INSEC Online

📅 २०८३ जेष्ठ २५

सुदूरपश्चिम प्रदेशः तीन महिनाको अवधिमा २ सय ४ जना पीडित

सुदूरपश्चिम प्रदेशमा तीन महिनाको अवधिमा (सन् २०२५ जनवरीदेखि सन् २०२५ मार्चसम्म) मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाबाट २ सय ४…

आवश्यक जनशक्ति र पुर्वाधार नहुँदा पाल्पा अस्पतालको सेवा प्रवाहमा समस्या !

विस १९६९ मा स्थापित पाल्पा अस्पतालमा आवश्यक जनशक्ति र पुर्वाधार नहुँदा सेवाप्रवाहमा समस्या भएको छ । तत्कालीन अवस्थामा हैजा नियन्त्रणका…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा माडी नगरपालिका–७ का २१ वर्षीय प्रेम राईलाई जिल्ला प्रहरी कार्यालय चितवनले ०८२ वैशाख ७…

तीनकुने घटनामा संलग्न रहेको आरोपमा एक जना गिरफ्तार

तीनकुनेमा भएको राजावादी समूहको प्रदर्शनमा भएको हिंसात्मक घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले झापा जिल्ला अर्जुनधारा नगरपालिका–५ घर भएका ४८ वर्षीय ओम प्रकाश…

विद्यार्थी भर्ना अभियान अन्यौल, कक्षा आठको मौका परीक्षा समेत रोकियो

नेपाल सरकारले “सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता” भन्ने नाराका साथ ०८२ वैशाख २ गतेदेखि विद्यार्थी भर्ना अभियान…

पत्नी हत्या घटनाका आरोपित फरार

शंखरापुर नगरपालिका-९ की ४६ वर्षीया माइली तामाङको ०८२ बैशाख ७ गते राती पति ५८ वर्षीय पदमबहादुर तामाङले खुकुरी प्रहार गरी…

एक वर्षदेखि एम्बुलेन्स बिग्रिएपछि बिरामीलाई सास्ती !

बङ्गलाचुली गाउँपालिकाको बिरामी बोक्ने एम्बुलेन्स एक वर्षदेखि बिग्रिएपछि बिरामीहरूलाई सास्ती भएको छ । बङ्गलाचुली गाउँपालिका भित्रका जटिल तथा सुत्केरीलाई समयमा…

कर्णाली प्रदेशः शिक्षक आन्दोलनका कारण विद्यार्थीहरूको पठनपाठन प्रभावित !

शिाक्षक आन्दोलनका कारण कर्णाली प्रदेशका अधिकांश विद्यार्थीहरूको पठनपाठन प्रभावित भएको छ । कर्णाली प्रदेश अन्तर्गतका जिल्लामा रहेका संस्थागत विद्यालयहरूमा वैशाख…

अपहरण घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

कोशी गाउँपालिका-७ हरिपुरकी १८ वर्षीया निर्मलाकुमारी सदाको अपहरण गरेको आरोपमा पीडित पक्षले कोशी गाउँपालिका-७ का २० वर्षीय टिख भनिने रामकुमार…

निषेधित क्षेत्रमा प्रदर्शन गरेको आरोपमा राप्रपा अध्यक्ष लिङ्देनसहित सात जना गिरफ्तारपछि रिहा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनसहित सात जनालाई प्रहरीले ०८२ वैशाख ७ गते सिंहदरवार परिसबाट गिरफ्तार गरेको छ ।…

राँके जुलुस निकालेको आरोपमा चार जना गिरफ्तार 

राँके जुलुस निकालेको आरोपमा प्रहरीले राष्ट्रिय प्रजातन्त्र पार्टीका चार जना नेता कार्यकर्तालाई विराटनगरबाट गिरफ्तार गरेको छ । विराटनगरमा ०८२ वैशाख…

लुम्बिनी प्रदेशः शिक्षक आन्दोलनले भर्ना अभियान प्रभावितसँगै बालबालिका अध्ययनबाट वञ्चित !

शिक्षक आन्दोलनले भर्ना अभियान प्रभावितसँगै बालबालिका अध्ययनबाट वञ्चित भएका छन् । शिक्षकहरूको आन्दोलनका कारण लुम्बिनी प्रदेशका अधिकांश जिल्लामा सामुदायिक विद्यालयको…

बलात्कार प्रयास घटनाकी पीडितद्वारा आत्महत्या गरेको घटनाको इन्सेकद्वारा अनुगमन

नरहा गाउँपालिका-१ घर भई माइती गाउँ नवराजपुर गाउँपालिका-३ मा बस्ने १८ वर्षीया बलात्कार प्रयास घटनाकी पीडित आन्नदी कुमारी सदायले ०८२…

प्रेम प्रस्ताव अस्वीकार गरेकै कारण गोली प्रहार

पाल्पा जिल्ला रैनादेवी गाउँपालिका–४, छहरा स्थायी घरभइ बुटवल उपमहानपा–११, बुद्धनगरमा डायक्सन फुड एण्ड वेकरेज हव सञ्चालन गर्दै आउनुभएकी २९ वर्षीया…

बलात्कार घटनाका आरोपित गिरफ्तार

नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १८ वर्षीय दाईलाई प्रहरीले ०८२ वैशाख ४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई…

बालसुधार गृहमा क्षमताभन्दा दोब्बर बालबन्दी राख्दा समस्या !

बालसुधार गृह भैरहवामा क्षमताभन्दा बढी बालबन्दीहरू राख्दा बालकहरूमा विभिन्न खालका समस्या भएको छ । भैरहवास्थित बालसुधार गृहको क्षमता ४० जनाको…

तीनकुने घटनामा संलग्न रहेको आरोपमा एक जना गिरफ्तार

तीनकुनेमा भएको राजावादी समूहको प्रदर्शनमा भएको हिंसात्मक घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले  धादिङको सिद्धलेक गाउँपालिका–१ घर भइ कलङ्की बस्ने ३४ वर्षीय…

शिक्षक आन्दोलनले भर्ना अभियान तथा ग्रेडबृद्धि परीक्षा स्थगित

नेपाल सरकारले सबै बालबालिकाको विद्यालयमा सहभागित, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता भन्ने नारा सहित ०८२ वैशाख २ गतेदेखि विद्यार्थी भर्ना अभियान…

कर्णाली प्रदेशको मानव अधिकार अवस्था सार्वजनिक

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले ०८२ वैशाख ५ गते सन् २०२५ को पहिलो त्रैमासिक (जनवरीदेखि मार्चसम्म) को अवधिमा मानव…

उपचारमा अस्पतालले लापर्वाही गरेको भन्दै अदालतद्वारा १५ लाख क्षतिपूर्ति भराउन आदेश

सुर्खेत जिल्ला अदालतले ०८० चैत २९ गते कर्णाली प्रदेश अस्पतालमा मृत्यु हुनुभएकी २२ वर्षीय भिमा गुरुङ बलामीको उपचारमा अस्पतालले लापर्वाही…