INSEC Online

📅 २०८३ श्रावण ६

हत्या घटनाका आरोपित गिरफ्तार

५५ वर्षीय कान्छी नेपालीलाई हत्या गरेको आरोपमा प्रहरीले नीलकण्ठ नगरपालिका१४ धुवाकोटका पति ५४ वर्षीय लुरे नेपालीलाई जिल्ला प्रहरी कार्यालय धादिङले ०७६ फागुन २४  गते  गिरफ्तार गरेको छ ।

आरोपितले फागुन २३ गते साँझ लठ्ठी र मुड्कीले हानेर घरभित्र पत्नीको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी रबिन्द्र रेग्मीले जानकारी दिनुभयो ।

घटनापछि आरोपितलाई प्रहरीले गिरफ्तार गरि हिरासतमा लिएको र शबको पोष्ट मार्टमका लागि जिल्ला अस्पताल राखिएको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो