INSEC Online

📅 २०८३ असार १५

जिल्ला कारागारभित्र एक थुनुवाको मृत्यु

जाजरकोट जिल्ला कारागारमा एक थुनुवा झुण्डिएर मृत अवस्थमा फेला परेका छन् । जाजरकोट कारागारमा पुर्पक्षका लागि थुनामा रहेका भेरी नगरपालिका-१०,…

बलात्कार घटनाका आरोपित गिरफ्तार

३५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले आठराई गाँउपालिका-५ का ५६ वर्षीय प्रलाद उप्रेतीलाई वैशाख २८ गते गिरफ्तार गरेको छ।…

जातीय विभेद घटनाका आरोपित विरुद्ध उजुरी दर्ता

नरहरिनाथ गाउँपालिका–२ का ३२ वर्षीया धना विश्वकर्मा माथि जातीय विभेद गरेको आरोपमा रास्कोट नगरपालिका–७ का ४२ वर्षीय दानबहादुर रोकाया विरुद्ध…

बढ्दो कुपोषणका कारण बालबालिका जोखिममा, दुई महिने शिशुको मृत्यु

जिल्लाका दुर्गम गाउँमा बालबालिकामा कुपोषण गम्भीर समस्या बनेको छ । जगन्नाथ गाउँपालिका–२ मल्लोहुनीका भावना बिष्टकी दुई महिनाकी छोरीको कुपोषणका कारण…

जातीय विभेद घटनाका आरोपितविरुद्ध उजुरी

कविलासी नगरपालिका-४ २० वर्षीय अनिल कुमार साह कानु र निजकी पत्नी मालती कहारमाथि जातीय विभेद गरेको आरोपमा सोही वडाका ४८…

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

४५ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको घटनाका आरोपित विष्णुपुर गाउँपालिका-१ का ६५ वर्षीय महन्थी यादवलाई जिल्ला प्रहरी कार्यालय सिरहाले ०८२…

बलात्कार घटनाका आरोपितविरुद्धको उजुरी दर्ता

१६ वर्षीया बालिकालाई बलात्कार गरेको घटनाका आरोपित पिपरा गाउँपालिका-४ का ३१ वर्षीय किसुन चौधरीविरुद्धको उजुरी जिल्ला प्रहरी कार्यालय, महोत्तरीले ०८२…

बलात्कार, बेचबिखन तथा ओसारपसार घटनाका फरार आरोपित गिरफ्तार

२२ वर्षीय युवतीलाई भारत लगेर बेखबिखन तथा ओसारपसार प्रयास गरी बलात्कार गरेको आरोपमा प्रहरीले बैतडी जिल्ला पञ्चेश्वर गाउँपालिका–४ का २३…

पण्डितद्वारा दलितको घरमा धार्मिक कर्मकाण्ड गरेर सांस्कृतिक कुरीति हटाउन अभियान सुरु 

पाटन नगरपालिका– ८ खोड्पेका ज्योतिष पण्डित गणेशप्रसाद पन्तले दलितबस्तीमा सप्ताह, व्रतबन्ध, विवाह, न्वारन, वास्तुपूजा, गृहप्रवेशलगायत १ सय भन्दा बढी धार्मिक…

प्रहरीद्वारा पत्रकारमाथि कुटपिट

उच्च अदालत सुर्खेत अगाडि भएको धर्नाको रिपोर्टिङ गर्न पुग्नुभएका जनचासो खबर दैनिकका संवाददाता अंगराज परियार र खुलानजर डटकमका संवाददाता प्रज्वल…

तीनकुने घटनामा संलग्न रहेको आरोपमा एक जना गिरफ्तार

तीनकुनेमा भएको राजावादी समूहको प्रदर्शनमा भएको हिंसात्मक घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले गुल्मीको रुरुक्षेत्र गाउँपालिका–६ घर भएर हाल तारकेश्वर नगरपालिका वडा नम्बर…

हत्या घटनाका फरार आरोपित गिरफ्तार 

जनकपुरधाम उपमहानगरपालिका-२३ बिन्धिका १५ वर्षीय बालक अंशु यादवको हत्या घटनामा संलगन रहेका फरार आरोपित सोही ठाउँका ४० वर्षीय रामदहीन महतोलाई प्रहरीले ०८२…

बलात्कार गरेको कसुरमा १२ वर्ष कैद सजायको फैसला

१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले गैडहवा गाउँपालिका–१, बनगाइका २१ वर्षीय ओम प्रकाश चौधरीलाई १२ वर्ष कैद सजाय…

फोहोर सङ्कलन केन्द्र व्यवस्थित नहुँदा स्थानीयलाई समस्या

प्युठान नगरपालिकाले प्यूठान नगरपालिका—४, झिमरुक नदीको वगरमा सञ्चालन गरदै आएको फोहोर सङ्कलन केन्द्र (डम्पिङ्ग साइड) व्यवस्थित नहुँदा स्थानीयलाई समस्या भएको…

कुसुम सौरी सवारी दुर्घटना घटना मृत्यु प्रकरणः मानव अधिकारकर्मीद्वारा घटनाको स्थलगत अनुगमन

राप्ती सोनारी गाउँपालिका-९ का २९ वर्षीय टेक बहादुर खड्कालाई प्रहरीले नियन्त्रणमा लिने क्रममा यातना दिएको भन्ने घटनाका सम्बन्धमा बाँकेका मानव…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

११ वर्षीय बालकलाई यौन दुर्व्यवहार गरेको आरोपमा १७ वर्षीय बालकलाई प्रहरीले ०८२ वैशाख २३ गते गिरफ्तार गरेको छ । पीडितलाई…

यौन दुर्व्यवहार गरेको कसुरमा तीन महिना कैद सजायको फैसला

११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले तिलोत्तमा नगरपालिका–१, नयाँमिलका ६९ वर्षीय यमलाल गिरीलाई तीन वर्ष कैद सजाय…

पहिरोको उच्च जोखिममा भुलचौरा दलितबस्ती, स्थानान्तरणको माग !

वर्षेनी आउने पहिरोको कारण उच्च जोखिममा रहेको व्यास गाउँपालिका–४ मा अवस्थित भुलचौरा दलित समुदायको बस्ती स्तान्तरण हुनसकेको छैन् । दशकौँदेखि…

आइरनचक्कीको अभाव हुँदा गर्भवतीलाई समस्या

सरकारले गर्भवती र सुत्केरीलाई लक्षित गर्दै निःशुल्क वितरण गर्दै आएको आइरन चक्की जिल्लामा अभाव भएको छ । आइरन चक्की अभाव…

प्रसूतिगृह भवन निर्माण कार्य अलपत्र,  सेवाग्राहीलाई सास्ती !

सायल गाउँपालिका वडा नम्बर १ छपालिमा निर्माणाधीन प्रसूतिगृह भवन निर्माण कार्य लामो समयदेखि अलपत्र पर्दा गर्भवती, सुत्केरी तथा अन्य स्वास्थ्य…