INSEC Online

📅 २०८३ असार १३

editor

प्रहरीले उजुरी नलिएको पीडित पक्षको आरोप,न्यायका लागि पहल गरीदिन इन्सेकलाई आग्रह

इनरूवा नगरपालिका–९ का ३५ वर्षीय उपेन्द्र यादव, ३८ वर्षीय जोगनारायण यादव, ५० वर्षीय डम्बर नारायण यादव र १५ वर्षीय अजय…

हत्या आरोपमा किटानी दर्ता भएको दुई वर्षसम्म अनुसन्धान नभएको पीडित पक्षको आरोप

चन्दननाथ नपा–२ खोलीकोट गाउँकी रिता बुढ्थापा फागुन २५ गते ११० औँ अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसका दिन रुँदै जिल्ला प्रहरी कार्यालयमा…

कृषि प्राविधिक सेवा नपाएका कारण समस्यामा परेको कृषकहरूको गुनासो

सरकारले एक गाउँ एक कृषि प्राविधिक राख्ने प्रावधान लागु गरेको भएता पनि आफूहरूले कृषि प्राविधिक सेवा नपाएकै कारण कृषिजन्य बालिमा…

छाउगोठ मुक्त स्थानीय तह घोषणा

महिनावारी भएको समयमा महिला तथा किशोरी बस्न बनाइएका छाउगोठ भत्काएसँगै सदरमुकामस्थित मंगलसेन नगरपालिकालाई छाउगोठ मुक्त नगर घोषणा गरिएको छ ।…

सेवा उपभोगका लागि सदरमुकाम धाउन बाध्य

फागुन तेस्रो साता सदरमुकाम फुङलिङस्थित मिक्वाखोला गाउँपालिकाको सम्पर्क कार्यालयमा ४६ वर्षीय फुपुछिरिङ शेर्पा योजनाको फाइल मिलाँउदै हुनुहुन्थ्यो । गाउँपालिकाको वडा–…

श्रमिक महिलाहरूलाई छैन महिला दिवसको बिदा

फागुन २५ गते बिहान ७ बजे चिसोको पर्वाह नगरी भक्तपुरको चाँगुनारायण नगरपालिका–९ ताथलीको  इँटा भट्टामा काम गर्न पुगेकी सिन्धुपाल्चोक माङ्खाकी…

गिट्टी कुट्ने महिलाहरूलाई काम गरेकै ठाउँमा सम्मान

कमलामाई नगरपालिका सिन्धुलीले ११० औं अन्तर्राष्ट्रिय महिला दिवसकाको सन्दर्भमा सिन्धुलीमाढीमा रहेको ग्वाङखोलाको किनारमा गिट्टी कुटेर जीविका धान्ने महिलालाई सम्मान गरेको…

एक महिनादेखि क्याम्पसमा ताला, पठनपाठन ठप्प

बनेपा नगरपालिका–६ मा रहेको काभ्रे बहुमुखी क्याम्पसको प्रशासन र लेखा शाखामा ०७६ माघ २६ गतेदेखि तालाबन्दी भएपछि पठनपाठन ठप्प भएको…

महिला विरूद्ध हुने हिंसामा कमि आउन नसकेको प्रति चिन्ता

महिला विरूद्ध हुने हिंसामा कमि आउन नसकेको प्रति चिन्ता व्यक्त गरिएको छ । १ सय १० औ अन्तर्राष्ट्रिय श्रमिक महिला…

प्रतिबन्धित नेकपाको कार्यकर्ता गिरफ्तार 

चन्दा आतंक मच्चाउदै आएको आरोपमा प्रहरीले चितवन रत्ननगर–१९ का ४६ वर्षीय गञ्जसिं गुरुङलाई गिरफ्तार गरेको छ । आरोपित प्रतिबन्धित नेकपाका…

अधिकार सुनिश्चिततासँगै महिला सशक्तीकरणमा जोड दिन आग्रह

  अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेश कार्यालय हेटौंडाले ११० औँ अन्तराष्ट्रिय महिला दिवसको अवसरमा शुभकामना दिएको छ । महिला…

हत्या घटनाका आरोपित गिरफ्तार

५५ वर्षीय कान्छी नेपालीलाई हत्या गरेको आरोपमा प्रहरीले नीलकण्ठ नगरपालिका–१४ धुवाकोटका पति ५४ वर्षीय लुरे नेपालीलाई जिल्ला प्रहरी कार्यालय धादिङले…

विद्यार्थीलाई यातना दिएको घटनाका आरोपित गिरफ्तार

विद्यार्थीलाई यातना दिएको घटनाका आरोपित काठमाडौँ –३२ की ३२ वर्षिय सितालक्ष्मी कर्मचार्यलाई प्रहरीले फागुन २४ गते घरैबाट गिरफ्तार गरेको छ…

महिलामाथि एसिड प्रहार, प्रहरीद्वारा घटनाका आरोपित गिरफ्तार

बालबालिकाले क्रिकेटको व्याट भाँचेको विषयमा विवाद हुदाँ महाराजगञ्ज नपा– १ की ५१ वर्षीया बेदमती देवी गुप्तामाथि फागुन २३ गते सोही…

बहुविवाहमा उजुरी गर्ने महिला माइतीको शरण लिन बाध्य !

महाबु गाउँपालिका–४ रानीवनकी २६ वर्षीया डीलाकुमारी सिजालीको २७ वर्षीय पति छविलाल बलामीसँग विवाह चार वर्ष अघि भएको थियो । उनका…

जातीय विभेद घटनाका आरोपित विरुद्ध उजुरी दर्ता

सान्नीत्रिवेणी गाउँपालिका–६ घरभई सोही वडाका अध्यक्ष ४५ वर्षीय रंगराज सार्कीलाई सोही ठाउँ घरभई वडा कार्यालयमा कार्यरत कार्यालय सहायक ३९ वर्षीय…

समृद्धिका लागि साझा अभियान आवश्यकः राष्ट्रपति

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस (आठ मार्च) को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनीहरूमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त…

पत्रकार हत्या घटनाका आरोपित गिरफ्तार

जितपुरसिमरा उमनपा–२० इनर्वासिरा निवासी ४२ वर्षीय पत्रकार वीरेन्द्रप्रसाद साहलाई बारागढी गाउँपालिका–६ गढहल निवासी ५१ वर्षीय कुन्दन फौज्दारले ०६४ असोज १८…

अपहरण प्रयास घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई अपहरण गर्न खोजेको आरोपमा प्रहरीले इटहरी उपमहानगरपालिका–५ का २२ वर्षीय समीर बस्नेतलाई फागुन २४ गते गिरफ्तार गरेको…

महिलाको पेशागत सुरक्षा र न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न सरकारसँग इन्सेकको आग्रह

११० औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) प्रदेश १,कार्यालयले प्रेस विज्ञप्ति जारी गरी महिलाको अधिकार रक्षाका…