INSEC Online

पहिरोले घर भत्किँदा दुई जनाको मृत्यु, घरहरु डुबानमा

कास्कीमा असार ११ गते राती देखि परेको अविरल वर्षा पछिको पहिरोले दुई जनाको मृत्यु भएको छ भने घरहरु डुबानमा परेका…

नवजात शिशुसँगै सुत्केरी आमालाई गोठमा बस्नु पर्ने बाध्यता

ताजाँकोट गाउँपालिका–३ मासपुर गाउँकी २५ वर्षीया वसन्ती रोकाया सुत्केरी भएको तीन साता वितिसक्दा पनि गोठमै बस्न बाध्य हुनु भएको छ…

बाढीपहिरोका कारण दुई जनाको मृत्यु, विराटनगरमा विद्यालय बन्द (फोटो फिचर)

कोशी प्रदेशमा मनसनु सक्रिय भएसँगै जनजीवन प्रभावित भएको छ । बाढीपहिरो कारण ओखलढुङ्गा र सुनसरीमा एकएक जना गरी दुई जनाले…

अविरल वर्षाका कारण पहिरोले पुरिएर एक जनाको मृत्यु, चार जना बेपत्ता

अविरल वर्षाका कारण पहिरोमा पुरिएर लमजुङको बेसीशहर नगरपालिका– ११ चिति स्याउतका एक जना युवकको मृत्यु भएको छ भने अर्का एक…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पाणिनि गाउँपालिका-४, गेजाका ३६ वर्षीय पोमबहादुर रास्कोटीलाई प्रहरीले ०८१ असार १० गते गिरफ्तार गरेको…

राष्ट्रिय परिचयपत्रका लागि नयाँ नागरिकता अनिवार्य हुँदा ज्येष्ठ नागरिकलाई समस्या

राष्ट्रिय परिचयपत्रका लागि नयाँ नागरिकता अनिवार्य हुँदा ज्येष्ठ नागरिकलाई समस्या भएको छ । सरकारले सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र…

इन्सेक र एडभोकेसी फोरमको संयुक्त टोलीद्वारा जिल्ला कारागार अनुगमन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र एडभोकेसी फोरमको संयुक्त टोलीद्वारा ०८१ असार ११ गते नेपालगञ्जस्थित जिल्ला कारागार अनुगमन गरेको छ…

बलात्कार घटनाको पीडित बालिकालाई इन्सेकद्वारा आर्थिक सहयोग

बलात्कार घटनाको पीडित ११ वर्षीया बालिकालाई कानुनी प्रक्रियामा जानका लागि इन्सेकले ०८१ असार ११ गते आर्थिक सहयोग गरेको छ ।…

कोशी सरकारविरूद्धको रिट उच्च अदालतद्वारा खारेज

कोशी सरकारविरुद्ध निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दिएको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ । सर्वोच्च अदालतको ०८१ असार ११ गतेको…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई अपहरण गरी शरीर बन्धक बनाई बलात्कार गरेको आरोपमा कपिलवस्तु नगरपालिका–३, सिकोटवाका २२ वर्षीय कलिम मुसलमान र सोही…

बलात्कार कसुरमा १२ वर्ष कैद सजायको फैसला

२७ वर्षीया महिलालाई बलात्कार गरेको ठहर गर्दै ३० वर्षीय आफन्तलाई ०८१ असार १० गते जिल्ला अदालतले १२ वर्ष कैद र…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा महाराजगञ्ज नगरपालिका–७, बाबुदिहवाका १९ वर्षीय रामप्रकाश यादवलाई प्रहरीले ०८१ असार ९ गते गिरफ्तार गरेको…

बलात्कार घटनाका आरोपित गिरफ्तार

चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गुल्मी जिल्ला मुसीकोट नगरपालिका–३ स्थायी घरभई तिलोत्तमा नगरपालिका–६, गोरकट्टका ४० वर्षीय करण थापालाई प्रहरीले…

बलात्कार कसुरमा १३ वर्ष कैद फैसला

१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा दुल्लू नगरपालिका–३ पालीका २६ वर्षीय दिनेश बुढालाई दैलेख जिल्ला अदालतले १३ वर्ष कैद फैसला…

खोलाले बगाएर विद्यालय जाँदै गरेका बालकको मृत्यु 

केराबारी गाउँपालिका–४ याङ्शीलाका ११ वर्षीय बालकको विद्यालय जाँदै गरेको अवस्था खोलाले बगाएर मृत्यु भएको छ। केराबारी गाउँपालिका-४ याङशीलाका चित्रबहादुर राईका…

बालयौन दुरुपयोग गरेको कसुर ठहर

१५ वर्षीया बालिकालाई बारा जिल्ला निजगढ नगरापलिका-१२ का ३० वर्षीय ‘तपस्वी’ रामबहादुर बम्जनले बालयौन दुरुपयोग गरेको जिल्ला अदालत सर्लाहीले ०८१…

मनसुनबाट प्रभावित १ सय ८३ मानव बस्ती जोखिममा

यसवर्षको मनसुनबाट सिन्धुपाल्चोक जिल्लाका १ सय ८३ मानव बस्तीहरू बढी प्रभावित हुने जिल्ला विपत् व्यवस्थापन समितिले जनाएको छ । मनसुनबाट…

बहिनीको हत्या आरोपमा दाजु गिरफ्तार

परोह नगरपालिका-८ नरकटिया की २० वर्षीया युवती तेतरी कुमारी रामको हत्या गरेको आरोपमा निजका २२ वर्षीय दाजु दिपेन्द्र कुमार रामलाई…

कुटपिट तथा दुर्व्यवहार घटनाका आरोपितविरुद्ध उजुरी

गोडैता नगरपालिका-४ रोहुवाकी ३४ वर्षीया महिला कञ्चन देवी साहले सोही ठाउँका ३२ वर्षीय रविन्द्र कुमार यादवविरुद्ध इलाका प्रहरी कार्यालय गोडैतामा…

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

३० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा गोडैता नगरपालिका-६ बगदहका ३२ वर्षीय नविन कुमार यादवलाई ०८१ असार १० गते इलाका…