INSEC Online

📅 २०८३ जेष्ठ २१

समाचारको विषयलाई लिएर पत्रकारलाई धम्की

विराटनगर महानगरपालिका-८ का ३३ वर्षीय पत्रकार सोनुकुमार दासलाई समाचारको विषयलाई लिएर मार्ने धम्की दिएको घटनामा पत्रकारहरूले विरोध जनाएका छन् ।…

पत्रकार कुटपिट घटनाका आरोपित विरुद्ध उजुरी

सहिद नगरपालिका–४ ननुपटिका घर भई रेडियो सप्त सहिदका पत्रकार २५ वर्षीय अशोक मण्डलमाथि समाचार प्रकाशन गरेको आरोपमा सोही ठाउँका ४५…

मानव अधिकार संरक्षण र प्रवर्धनका लागि सहकार्यमा जोड: अध्यक्ष मगर

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजना र युरोपियन युनियन (इयु)को सहकार्यमा ०८२ साउन २८ गते मानव अधिकार रक्षकहरुको अवस्था,…

पत्रकारमाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीमा उजुरी

इलामको देउमाई नगरपालिका-५ धुसेनी स्थायी घर भइ धरान उपमहानगरपालिका-१४ मा बस्दै आउनु भएका ४६ वर्षीय पत्रकार डेविट भनिने रोहितकुमार बस्नेत,…

समाचारको विषयलाई लिएर प्रहरीद्वारा पत्रकारलाई धम्की

नमो अनलाइन डटकमका ३० वर्षीय पत्रकार जुगेशबाबु दासले आफूलाई समाचारको विषयलाई लिएर प्रहरीले गोडा भाँचिने धम्की दिएको बताउनु भएको छ…

भन्सार कार्यालयका प्रमुखलाई कुटपिट घटनाका आरोपित नगरप्रहरी गिरफ्तार

कैलाली भन्सार कार्यालयका प्रमुख अनन्तप्रसाद तिम्सिनालाई ०८२ जेठ ११ गते कुटपिट गरेको आरोपमा प्रहरीले धनगढी उपमहानगरपालिकामा कार्यरत नगरप्रहरी इन्स्पेक्टर लक्ष्मणसिंह…

डिएफओलाई अपरिचित व्यक्तिहरुद्वारा मोसो दलेर दुर्व्यवहार

डिभिजन बन कार्यालय, कञ्चनपुरका अधिकृत रामविचारी ठाकुरलार्ई ०८२ जेठ ८ गते अपरिचित युवाहरुको समूह कार्यालय परिसर भित्रै प्रवेश गरेर मोसो…

वडाध्यक्ष कुटपिट घटनाका आरोपित गिरफ्तार

अमरगढी नगरपालिका वडा नम्बर ६ का अध्यक्ष केवी ताम्राकारलाई कुटपिट गरेका आरोपमा प्रहरीले सोही ठाउँका सुरेश खड्कालाई ०८२ वैशाख १३…

सङ्क्रमणकालीन न्याय टुङ्गोमा पुग्छः सदस्य थापा

राष्ट्रिय मानव अधिकार आयोगका सदस्य डा. लिली थापाले सङ्क्रमणकालीन न्याय टुङ्गोमा पुग्ने बताउनुभएको छ । उहाँले बेपत्ता पारिएका व्यक्तिको छानविन…

सुदूरपश्चिम प्रदेशः तीन महिनाको अवधिमा २ सय ४ जना पीडित

सुदूरपश्चिम प्रदेशमा तीन महिनाको अवधिमा (सन् २०२५ जनवरीदेखि सन् २०२५ मार्चसम्म) मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाबाट २ सय ४…

सामाजिक सञ्जालमार्फत चरित्रहत्या घटनाका आरोपित गिरफ्तार

सामाजिक सञ्जालमार्फत चरित्रहत्या घटनाका आरोपित सुन्दरहरैंचा नगरपालिका-१० विराट चौकका ६२ वर्षीय देवराज कार्की चैत ८ गते गिरफ्तार भएका छन् ।…

कुटपिट भएको पीडित पत्रकारको आरोप

कोशी गाउँपालिका-८ का २१ वर्षीय पत्रकार देवराज यादव आफूमाथि कुटपिट भएको आरोप लगाउनु भएको छ । कोशी गाउँपालिका-८ स्थित कोशी…

मानव अधिकारको क्षेत्रमा योगदान पु‌र्‍याएको भन्दै इन्सेकलाई सम्मान

११५ औँ अन्तराष्ट्रिय महिला दिवासको (८ मार्च) अवसरमा ०८१ फागुन २४ गते गौरीगंगा नगरपालिकाले इन्सेकलाई सम्मान स्वरुप प्रशंसा–पत्र प्रदान गरेको…

पत्रकारको संसद् प्रवेश पास निलम्बनबारे महासङ्घको ध्यानाकर्षण

सङ्घीय संसद् सचिवालयले दुई जना  पत्रकारको संसद् प्रवेश पास निलम्बन गरेकोमा नेपाल पत्रकार महासङ्घको ध्यानाकर्षण भएको जनाएको छ । पत्रकार…

पत्रकारलाई धम्की घटनाका आरोपितविरुद्ध उजुरीः सुरक्षाको माग सहित जिल्ला प्रशासन कार्यालय निवेदन

पश्चिमटुडे दैनिक र पश्चिम टुडे अनलाइनका सम्पादक दीर्घराज उपाध्यायले समाचार लेखेकै कारण निरन्तर रुपमा धम्की दिइएको भन्दै स्थानीय सुवास भट्ट,…

सुदूरपश्चिम प्रदेशमा एक वर्षको अवधीमा १ हजार ९९ जना पीडित

सुदूरपश्चिम प्रदेशमा एक वर्षको अवधीमा ( सन् २०२४ जनवरीदेखि सन् २०२४ डिसेम्बरसम्म) मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाबाट १ हजार…

स्वास्थ्कर्मी कुटपिट घटनाका आरोपित गिरफ्तार

सेती प्रादेशिक अस्पताल, धनगढीमा कार्यरत डाक्टर वेदप्रकाश पन्तलाई कुटपिट गरेको आरोपमा प्रहरीले धनगढी उपमहानगरपालिका–१३ का २४ वर्षीय कृष्ण रानालाई ०८१…

पत्रकार महासंघका जिल्ला अध्यक्षमाथि चक्कु प्रहार, घटनाका आरोपित गिरफ्तार

खप्तडछान्ना गाउँपालिका–७ गोरखाली निवासी नेपाल पत्रकार महासंघ, बझाङ शाखाका अध्यक्ष ३३ वर्षीय ललितबहादुर सिंहमाथि ०८१ माघ २८ गते राति धारिलो…

पत्रकारलाई मार्ने धम्की घटनाका आरोपितविरुद्ध उजुरी

केदारस्युँ गाउँपालिका–८ निवासी सामुदायिक रेडियो साइपाल एफएममा कार्यरत २३ वर्षीय पत्रकार गणेश धामीलाई ०८१ माघ १२ गते मार्ने धम्की दिएको…

मानव अधिकार रक्षक कानुनको आवश्यकता र औचित्य विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा पुस २ गते काठमाडौँमा मानव अधिकार रक्षक कानुन : आवश्यकता र औचित्य विषयक…