INSEC Online

नगरपालिका कार्यालय सार्ने विषयमा झडप हुँदा एक प्रहरीसहित दुई जना घाइते

बुङगल नगरपालिकाको कार्यालय सार्ने क्रममा असार ३० गते विवाद उत्पन्न भई झडप हुँदा एक प्रहरीसहित दुई जना घाइते भएका छन्…

नागरिक समाज र जनप्रतिनिधिबीच समन्वयकारी भूमिका आवश्यक रहेकामा जोड

नागरिक समाज र जनप्रतिनिधिबीच समन्वयकारी भूमिका भएमा मात्रै मानव अधिकारको संरक्षण र प्रवर्र्धन हुनेमा एक कार्यक्रमका सहभागीहरूले जोड दिएका छन्…

गङ्गामायाद्वारा १० दिनका लागि अनशन स्थगित

छोराको हत्यामा संलग्न भएकालाई कारबाही गर्नु पर्ने माग राखी विगत लामो समयदेखि न्यायिक अभियानमा सक्रिय र पछिल्लो पटक ०७५ जेठ…

विवाह गर्ने उमेर अघि नै सम्बन्ध विच्छेद !

विवाह गर्ने उमेर अघि नै समाजमा सम्बन्ध विच्छेदका घटना बढदै आएको जिल्ला अदालतले जनाएको छ । आर्थिक वर्ष ०७४/०७५ मा…

बालगृहमा राखिएका १० बालबालिकाको अवस्था अज्ञात

वीरेन्द्रनगर नपा–१० स्थित सुरक्षित घर नेपाल (बालगृह) मा राखिएका १० जना बालबालिकाको अवस्था अज्ञात रहेको छ । महिला तथा बालबालिका…

इन्सेकको निरन्तर पहलपछि हुम्लाका आगालागी पीडितले राहत पाए

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) हुम्ला जिल्लाका इन्सेक प्रतिनिधि नन्द सिंहको निरन्तर पहलपछि ताजाँकोट गाउँपालिका–१ स्थित काँडा जिमाना गाउँका २५…

यौन हिंसा गरेको आरोपमा स्वास्थ्यकर्मी गिरफ्तार

२९ वर्षीया महिलालाई यौनहिंसा गरेको आरोपमा प्रहरीले धनुषा जिल्ला सखुवा—३ स्थायी घर भई जुगल गाउँपालिकाको स्वास्थ्य संयोजकमा कार्यरत ५२ वर्षीय…

आर्थिक अभावका कारण मनोसामाजिक अपाङ्गता भएकाको उपचारमा समस्या

कमजोर आर्थिक अवस्थाका कारण बुद्धभुमि नपा–३ बक्टापुर दुवियाका ४७ वर्षीय घनबहादुर पुनको चार जनाको परिवारमा आफू सहित दुई जना छोराछोरी…

मानव बेचबिखन घटनाका आरोपित गिरफ्तार

१९ वर्षीया युवतीलाई ललाईफकाई नक्कली नागरिकतासमेत बनाएर मानव बेचबिखन गरेको आरोपमा प्रहरीले कास्की जिल्ला पोखरा लेखनाथ महानगरपालिकाका २४ वर्षीय सुरज…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १७ वर्षीय बालकलाई असार २८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले…

यौनहिंसा गरेको कसुरमा चार वर्षको जेल सजाय

१७ वर्षीया छात्रालाई विद्यालय भित्रै यौनहिंसा गरेको कसुरमा इन्द्रावती गाउँपालिका-६ बसन्तपुर घरभई सोही ठाउँको संस्कृत माविका शिक्षक ४८ वर्षीय हरिप्रसाद…

बेचबिखन घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया युवतीलाई बेचबिखन गरेको आरोपमा प्रहरीले चौतारा साँगाचोकगढी नपा-११ की रुपा गिरीलाई असार २७ गते बेलुका गिरफ्तार गरेको छ…

बलात्कार गरेको आरोपमा झुठो जाहेरी दिनेलाई जरिबानाको फैसला

२३ वर्षीया महिलालाई बलात्कार गरेको गरेको आरोपमा आमाछोदिङमो गाउँपालिका-२ हाकुका सलामबहादुर तामाङविरूद्ध ०७५ असार १० गते अदालतमा झुठो मुद्दा दर्ता…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा चौतारा साँगाचोकगढी नपा-४ कुबिण्डे घरभई जिल्ला पशुसेवा कार्यालयमा कार्यरत ४० वर्षीय अस्मिर नेपाललाई प्रहरीले…

प्राविधिकको अभावले पुनर्निर्माण कार्यमा ढिलाइ

प्राविधिकको अभावका कारणले भुकम्प गएको तीन वर्षबितिसक्दा पनि गोरखा जिल्लामा पुनःनिर्माणको काममा ढिलाइ भएको छ । ०७२ साल वैशाख १२…

अस्थायी शिक्षक परीक्षा दिन हिँडेपछि दुई हप्तादेखि विद्यार्थीको पठनपाठन प्रभावित

शिक्षक सेवा आयोगले अस्थायी शिक्षकको आन्तरिक परीक्षा नेपालगञ्जमा तोकेपछि जिल्लाका अधिकांश विद्यालयका विद्यार्थी पठनपाठनबाट वञ्चित भएका छन् । जिल्लाका ४२…

गोरखा कारागारमा कैदीबन्दीबीच कुटाकुट, तीनजना हिरासतमा

टिभी हेर्ने विषयको विवादलाई लिएर गोरखा कारागारका कैदीबन्दीबीच कुटाकुट भएको छ । असार २७ गते राति कैदीबन्दीबीच भनाभन र कुटाकुट…

पत्नीलाई कुटपिट गरेको घटनाका आरोपित गिरफ्तार

त्रिपुरासुन्दरी नपा-१० की २८ वर्षीया मुना बुढालाई चिरपट दाउराले कुटपिट गरेको आरोपमा प्रहरीले ३२ वर्षीय पति इबे बोहरालाई असार २७…

बाढीका कारण जनजीवन प्रभावित (फोटोफिचर)

वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढीले भक्तपुरको जनजीवन प्रभावित भएको छ । बाढीले बस्तीहरू डुबानमा पार्नुका साथै बाढीका कारण मानवीय…

समाचार सङ्कलन गर्ने क्रममा पत्रकार माथि दुर्व्यवहार

पोखरास्थित फेवा टेलिभिजनका स्टेशन म्यानेजर ३२ वर्षीय हेमराज अधिकारीलाई हेम्जास्थित सिएमसी अक्वा वेवरेज कम्पनीद्वारा उत्पादित टुडेज् मिनरल वाटर ‘मापदण्ड विपरीत’…