INSEC Online

ज्येष्ठ नागरिकको हत्या कसुरमा जन्मकैद

खडक नगरपालिका-११ बनौलीकी ७० वर्षीया उमावती चौधरीको हत्या कसुरमा सोही ठाउँका ३६ वर्षीय लक्ष्मी चौधरीलाई ०८१ असार ९ गते जन्मकैद…

गाउँपालिका अध्यक्षविरूद्ध प्रहरीमा उजुरी

सभापोखरी गाउँपालिका-६ की २९ वर्षीया सोमकुमारी राईले गाउँपालिका अध्यक्षविरूद्ध प्रहरीमा उजुरी दर्ता गराउनु भएको छ । सभापोखरी गाउँपालिका अध्यक्ष भीमबहादुर…

बाढीपहिरोको कारण २४ घर विस्थापित, कटानका कारण अरूणको पुल जोखिममा

निरन्तरको वर्षापछि आएको बाढीपहिरोका कारण मकालु गाउँपालिकामा २४ घरपरिवार विस्थापित हुनु परेको छ । मकालु गाउँपालिका-२ सागसेवा र मुलगाउँमा बाढी…

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ईश्वरपुर नगरपालिका-८ का २७ वर्षीय दिलिप कुमार क्षेत्रीविरुद्ध इलाका प्रहरी कार्यालय केशरगंजमा ०८१ असार…

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ईश्वरपुर नगरपालिका-४ का २८ वर्षीय संतोष कुमार साहविरुद्ध इलाका प्रहरी कार्यालय केशरगंजमा ०८१ असार…

४९ जना बालबालिकामा कुपोषण

जिल्लाकाे सिंजा गाउँपालिकामा ४९ जना बालबालिकामा कुपोषण देखिएको छ । ७ सय २० बालबालिकाको पोषण लेखाजोखा (परीक्षण) गर्दा ४९ जना…

बाढीपहिरोका कारण ९० परिवार विस्थापित, विद्यालय बन्द

कोशी प्रदेशमा मनसुन सक्रिय भएसँगै प्राकृति विपद्का घटना बढेका छन् । गएका वर्षहरूको तुलनामा कोशी प्रदेशमा १० जुन अर्थात् ०८१…

कुटपिट तथा दुर्व्यवहार घटनाका आरोपितविरुद्ध उजुरी

बसबरीया गाउँपालिका-२ की ३२ वर्षीया कविता देवी सिंहले बसबरीया गाउँपालिका-३ का ३५ वर्षीय रामकेवल यादवविरुद्ध जिल्ला प्रहरी कार्यालय मलंगवामा ०८१…

कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी

रामनगर गाउँपालिका-३ की २४ वर्षीया आशा कुमारी महतोलाई ०८१ जेठ १९ गते पति २६ वर्षीय विजय महतो र सासु ५२…

जातीय विभेद तथा दुर्व्यवहार घटनाका आरोपितविरुद्ध उजुरी

ब्रहमपुरी गाउँपालिका-४ का १८ वर्षीय दिपक कुमार राममाथि जातीय विभेद गरेको आरोपमा सोही वडा का ३६ वर्षीय विलास राय यादवविरुद्ध…

दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

पातारासी गाउँपालिका शिक्षा शाखा प्रमुख ४१ वर्षीय अभिराज उपाध्यायमाथि दुर्व्यवहार गर्ने सोही गाउँपालिका – ५ का ३८ वर्षीय अमृत बुढालाई…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको अरोापमा तिलाठी कोइलाडी गाउँपालिका–८ तोपाका २३ वर्षीय रमेशकुमार यादव ०८१ असार ७ गते गिरफ्तार भएका…

बालविवाह गर्न खोज्ने महिला गिरफ्तार

१८ वर्षीया छोराको बालविवाह गराउन खोजेको आरोपमा सुरुङ्गा नगरपालिका-३ दौलतपुरकी ४२ वर्षीया श्यामदेवी मण्डल ०८१ असार ५ गते गिरफ्तार भएकी…

बलात्कार घटनाका आरोपित गिरफ्तार

पाँच वर्षीया बालिकालाई बलात्कार गरेकाे आरोपमा प्रहरीले दिक्तेल रुपाकाेट मझुवागढीका-६३ वर्षीय एक पुरुषलाई असार ६ गते गिरफ्तार गरेको छ ।…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा कमलामाई नगरपालिका ६ का १९ वर्षीय उज्वल तामाङलाई ०८१ असार ७ गते प्रहरीले गिरफ्तार…

अमानवीय व्यवहार घटनाका आरोपित अदालतमा हाजिर

राजविराज नगरपालिका-१ शिवथानकी ४८ वर्षीया कैली देवी यादवलाई कथित बोक्सी भनेर मलमुत्र र फोहोर विष्टा खुवाउन खोजी कुटपिट गरेको आरोपमा…

एक वर्षदेखि दूषित पानी पिउन बाध्य

वर्षा सँगै आएको बाढी पहिरोले खानेपानी ट्याङ्की भत्किएपछि सर्केगाड गाउँपालिका–१ का स्थानीय नागरिक शुद्ध खानेपानीबाट वञ्चित भएका छन् । ०८०…

निर्मला कुर्मीको घटनासम्बन्धमा मानव अधिकार आयोगको ध्यानाकर्षण

बाँकेकी निर्मला कुर्मीको घटनाका पीडितको न्यायका लागि आन्दोनमा रहेकी रूवी खानको समूहसँग भएका सम्झौता कार्यान्वयनको प्रगति माग्दै राष्ट्रिय मानव अधिकार…

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

५९ वर्षीया महिलालाई बलात्कार प्रयास गरी फरार रहेको मिर्चैया नगरपालिका-७ का ५० वर्षीय मोहमद मोतिबुल शेखलाई इलाका प्रहरी कार्यालय मिर्चैयाले…

आधारभूत स्वास्थ्य इकाइको भवन प्रयोगविहीन : सेवाग्राहीलाई सास्ती

सिमकोट गाउँपालिका–८ स्थित याङगु आधारभूत स्वास्थ्य इकाइ भवन प्रयोगविहीन भएपछि सेवाग्राहीलाई सास्ती भएको छ । ०७५ सालमा स्थापना भएको उक्त…