INSEC Online

मुक्त कमैयाहरूको उचित पुनर्स्थापना गर्छौँः मुख्य मन्त्री भट्ट

प्रदेश ७ का मुख्य मन्त्री त्रिलोचन भट्टले मुक्त कमैयाहरूको स्वास्थ्य, शिक्षा र रोजगारी सहितको पुनःस्थापना गरी समस्याको समाधान गर्ने प्रतिबद्धता…

मानव अधिकारकर्मीको ध्यानार्कषणपछि प्रमुख जिल्ला अधिकारीद्वारा स्थलगत अनुगमन

बुद्धभूमि नपा–३ दुवियामा धनबहादुर पुन र दुई छोराछोरी मनोसामाजिक अपाङ्गता भएको बारे अधिकारकर्मीले ध्यानाकर्षण गराएपछि प्रमुख जिल्ला अधिकारी मदनबहादुर भुजेलले…

स्वास्थ्य चौकीमा ६ महिनायता औषधि अभाव

जिल्ला जनस्वास्थ्य कार्यालय र नगरपालिका कार्यालयले आवश्यक औषधि नपठाउँदा खाँदबारी नपा-३ पाम्मास्थित स्वास्थ्य चौकीमा ६ महिनायता औषधिको अभाव देखिएको छ…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले राजविराज नपा-१० बिरौलका १९ वर्षीय पंकज दासलाई साउन १ गते गिरफ्तार गरेको…

रोम विधान अनुमोदन गर्न माग गर्दै ज्ञापनपत्र बुझाइयो

अन्तर्राष्ट्रिय न्याय दिवसको अवसरमा अन्तर्राष्ट्रिय फौजदारी अदालतको रोम विधान अनुमोदन गर्न माग गर्दै गण्डकी प्रदेश र प्रदेश नम्बर ५ का…

रोम विधानको पक्ष राष्ट्र बन्न दबाबस्वरूप प्रधानमन्त्रीलाई ज्ञापन पत्र

अन्तर्राष्ट्रिय फौजदारी अदालतको रोम विधान पारित गर्न आग्रह गर्दै इन्सेक विराटनगर कार्यालयको अगुवाइमा मोरङका विभिन्न सङ्घ-संस्थाहरूले साउन १ गते प्रमुख…

नागरिकको न्यायमा पहुँच र चुनौती विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

अन्तर्राष्ट्रिय न्याय दिवसको सन्दर्भमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) धनगढी, कैलाली जिल्ला बार र एड्जस नेपालको संयुक्त आयोजनामा नागरिकको न्यायमा…

भारतको लखनऊबाट उद्धार गरिएकी बालिका परिवारमा पुनर्मिलन

एक महिनाअघि भारतको लखनऊ पुर्‍याइएकी १२ वर्षीया बालिकाको उद्धार गरी साउन २ गते परिवारमा पुनर्मिलन गराइएको छ । शान्ति पुनर्स्थापना…

रोम विधान अनुमोदन गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइयो

अनतर्राष्ट्रिय न्याय दिवसको अवसरमा साउन १ गते अनतर्राष्ट्रिय फौजदारी अदालतको रोम विधान अनुमोदन गर्न माग गर्दै गण्डकी प्रदेशका आन्तरिक मामिला…

एक महिनादेखि प्राथमिक स्वास्थ्य केन्द्रमा औषधि अभाव सेवाग्राही मर्कामा

चौरजहारी नपा–७ कोटजहारीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा एक महिनादेखि औषधिको अभाव हुँदा सेवाग्राही मर्कामा परेका छन् । स्वास्थ्य केन्द्रमा सिटामोल बाहेकका…

दुई पक्ष आ–आफ्नै अडानमा, केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै

सरकार र डक्टर गोविन्द केसी पक्षले आआना अडान यथावत राखेपछि साउन १ गतेको वार्ता पनि असफल भएको छ भने १८…

स्थानीयद्वारा नगर प्रमुखमाथि आक्रमण, नगरपालिकाका कागजात नष्ट

बुङ्गल नगरपालिकाका नगर प्रमुख धनबहादुर विष्टमाथि स्थानीयले असार ३२ गते ढुङ्गामुढा गर्नुको साथै नगरपालिकामा रहेका महत्वपुर्ण कागजात नष्ट गरेका छन्…

जुम्लामा ९ हजार १ सय ४७ जना गरिब घरपरिवार, आधारभूत मानव अधिकारबाट वञ्चित

जुम्लाका आठ वटा स्थानीय तहमा ९ हजार १ सय ४७ जना रहेको तथ्याङ्क जिल्ला समन्वय समितिले सार्वजनिक गरेको हो ।…

गाउँपालिकाको सक्रियताले तीन महिनामा आठ बालविवाह बदर

तमानखोला गाउँपालिकाले पछिल्लो तीन महिनामा आठ वटा बालविवाह बदर गरेको छ । स्थानीय पत्रपत्रिका, इन्सेक अनलाइन, विभिन्न सञ्चारमाध्यममा गाउँपालिकामा बालविवाह…

सबैको पहुँचमा न्याय पुर्‍याउनुपर्ने सरोकारवालाको जोड

आम नागरिकको पहुँचमा न्याय पुर्‍याउनुपर्ने नेपालगञ्जमा आयोजित एक कार्यक्रमका सरोकारवालाहरूले जोड दिएका छन् । आम जनमानसमा न्याय आधारभूत आवश्यकता हो…

कांग्रेसको अवरोधका कारण संसद बैठक स्थगन

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गरेको अवरोधका कारण प्रतिनिधिसभाको साउन ३२ गतेको बैठक स्थगन गरिएको छ । बैठकको सुरुवातमै कांग्रेसका…

निषेधाज्ञासम्बन्धी पहिलाकै आदेशलाई निरन्तरता

सर्वोच्च अदालतले माइतीघर मण्डलालगायत काठमाडौँ उपत्यकाका केही क्षेत्रमा निषेधाज्ञा जारी गर्ने सरकारको निर्णय कार्यान्वयन नगराउन अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको…

डक्टर केसीसँग वार्ता गर्न टोली गठन

अनशनरत डक्टर गोविन्द केसीसँग वार्ता गर्न सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बरालको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली…

बेचबिखन गरेको कसुरमा १५ वर्षकैदको फैसला

१३ र १४ वर्षीया दुई जना बालिकालाई बेचबिखन गरेको कसुरमा उदयपुर जिल्ला चौदण्डीगढी नपा-९का २८ वर्षीय मोहमद मुक्तार मियालाई जिल्ला…

कथित बोक्सीको आरोपमा दुर्व्यहार, प्रहरीमा उजुरी

मुखियापट्टि मुसरनिया गाउँपालिका-५ की ३५ वर्षीया सुनितादेवी महतो र ४० वर्षीया मञ्जुदेवी महतोलाई असार ३० गते कथित बोक्सीको आरोपमा कुटपिट…