INSEC Online

📅 २०८३ जेष्ठ २५

निषेधित क्षेत्र प्रवेश गर्न खोजेको आरोपमा गिरफ्तार

निषेधित क्षेत्र सङ्घीय संसद भवनमा प्रवेश गरेपछि दलित अभियन्ता ३८ वर्षीय खगेन्द्र सुनुवारलाई प्रहरीले माघ २८ गते गिरफ्तार गरेको जिल्ला…

खानेपानीको चरम समस्या, खोलाको पानीमा निर्भर

साँगुरीगढी गाउँपालिका-७ महाभारत क्षेत्रमा खानेपानीको चरम समस्या छ । खानेपानीको उपयुक्त व्यवस्था नहुँदा यहाँका स्थानीय खोलाको पानीमा निर्भर हुनु परेको…

तीन वर्षदेखि नगर अस्पताल निर्माण अलपत्र हुँदा सेवाग्राहीलाई समस्या !

आठबीसकोट नगरपालिकामा निर्माणधिन नगर अस्पताल भवन अलपत्र हुँदा सेवाग्राहीलाई समस्या भएको छ । आठबीसकोट नगरपालिका-९, राडीज्युलामा तीन वर्ष अघि शुरु भएको भवनले…

शितसँगै आँसुले ओभानो छैन भूकम्प पीडितको शरीर !

लामो समय पानी नपरेपछि कठ्याङ्गिदो जाडोमा आवासविहिन भूकम्प पीडित शितसँगै आसुले भिज्ने गरेका छन् । जस्तापाताको छानो काठले बारेको अस्थायी…

बलात्कार घटनाका फरार आरोपितविरूद्ध उजुरी

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा धनगढी उपनगरपालिका–२ का १८ वर्षीय भुपेन्द्र नागरी विरूद्ध  माघ २६  गते जिल्ला प्रहरी कार्यालय,…

इन्सेकको पहलमा प्रहरीमा उजुरी दर्ता

सोनिया परियारको मृत्यु प्रकरणमा आरोपितविरुद्ध जिल्ला प्रहरी कार्यालय बागलुङमा इन्सेककर्मीको पहलमा आत्महत्या दुरुत्साहनको उजुरी दर्ता भएको छ । २१  गते…

आधारभूत स्वास्थ्य अस्पताल निर्माण कार्य अलपत्र, स्वास्थ्य सेवाबाट वञ्चित हुनु परेको गुनासो

टेम्केमैयुङ गाउँपालिका-७ कोटमा निर्माणाधीन आधारभूत स्वास्थ्य अस्पताल भवनको काम अलपत्र छाडेर ठेकेदार भागेपछि स्थानीयले सहज स्वास्थ्य सेवा प्रवाहबाट वञ्चित हुनु…

स्थानीय सेवा ऐनमा विभेद गरिएको भन्दै मुख्यमन्त्री कार्यालयमा धर्ना !

कर्णाली प्रदेश सरकारले जारी गरेको ‘स्थानीय सेवा (गठन र सञ्चालन) ऐन—०८१’ मा आफूहरूलाई विभेद गरेको भन्दै ऐन संशोधनको मागसहित कर्णाली…

आरोप पुष्टि नभइ प्रहरीले हत्कडी लगाएर बेइज्जत गरेको भन्दै आत्महत्या

हलेसी तुवाचुङ नगरपालिका-१० अर्खौले ढाँडगाउँका १९ वर्षीय राम परियारले बलात्कार मुद्दाको आरोप पुष्टि नभइ प्रहरीले हत्कडी लगाएर सम्मानपूर्वक बाँच्न पाउने…

जडीबुटी प्रशोधन केन्द्र समयमा नबन्दा उपभोक्ता मर्कामा !

केन्द्र सरकारको जडीबुटी प्रशोधन केन्द्र निर्माण योजना अन्योलमा पर्दा स्थानीय नागरिकहरू मर्कामा परेका छन् । कर्णाली प्रदेशलाई जडीबुटीको हबका रूपमा…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सिद्धिचरण नगरपालिका-९ ज्यामिरेका ३८ वर्षीय राजकुमार भुजेललाई माघ २५ गते गिरफ्तार गरेको छ…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले हतुवागढी गाउँपालिका-८ का ४५ वर्षीय भक्तबहादुर राईलाई माघ २७ गते गिरफ्तार गरेको छ…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गौमुखी गाउँपालिका-५ का २२ वर्षीय कुलमान थापामगरलाई प्रहरीले ०८१ माघ २६ गते गिरफ्तार गरेको…

हत्या घटनाका आरोपित गिरफ्तार

तुलसीपुर उमनपा–३ का नौ वर्षीय भुवन केसीलाई भरुवा बन्दुकले गोली प्रहार गरी हत्या गरेको आरोपमा १० वर्षीय दाजु र ६२…

१५ शैया अस्पताल अलपत्रः निर्माण सम्पन्न भएको दुई वर्ष बित्दा पनि सञ्चालन विहिन अवस्था !

जिल्लाका स्थानीय तह स्तरमा निर्माण भएका १५ शैयाका अस्पताल अलपत्र अवस्थामा रहेका छन् । निर्माण कार्य सम्पन्न भएको दुई वर्ष…

तातोपानीमा महिनावारी विभेदविरुद्ध कार्यविधि पारित

तातोपानी गाउँपालिका जुम्लाले महिनावारी विभेदविरुद्धको कार्यक्रम कार्यन्वयन कार्यविधि ०८१ पारित गरेको छ । पालिकाले गाउँ सभाको १६ औँ अधिवेशनमा महिनावारी…

राहतको पर्खाइमा आगलागी पीडित !

दोस्रो वृहत सल्यान महोत्सवमा आगलागी भएपछि पीडितहरू राहतको पर्खाइमा रहेका छन् । माघ १८ गतेबाट जारी श्रीनगरमा राष्ट्रिय लोक तथा…

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

२४ वर्षीय महिलालाई बलात्कार गरेको आरोपमा सहिद नगर नगरपालिका-१ का २२ वर्षीय धिरेन्द्र मण्डल विरुद्ध ०८१ माघ २४ गते पीडित…

यौन दुर्व्यवहार कसुरमा दुई वर्ष ६ महिना कैद सजायको फैसला

१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले साकेला गाउँपालिका-२ रतन्छाका ७६ वर्षीय मदन राईलाई दुई वर्ष ६ महिना…

बलात्कार कसुरमा १२ वर्ष कैद सजाय

१२ वर्षीया छोरीलाई बलात्कार गरेको कसुरमा ४२ वर्षीय बुबालाई ०८१ माघ २४ गते जिल्ला अदालतले १२ वर्ष कैद सजायको फैसला…