INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२० वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा वाणगङ्गा नपा–८, सिसेनीका ३६ वर्षीय अमिर मियाँलाई प्रहरीले ०८१ फागुन ११ गते गिरफ्तार गरेको छ ।

पीडित युवतीलई आरोपितले फागुन ९ गते बलात्कार प्रयास गरेको भन्दै पीडित पक्षले फागुन ११ गते इलाका प्रहरी कार्यालय, पिपरामा उजुरी दिएको थियो ।

पीडितको स्वास्थ्य परीक्षण फागुन १० गते कपिलवस्तु अस्पताल, तौलिहवामा भयो ।

अन्य

भिडियो