INSEC Online

घरेलु हिंसा पीडित महिलालाई न्यायिक प्रक्रियामा जानको लागि इन्सेकको सहयोग

घरेलु हिंसा पीडित महिलालाई न्यायिक प्रक्रियामा जानको लागि इन्सेकले आर्थिक सहयोग गरेको छ । रिब्दीकोट गाउँपालिका–३, खस्यौलीकी ३१ वर्षीया बिजु…

१ हजार ७ सय ज्येष्ठ नागरिकलाई घरमै पुगेर स्वास्थ्य सेवा

बेनी नगरपालिकाले आफ्नो क्षेत्र भित्रका १ हजार ७ सय भन्दा धेरै ज्येष्ठ नागरिक, शारिरीक रुपमा अपाङ्गता र अशक्त तथा दिर्घ…

हत्या घटनाका आरोपित गिरफ्तार

लालीगुराँस नगरपालिका-८ की ४६ वर्षीया तीलमाया नेपालीको हत्या गरेको आरोपमा प्रहरीले २३ वर्षीय छोरा दीपक नेपालीलाई असार २० गते गिरफ्तार…

जिल्लाका ३ हजार १ सय ७८ परिवार स्वास्थ्य बिमाको सुविधाबाट वञ्चित

बागमति प्रदेश सरकारले बिमा शुल्क बापतको १ करोड ९ लाख ५८ हजार १ सय ५० रुपैयाँ रकम भुक्तानी नगरिदिँदा दोलखाका…

यौन दुर्व्यवहार घटनाका फरार आरोपित गिरफ्तार

९ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा सजाय तोकिएका फरार आरोपित वालिङ नगरपालिका– ११ भकभका बस्ने ६५ वर्षीय भिम बहादुर…

विद्यालय भवन जीर्ण हुँदा पठनपाठनमा समस्या, गाउँपालिकाले सुनुवाइ नगरेको शिक्षक र विद्यार्थीको गुनासो

सर्केगाड गाउँपालिका–१, तुम्च स्थित देवल आधारभूत विद्यालयको भवन डेढ वर्षदेखि जीर्ण भएर पठनपाठनमा समस्या हुँदै आएको छ । जीर्ण भवनलाई…

जिल्ला अस्पतालमा पानीको अभाव, सेवाग्राहीलाई सास्ती

जिल्ला अस्पताल हुम्लामा करिब पाँच महिनादेखि खानेपानीको अभाव भएपछि सेवाग्राहीलाई  सास्ती भएको छ । जिल्ला अस्पताल जस्तो सम्वेदनशील क्षेत्र भए…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा दुल्लू नगरपालिका–९ पादुकाका २४ वर्षीय मानबहादुर रोकाय सार्कीलाई प्रहरीले असार २० गते गिरफ्तार गरेको…

तलब सुविधा नपाएको स्वास्थ्यकर्मीहरुको गुनासो

गोदावरी नगरपालिका अन्तर्गत बिभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरुले वर्षको अन्तिम महिनासम्म तलब नपाएको गुनासो गर्नुभएको छ । चालु आर्थिक वर्ष…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा बर्दघाट नगरपालिका-११, मौराहाटाडीका ५१ वर्षीय रुमाखर भुषाललाई प्रहरीले ०८१ असार २० गते गिरफ्तार…

पाल्पा अस्पतालमा आठ महिनादेखि रेविज रोग विरुद्धको भ्याक्सिन अभाव हुँदा सेवाग्राहीलाई समस्या

पाल्पा अस्पतालमा आठ महिनादेखि रेविज रोग विरुद्धको भ्याक्सिन अभाव हुँदा सेवाग्राहीलाई समस्या भएको छ । रेविज रोग विरुद्धको भ्याक्सिन अभाव…

आर्थिक अभावमा बालबालिका दाउरा बेच्न बाध्य : पठनपाठन प्रभावित

घरको आर्थिक अवस्था अति कम्जोरी भएपछि विद्यार्थीहरू दाउरा बेच्न जार्नुपर्ने बाध्यताले पठनपाठनमा समस्या भएको छ । सिमकोट गाउँपालिका–७ स्थित कैलाश…

बालिका बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले नरहरिनाथ गाउँपालिका–८ का ५० वर्षीय चक्रबहादुर विष्टलाई असार १९ गते गिरफ्तार गरेको छ…

बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता

४३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा भीमेश्वर नगरपालिका–४ निवासी २७ वर्षीय पुरुष विरुद्ध ०८१ असार १९ गते जिल्ला प्रहरी कार्यालयमा…

बाढीपहिरोले पुल बगाएपछि तीन सातायता बाटो बन्द, एम्बुलेन्स नचल्दा बिरामीलाई समस्या

तमोर नदीसहितका खोलामा लगाइएको पाँच ओटा अस्थायी पुल बाढीपहिरोले बगाएपछि  फक्ताङलुङ गाउँपालिकामा तीन सातायता यातायात सेवा बन्द भएको छ ।…

सामुहिक बलात्कारको घटनामा चार जना दोषी ठहर

१५ वर्षीया बालिका सामुहिक बलात्कार गरेको घटनामा नुवाकोट जिल्ला अदालतले चार जनालाई दोषी ठहर गरेको छ भने एक जना बालकले भने…

सप्तरीमा ६ महिनामा बलात्कार र यौनजन्य सात घटना

सन् २०२४ को सुरुको ६ महिनाको अवधिमा सप्तरीमा महिला बलात्कारका दुई, वैवाहिक बलात्कारको एक, बलात्कार प्रयासको एक, यौन दुर्व्यवहारको दुई र…

बलात्कार घटनाको आरोपित गिरफ्तार

६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मालारानी गाउँपालिका-६, साकिन्धाराका ४३ वर्षीय आत्मबहादुर भलामी मगरलाई प्रहरीले ०८१ असार १८ गते गिरफ्तार…

बेचबिखन प्रयास घटनाका आरोपितविरुद्ध उजुरी

१५ वर्षीय बालकलाई बेचबिखन प्रयास गरेका आरोपित गोडैता नगरपालिका-१ का ३६ वर्षीय सुरेन्द्र कुमार महतोविरुद्ध ०८१ असार १६ गते पीडित…

बेचबिखन प्रयास घटनाका आरोपितविरुद्ध उजुरी

१४ वर्षीय बालकलाई बेचबिखन प्रयास गरेका आरोपित विष्णु गाउँपालिका-५ का ३५ वर्षीय मोहन कुमार बैठाविरुद्ध ०८१ असार १७ गते पीडित…