INSEC Online
📅 २०८३ जेष्ठ २५
नेपाली
English
Facebook
Twitter
Youtube
Menu
प्रदेश
कोशी प्रदेश
भोजपुर
धनकुटा
इलाम
झापा
खोटाङ
मोरङ
ओखलढुङ्गा
पाँचथर
सङ्खुवासभा
सोलुखुम्बु
सुनसरी
ताप्लेजुङ
तेह्रथुम
उदयपुर
मधेस प्रदेश
पर्सा
बारा
रौतहट
सर्लाही
धनुषा
सिरहा
महोत्तरी
सप्तरी
बागमती प्रदेश
सिन्धुली
रामेछाप
दोलखा
भक्तपुर
धादिङ
काठमाडौँ
काभ्रे
ललितपुर
नुवाकोट
रसुवा
सिन्धुपाल्चोक
चितवन
मकवानपुर
गण्डकी प्रदेश
बागलुङ
कास्की
गोरखा
लमजुङ
मनाङ
मुस्ताङ
म्याग्दी
नवलपरासी(सुस्ता पूर्व)
पर्वत
स्याङ्जा
तनहुँ
लुम्बिनी प्रदेश
नवलपरासी (सुस्ता पश्चिम)
कपिलवस्तु
अर्घाखाँची
रुपन्देही
गुल्मी
पाल्पा
दाङ
प्यूठान
रोल्पा
बाँके
बर्दिया
रूकुम (पुर्व)
कर्णाली प्रदेश
रुकुम (पश्चिम)
सल्यान
डोल्पा
हुम्ला
जुम्ला
कालिकोट
मुगु
सुर्खेत
दैलेख
जाजरकोट
सुदुरपश्चिम प्रदेश
कैलाली
अछाम
डोटी
बझाङ
बाजुरा
कञ्चनपुर
दार्चुला
डडेल्धुरा
बैतडी
Menu
समाचार
अन्तर्वार्ता
फिचर
विचार मञ्च
जनमत
प्रतिवेदन
इन्सेक गतिविधि
प्रेस विज्ञप्ति
समाचार
अन्तर्वार्ता
फिचर
विचार मञ्च
जनमत
प्रतिवेदन
इन्सेक गतिविधि
प्रेस विज्ञप्ति
मुख्य समाचार
INSECOnline
२०८१ माघ ३०
मानव बेचबिखन प्रयास घटनाका आरोपित दोषी ठहर
१४ वर्षीया बालिकालाई आर्थिक प्रलोभन देखाई बन्धक बनाएर बेचबिखन प्रयास गरेको कसुरमा तीन जनालाई जिल्ला अदालत कास्कीले दोषी ठहर गरेको…
उपभोक्ताको अधिकार
INSECOnline
२०८१ माघ ३०
ट्रमा सेन्टर सञ्चालन नगरिदा सेवाग्राहीलाई सास्ती
पाटन नगरपालिका–८ खोड्पेमा रहेको ट्रमा सेन्टर आवश्यक उपकरण र जनशक्तिको अभावका कारण पाँच वर्षदेखि सञ्चालनमा आउन सकेको छैन् । जसका…
जातिय विभेद
INSECOnline
२०८१ माघ ३०
जातीय विभेदका घटनामा संलग्नलाई कारबाहीको मागराखि ज्ञापन–पत्र
पछिल्लो समय सुदूरपश्चिम तथा देशका बिभिन्न क्षेत्रमा भएका जातीय विभेदका घटनामा संलग्न व्यक्तिहरुलाई कारबाहीको मागराखि जिल्लास्थित अधिकारकर्मीहरुले प्रधानमन्त्रीलाई ज्ञापन–पत्र बुझाएका…
आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार
INSECOnline
२०८१ माघ ३०
पानी अभावले स्वास्थ्य सेवा प्रभावित, सुत्केरी तथा गर्भवतीलाई सास्ती !
सुर्नया गाउँपालिका–३ स्थित बासुलिङ्ग स्वास्थ्यचौकीको सेवा पानी अभावका कारण प्रभावित भएको छ । चौबिसै घण्टा सुरक्षित प्रसूती सेवा सञ्चालनमा रहने…
बाल अधिकार
INSECOnline
२०८१ माघ ३०
१६ महिनादेखि त्रिपालमुनी पढाइ हुँदा बालबालिकालाई समस्या !
१६ महिनादेखि त्रिपालमुनी पढाइ हुँदा बालबालिकालाई समस्या भएको छ । जाजरकोटको छेडागाड नगरपालिका–७, टिकाचौर स्थित भानुभक्त आधारभुत विद्यालय भवन भूकम्पले…
बाल अधिकार
INSECOnline
२०८१ माघ ३०
बालबच्चा सहित अभिभावक रोजगारी खोज्न हिडेपछि विद्यालय बन्द
स्थानीयहरु बालबच्चा बोकेर रोजगारी खोज्न भारत हिँडेपछि पुचौँडी नगरपालिकाको एक विद्यालय पूर्ण रूपमा बन्द भएको छ । पुचौँडी नगरपालिका–७ ऐराडीगाउँमा ०५०…
मुख्य समाचार
INSECOnline
२०८१ माघ ३०
हत्या घटनाका आरोपित गिरफ्तार
सूर्योदय नगरपालिका-११, सुन्तलेका ५१ वर्षीय धनराज राईको हत्या गरेको आरोपमा प्रहरीले ६ जनालाई माघ २८ गते गिरफ्तार गरेको छ ।…
अनुगमन
INSECOnline
२०८१ माघ ३०
सुधारगृह हुन सकेनन् कोशीका कारागार
अदालत वा न्याय निरूपण गर्ने निकायबाट कसुरदार ठहर भएका व्यक्तिहरूलाई सजायसँगै सुधारका लागि राज्यले कारागारलाई सुधारगृह भनेपनि कोशी प्रदेशका जिल्ला…
जलवायु न्याय
INSECOnline
२०८१ माघ ३०
पोखरा बन्यो देशकै प्रदूषित सहर !
पोखरा सहर माघ ३० गते देशभरकै सबैभन्दा प्रदूषित सहर बनेको छ । वातावरण विभागका अनुसार गण्डकी बोर्डिङ क्षेत्रको वायु गुणस्तर…
मुख्य समाचार
INSECOnline
२०८१ माघ ३०
गालामा पन्युले डामेको आरोपमा शिक्षिका गिरफ्तार
भिमाद नपा–६ भिमाद बजारस्थित प्रभात एकेडेमी बोर्डिङ स्कुलमा कक्षा ४ मा अध्ययनरत १० वर्षीय बालकलाई तातो पन्युले डामेको आरोपमा प्रहरीले…
बलात्कार
INSECOnline
२०८१ माघ ३०
बलात्कार घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा धादिङका ४० वर्षीय बाबुविरुद्ध इलाका प्रहरी कार्यालय गजुरीमा माघ २८ गते उजुरी दर्ता भएको…
कुटपिट
INSECOnline
२०८१ माघ ३०
प्रहरीमा उजुरी गरेको आरोपमा कुटपिट
देवानगञ्ज गाउँपालिका-६ की २७ वर्षीया पुजादेवी मण्डलले न्यायका लागि प्रहरीमा उजुरी दिँदा सोही ठाउँका १९ वर्षीय देवेन्द्र मण्डलले माघ २८…
अदालत
INSECOnline
२०८१ माघ २९
अपहरण, शरीर बन्धक र बलात्कार घटनाको मुद्दा मुल्तबिमा
१७ वर्षीया बालिकालाई अपहरण गरी शरीर बन्धक बनाई बलात्कार गरेको आरोपमा भारत बिहार जिल्ला मोतिहारी थाना आदापुर ग्राम इनर्वा -७…
मुख्य समाचार
INSECOnline
२०८१ माघ २९
मोरङ कारागारका एक बन्दीको उपचारका क्रममा मृत्यु
जिल्ला कारागारमा बन्दी रहेका रतुवामाई नगरपालिका-५ का २९ वर्षीय किसन टुडु सतारको उपचारका क्रममा माघ २९ गते मृत्यु भएको कारागार…
तोडफोड
INSECOnline
२०८१ माघ २९
आठबीसकोट नगरपालिकामा तोडफोड
आठबीसकोट नगरपालिकामा ०८१ माघ २८ गते तोडफोड भएको छ । स्थानीय सरकारको आर्थिक प्रशासन शाखामा तोडफोड लगाएत कर्मचारीलाई अभद्र व्यवहार…
अनुगमन
INSECOnline
२०८१ माघ २९
जिल्ला कारागारमा बिरामी सङ्ख्या बढ्दै
जिल्ला कारागारमा बिरामी सङ्ख्या बढ्दै गएको छ । हरेक गर्मीमा उच्च हुने बिरामी सङ्ख्यामा यस वर्ष भने गर्मी सुरु नहुँदै…
अदालत
INSECOnline
२०८१ माघ २९
बलात्कार घटनाका कसुरदार गिरफ्तार
सात वर्षीया बलिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले ५ महिना २९ दिन कैद सजायको फैसला भएको १३ वर्षीय बालकलाई प्रहरीले…
अदालत
INSECOnline
२०८१ माघ २९
बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला
१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा तुलसीपुर उमनपा–४ का २८ वर्षीय सुमन भन्ने मनोज भण्डारीलाई दोषी ठहर गर्दै जिल्ला अदालतले…
आवासको अधिकार
INSECOnline
२०८१ माघ २९
घोडाघोडी नगरपालिकाद्वारा दलित र मुक्त कमैयालाई घर हस्तान्तरण
घोडाघोडी नगरपालिकामा मुक्त कमैया र अवासबिहिन दलित गरी १२ परिवारलाई सुरक्षित आवासको लागि ०८१ माघ २८ गते घर हस्तान्तरण गरिएको…
कुटपिट
INSECOnline
२०८१ माघ २९
पत्रकार महासंघका जिल्ला अध्यक्षमाथि चक्कु प्रहार, घटनाका आरोपित गिरफ्तार
खप्तडछान्ना गाउँपालिका–७ गोरखाली निवासी नेपाल पत्रकार महासंघ, बझाङ शाखाका अध्यक्ष ३३ वर्षीय ललितबहादुर सिंहमाथि ०८१ माघ २८ गते राति धारिलो…
1
...
165
166
167
168
169
...
1484