INSEC Online

शिक्षकको कुटपिटबाट विद्यार्थी घाइते : कारबाहीका लागि प्रहरीमा उजुरी

त्रिवेणी गाउँपालिका–६ लुहाममा स्थित सल्यान पब्लिक स्कुलमा कक्षा ६ मा अध्ययरत १२ वर्षीय बालकलाई  ४५ वर्षीय शिक्षक चन्द्र बहादुर डाँगीले…

पाल्पामा रेफर प्रक्रियाले स्वास्थ्य बिमाको सेवा लिन सास्ती

झण्झटिलो रेफर प्रक्रियाले स्वास्थ्य बिमाको सेवा लिन बिरामीलाई सास्ती हुँदै आएको छ । बिरामीले रेफर बनाउने प्रक्रियाकै लागि जिल्ला अस्पतालमा…

‘बोक्सी’ भन्दै अमानवीय व्यवहार गर्ने आरोपित हाजिर

राजविराज नगरपालिका-१ शिवथानकी ४८ वर्षीया कैली देवी यादवलाई ‘बोक्सी’ भनेर मलमुत्र र फोहोर विष्टा खुवाउन खोजी कुटपिट गरेको आरोपमा फरार…

बलात्कार घटनाका आरोपित गिरफ्तार 

१२ वर्षीया बालिका बलात्कार गरेको आरोपमा देबाही गोनाही नगरपालिका-९ कर्कचका २० वर्षीय सुधिर कुमार रामलाई ०८१ असार १३  गते इलाका प्रहरी कार्यालय…

नवलपुरमा आत्महत्याको स्थिति डरलाग्दो, तीन वर्षमा ३ सय ७ जनाले गरे आत्महत्या

नवलपरासी पूर्व (नवलपुरमा)  आत्महत्याको स्थिति डरलाग्दो देखिएको छ । पछिल्लो तीन वर्षको अवधिमा जिल्लामा ३ सय ७ जनाले आत्महत्या गरेको…

समाचार लेखेकै भरमा पत्रकारलाई धम्की

नेपाल पत्रकार महासंघ काभ्रेका निवर्तमान अध्यक्ष बेथानचोक गाउँपालिका–३ का ३८ वर्षीय मोतिराम तिमल्सिनालाई मदानी बीट अनलाइनमा समाचार लेखेको विषयमा ०८१…

ज्येष्ठ नागरिक हत्या घटनाका आरोपित गिरफ्तार

भद्रपुर नगरपालिका-२ डिगाउँकी ७० वर्षीया ज्येष्ठ नागरिक गौरीमाया तामाङको हत्या गरेको आरोपमा प्रहरीले छिमेकी ४० वर्षीय राजेश तामाङलाई असार १४…

पहिरोले गुल्मीमा पाँच जनाको मृत्युः तीन स्थानीय तहको जनजीवन प्रभावित (फोटो फिचर)

गुल्मीमा अविरल वर्षासहितको पहिरोले पाँच जनाको मृत्युसँगै तीन स्थानीय तहका नागरिकको जनजीवन प्रभावित भएकाे छ । असार १४ गते रातिको…

बर्खामा राष्ट्रिय परिचय पत्रका कारण ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई सास्ती

आगामी साउनबाट सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न राष्ट्रिय परिचय पत्र अनिवार्य हुने सूचनासँगै दैनिक जिल्ला प्रशासन कार्यालयमा बढेको भीडले ज्येष्ठ…

घोराही सिमेन्टका श्रमिकको पक्षमा स्थानीयको प्रदर्शन

घोराही सिमेन्ट उद्योगमा कार्यरत स्थानीय श्रमिकलाई सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिएको भन्दै स्थानीय आन्दोलनमा उत्रिएका छन् । घोराही सिमेन्ट उद्योगको…

अविरल वर्षाले गर्दा पहिरोमा परि एकै परिवारका दुई जनाको मृत्यु

स्याङ्जामा अविरल वर्षा सहितकाे पहिराेले फेदीखोला गाउँपालिका– ५ बाँगे स्थित दुर्गा जि.टी. को एक तले कच्ची घर पुरिँदा घरमा सुतिरहेकी…

बलात्कार घटनाका आरोपित गिरफ्तार

२१ वर्षीया महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा सिद्धार्थनगर नगरपालिका-१२ का १८ वर्षीय प्रिन्स गुरुङ्ग, सिद्धार्थनगर नगरपालिका-६ का २१ वर्षीय रोहित…

जिल्लामा असुरक्षित गर्भपतन बढ्दै

जिल्लामा असुरक्षित गर्भवतन गर्नेको सङ्ख्या बढ्दै गएको छ । चिकित्सकको सल्लाह चेकजाँच विनै मेडिकलबाट गर्भवतनका औषधि खाने र असुरक्षित गर्भवतन…

दार्मा भूकम्प प्रभावित : चार हजार बढीमा हेपाटाइटिस ए सङ्क्रमण

जिल्लाकाे भूकम्प प्रभावित क्षेत्र दार्मा गाउँपालिकामा एक महिना अघिदेखि देखिन थालेको ‘हेपाटाइटिस ए भाइरस’को सङ्क्रमणले प्रकोपको रुप लिएको छ ।…

बलात्कार प्रयास कसुरमा नौ वर्ष कैद फैसला

४७ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको कसुरमा देवर नाता पर्ने २६ वर्षीय पुरुषलाई ०८१ असार १३ गते जिल्ला अदालतले नौ…

गस्तीमा रहेको प्रहरी र सवारी साधनमाथि आक्रमण

गस्तीमा रहेका प्रहरीको सवारी साधनहरूमा ०८१ असार १० गते ढुङ्गामुढा गरी क्षति पुर्‍याउनुका साथै प्रहरीहरूलाई घाइते बनाएको आरोपमा राजविराज नगरपालिका-६…

बलात्कार घटनाका फरार आरोपित गिरफ्तार

२२ वर्षीया शारिरीक अपाङ्गता भएकी महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले मकालु गाउँपालिका-५ का ३१ वर्षीय लिलाबहादुर गुरुङलाई गिरफ्तार गरी असार…

कोशी प्रदेशमा ३८ हजार ३ सय ७५ जनामा डेङ्गीको सङ्क्रमण, १८ जनाको मृत्यु

कोशी प्रदेशमा डेङ्गीको सङ्क्रमण बढेपछि कोशी प्रदेश स्वास्थ्य मन्त्रालयले उच्च सर्तकता अपनाउन निर्देशन दिएको छ । डेङ्गीको सङ्क्रमण वर्षापछि र…

बेचबिखन प्रयास घटनाका आरोपितविरुद्ध उजुरी

१४ वर्षीय बालकलाई बेचबिखन प्रयास गरेका आरोपित विष्णु गाउँपालिका-६ का ३५ वर्षीय नुहसन मिकरानीविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय मलंगवामा…

दाइजोको निहुमा कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी

कौडेना गाउँपालिका-५ मोतिपुरकी २३ वर्षीया पुजा महतो नुनीयालाई ०८१ असार ३ गते थप दाइजोको निहुँमा कुटपिट गरेका आरोपित पति २६…