INSEC Online

दलित भएकै कारणले जागिरबाट निकालिएको भन्दै सहयोगको याचना

राइनास नपा-६ की २३ वर्षीया अप्सरा नेपालीले आफू दलित भएको कारणले जागिरबाट निकालिएको बताएकी छिन् । दलित भएका कारण सो…

बलात्कार पश्चात हत्या घटनाका आरोपित गिरफ्तार

कृष्णपुर नपा-८ शान्तिपुर की १७ वर्षीया बालिकालाई बलात्कार गरी हत्या गरेको आरोपमा कृष्णपुर नपा – २ का २१ वर्षीय मदन…

बलात्कार घटनाका आरोपित गिरफ्तार

पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १५ वर्षीय बालकलाई असार ३२ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले…

विष खुवाएर हत्या गरेको आरोपमा आमा गिरफ्तार

नौ वर्षीया छोरी भावना बुढालाई विष खुवाई हत्या गरेको आरोपमा महाबु गाउँपालिका-४ काशीकाँधकी २९ वर्षीया शर्मिला बुढालाई प्रहरीले असार ३२…

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

घोराही उमनपा-१७ की ३४ वर्षीया सरिता चौधरीलाई कुटपिट गरी हत्या गरेको आरोपमा ४५ वर्षीय पति ऋषि चौधरीलाई प्रहरीले असार ३१…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मेलौली नपा-१ सलेनाका किशोरराम वडलाई ०७५ असार ३० गते गिरफ्तार गरेको छ ।…

शिशुको हत्या आरोपित आमालाई पाँच वर्षकैद फैसला

गर्भपतन गरी शिशुको हत्या गरेको कसुरमा जिल्ला अदालत अर्घाखाँचीले मालारानी गाउँपालिका-६ की ३६ वर्षीया विष्णु आचार्यलाई पाँच वर्षकैद सजायको फैसला…

बलात्कार घटनाका अरोपित गिरफ्तार

२० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले दशरथचन्द नपा-१ गुरूखोलाका महेश भट्टलाई ०७५ असार ३१ गते गिरफ्तार गरेको छ ।…

सामूहिक बलात्कार घटनाका आरोपित गिरफ्तार

३४ वर्षीय महिलालाई अपहरण गरी गाडी भित्रै बलात्कार गरेको आरोपमा प्रहरीले असार ३२ गते  एक एमविविएस डाक्टर पढ्दै गरेका युवासहित…

आमाको हत्या गरेको कसुरमा जन्मकैदको फैसला

भगवानपुर गाउँपालिका–१ की ७६ वर्षीया कौशिलादेवी पौडेलको हत्या गरेको कसुरमा ३५ वर्षीय छोरा धिरज पौडेललाई जिल्ला अदालतले असार ३१ गते…

बलात्कार गरेको कसुरमा आठ वर्ष कैदको फैसला

४२ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले असार ३१ गते गोलबजार नपा–११ का २५ वर्षीय सफिक राइन मियालाई आठ…

बलात्कार गरेको कसुरमा ६ महिना कैदको फैसला

१३ वर्षीया बालिकालाई बलात्कार गरी गर्भ बोकाएको कसुरमा १५ वर्षीय बालकलाई जिल्ला अदालतले असार ३१ गते ६ महिना कैदको फैसला…

प्रहरीले कुटपिट गरेको आरोपमा प्रहरीमै उजुरी

गोलबजार नपा–१ का ५० वर्षीय नरबहादुर राईलाई प्रहरी चौकी मुक्सारका प्रहरी जवान मनोज चौधरीले कुटपिट गरेको आरोपमा पीडितले इलाका प्रहरी…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा त्रिपुरासुन्दरी नपा-७ का २५ वर्षीय जितबहादुर शाहीलाई प्रहरीले असार ३१ गते गिरफ्तार गरेको छ…

प्राथमिक स्वास्थ्य केन्द्र होलेरी तीन महिनादेखि चिकित्सकविहीन, सेवाग्राही मर्कामा

दुई जना चिकित्सकको दरबन्दी रहेको प्राथमिक स्वास्थ्य केन्द्र होलेरी तीन महिनादेखि चिकित्सकविहीन हुँदा यस क्षेत्रका विरामी मर्कामा परेका छन् ।…

खानेपानीको ट्याङ्की पर्याप्त नहुँदा कारागारमा पानीको समस्या

पानी सङ्कलन गर्ने ट्याङ्की पर्याप्त नहुँदा जिल्ला कारागार स्याङ्जामा खानेपानीको समस्या भएको छ । ५० जना क्षमताको कारागारमा अहिले सात…

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया पत्नीलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले १७ वर्षीय पतिलाई असार ३१ गते गिरफ्तार गरेको छ । बालविवाह…

राउटेलाई फोटो सहितको परिचयपत्र

घाउचोट लागेको बेला औषधि लगाउन नमान्ने राउटेहरू अब फोटो सहितको परिचयपत्र धारी बनेका छन् । अहिले उनीहरू बस्दै आएको गुराँस…

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

थाहा नगरपालिका-५ की ४३ वर्षीया साहिलीमाया थिङलाई असार ३० गते राति घरमा सुतेको अवस्थामा कुटेर हत्या गरेको आरोपमा प्रहरीले ५२…

जनप्रतिधिहरूद्वारा पत्रकारलाई दुर्व्यवहार धम्की

नेपाल पत्रकार महासङ्घ बाँके शाखाका साधारण सदस्य तथा राप्ती सोनारी साप्ताहिक पत्रिकाका प्रकाशक/सम्पादक ३१ वर्षीय हेमन्त चौधरीलाई असार ३० गते…