INSEC Online

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ३७ वर्षीय बुबालाई प्रहरीले ०८१ असार १३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई…

ग्यारेजमा आगलागी, दमकल नगएपछि नगरपालिका कार्यालयमा तोडफोड

चन्दननाथ नगरपालिका – ६ बसपार्कस्थित असार १२ गते राती ९ बजेतिर पद्मा आचार्य अधिकारीको ग्यारेजमा आगलागी भयो । आगलागीपछि आगो…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले धरान उपमहानगरपालिका-११ स्थित ज्ञानोदय माध्यमिक विद्यालयमा कार्यरत शिक्षकलाई असार १३ गते गिरफ्तार…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा महादेवा गाउँपालिका-४ मनिहार प्रसाहीका २५ वर्षीय शत्रुघ्न कुमार मुखिया ०८१ असार ९ गते गिरफ्तार…

पत्नी हत्या कसुरमा जन्मकैद

शम्भुनाथ नगरपालिका-५ मोहनपुरकी ३२ वर्षीया किरण कुमारी चौधरीलाई हत्या गरेको कसुरमा उनका पति ३७ वर्षीय इन्द्रदेव चौधरीलाई ०८१ असार ११…

मानव बेचविखन घटनाका आरोपित गिरफ्तार

विवाहको बहानामा उदयपुरकी एक महिलालाई चीन पुर्‍याएर बेचविखन गरेको आरोपमा प्रहरीले त्रियुगा नगरपालिका-१ जोगीदहकी ३१ वर्षीया सुन्दरी राईलाई असार ११…

बलात्कार घटनाका आरोपित गिरफ्तार

३० वर्षीया महिलालाई ०८१ असार १२ गते बलात्कार गरेको आरोपमा प्रहरीले दशरथचन्द नगरपालिका–३ पोखरीका ४६ वर्षीय प्रेमसिंह भण्डारीलाई असार १२…

नाम मिलेकै आधारमा एक वर्ष जेल सजाय

कुनै व्यक्ति अन्यायमा पर्यो भने न्यायको खोजीमा प्रहरी, प्रशासन र अदालत पुग्छन् । तर, जिल्लाको एक नागरिकको नाम मिलेकै आधारमा…

हत्या घटनाका आरोपित गिरफ्तार

औरही नगरपालिका-४ कबिलासा की ५० वर्षीया रितादेवी यादवलाई ०८१ असार १२ गते हत्या गरेको आरोपमा सोही दिन प्रहरीले निजका देवर…

दुर्व्यवहार तथा ज्यान मार्ने धम्की घटनाका आरोपितविरुद्ध उजुरी

कविलासी नगरपालिका-८ अगर्वा की ३४ वर्षीया महिला सर्मिलादेवी महतो कोइरीले कविलासी नगरपालिका–१० सलेमपुरका ३५ वर्षीय राजेश यादवविरुद्ध जिल्ला प्रहरी कार्यालय…

अझै हटेन तुइन, जोखिम मोलेर वारपार गर्छन् बालबालिका र ज्येष्ठ नागरिक

कर्णाली नदीमा पक्की पुल बन्न नसक्दा स्थानीयबासी तुइनमार्फत वारपार गर्नुपर्ने बाध्यता छ ।  पूर्वाधार विकास कार्यालयले लालीबगरमा कर्णाली नदीमाथि पक्की…

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

३२ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा गोडैता नगरपालिका-८ का ३१ वर्षीय विवेकानन्द यादवलाई ०८१ असार ११ गते इलाका प्रहरी…

बालविवाह न्यूनिकरण गर्न दलित किशोरीलाई २० हजार रुपियाँ

बोदेबर्साइन नगरपालिकाले २० वर्ष उमेर पुगेर विवाह गर्ने दलित किशोरीलाई २० हजार रुपियाँ प्रदान गर्ने भएको छ । आर्थिक वर्ष…

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

३२ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा गोडैता नगरपालिका-८ का ३५ वर्षीय सरोज यादवलाई ०८१ असार १० गते इलाका प्रहरी…

इन्सेक प्रतिनिधिको सूचनाको आधारमा घरेलु बालश्रमिकको उद्धार

व्यास नगरपालिका– २ मालपोत लाइन स्थित एक घरमा घरेलु श्रमिकको रुपमा राखिएकी ९ वर्षीया बालिकाको इन्सेक प्रतिनिधिको सूचनाको आधारमा ०८१…

कोशी प्रदेशमा मनसुन सक्रियताको दुई साता: २४ जनाको मृत्यु, २ सय बढी परिवार विस्थापित

कोशी प्रदेशमा मनसुन सक्रिय भएको दुई साताको अवधिमा बाढीपहिरो र प्राकृतिक विपद्का घटनामा २४ जनाले ज्यान गुमाउनु परेको छ ।…

बलात्कार कसुरमा आठ वर्ष कैद फैसला

६० वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा गुराँस गाउँपालिका–५ गोगनपानीका ४३ वर्षीय टेकबहादुर नेपालीलाई दैलेख जिल्ला अदालतले आठ वर्ष कैद फैसला…

कुटपिट तथा दुर्व्यवहार घटनाका आरोपितविरुद्ध उजुरी

हरिवन नगरपालिका-६ की ३२ वर्षीया महिला दिपिका प्याकुरेलले सोही ठाउँका ३२ वर्षीय महेश प्याकुरेलविरुद्ध इलाका प्रहरी कार्यालय हरिवनमा ०८१ असार…

कुटपिट तथा दुर्व्यवहार घटनाका आरोपितविरुद्ध उजुरी

लालबन्दी नगरपालिका-३ जब्दीकी ३५ वर्षीया महिला फुलकुमारी महतो कोईरीले सोही ठाउँका ३२ वर्षीय सुवोध कुमार साहुविरुद्ध इलाका प्रहरी कार्यालय लालबन्दीमा…

विद्युतको जीर्ण काठको पोलले स्थानीय नागरिकलाई सास्ती

त्रिवेणी गाउँपालिका–६ भुम्केज्युलाका शारदा थापाको आँगन छेउमा विद्युतको पोल छ । ०६२/०६३ साल देखि विद्युतिकरण गर्दा उहाँको घरआँगनमै कोठको पोल…