक थुनुवालाई गिरफ्तार गरेको छ । जिल्ला प्रहरी कार्यालयको लागुऔषध नियन्त्रण…

यौन दुर्व्यवहार घटनाका आरोपितविरुद्ध उजुरी

१६ वर्षीया बालिकालाई ०८२ फागुन २४ गते यौन दुर्व्यवहार गरेको आरोपमा हरिपुर नगरपालिका–७ चिताइनका २३ वर्षीय रवि कुमार चौधरीविरुद्ध पीडित…