INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

११ वर्षीय बालकलाई यौन दुर्व्यवहार गरेको आरोपमा १७ वर्षीय बालकलाई प्रहरीले ०८२ वैशाख २३ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले वैशाख २१ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले वैशाख २४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडितको स्वास्थ्य परीक्षण वैशाख २३ गते कपिलवस्तु अस्पताल, तौलिहवामा भयो ।

अन्य

भिडियो