INSEC Online

📅 २०८३ असार १३

editor

बलात्कार आरोपितलाई सात वर्ष कैद

३० वर्षीया महिलालाई बलात्कार गरेको ठहर गर्दै रूपनी गाउँपालिका–१ का ३८ वर्षीय देवेन्द्रकुमार यादवलाई जिल्ला अदालतले फागुन २२ गते ७…

बलात्कार प्रयासका आरोपित फरार, उजुरी दर्ता

५६ वर्षीया एकल महिलालाई बलात्कार प्रयास गरेको आरोपमा खडक नपा–१ का २२ वर्षीय बिद्यानन्द साहविरुद्ध इलाका प्रहरी कार्यालय कडरबोनाले फागुन…

नगर सभाद्वारा स्वास्थ्य सेवा र कृषी व्यवसाय प्रबद्र्र्वन ऐन पारित

कृष्णपुर नगरपालिकाको छैठौँ नगर सभाले फागुन २२ गते नगरपालिकाले तयार पारेको स्वास्थ्य सेवा ऐन २०७६ र कृषी व्यवसाय प्रबद्र्र्वन ऐन…

बलात्कार गरेको कसुरमा कैद र क्षतिपुर्तिको फैसला

३५ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा पञ्चदेवलविनायक नगरपालिका–६ तोली का ३९ वर्षीय मोहनबहादुर रावललाई जिल्ला अदालत,अछामले फागुन २२ गते सात…

यौन दुर्व्यवहार गरेको कसुरमा कैद र क्षतिपुर्तिको फैसला

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा साँफेबगर नगरपालिका–३ सिद्धेश्वरका ३९वर्षीय हिरण्डबहादुर कुँवरलाई जिल्ला अदालत,अछामले फागुन २२ गते नौ वर्ष…

कानुनी सल्लाहकार अभावमा न्याय सम्पादनमा समस्या

स्थानीय तहहरूमा गठन गरिएका न्यायिक समितिमा कानुनी सल्लाहकार नहुँदा न्याय सम्पादनमा समस्या भएको छ । स्थानीय तहमा उपप्रमुख तथा उपाध्यक्षको…

बलात्कार गरेको कसुरमा आठ वर्ष कैद सजायको फैसला

२३ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले जिल्ला झापा कमल गाँउपालिका–४ का ३८ वर्षीय मानबहादुर विश्वकर्मालाई फागुन २२ गते…

बलात्कार कसुरमा आठ वर्ष कैदको फैसला

१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले  फागुन २१ गते बुद्धभूमि नपा– २ का १६ वर्षीय बालकलाई …

विद्यार्थीहरू बिरामी हुन थालेपछि साताका लागि विद्यालय बन्द

चौबिसे गाउँपालिका –२ केराबारीस्थित बालकल्याण आधारभूत विद्यालयमा अध्ययनरत बालबालिका बिरामी पर्न थालेपछि विद्यालय बन्द गरिएको छ । विद्यालय व्यवस्थापन समितिको…

बलात्कार घटनाका आरोपित गिफ्तार

१६ वर्षीया बालिकालाई ०७६ फागुन ५ गते बलात्कार गरेको आरोपमा चुरेगाउँपालिका —६ मदनपुर निवासी गोदावरी नगरपालिका—२ मा डेरा गरी बस्ने…

बलात्कार घटनाका आरोपित गिफ्तार

२१ वर्षीया सुस्त मनस्थिति भएकी युवतीलाई फागुन २१ गते बलात्कार गरेको आरोपमा बर्दगोरिया गाउँपालिका—२ का २९ वर्षीय दिलबहादुर चौधरीलाई प्रहरीले…

यौन दुर्व्यवहार घटनाका आरोपित विरूद्ध प्रहरीमा उजुरी

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार  गरेको आरोपमा  राप्ती गाउँपालिका–३ का ३८ वर्षीय धनीराम घर्ती विरूद्ध इलाका प्रहरी  कार्यालय भालुवाङमा फागुन…

बलात्कार गरेको कसुरमा पाँच वर्ष कैद सजायको फैसला

१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले फागुन २२ गते १३ वर्षीय बालकलाई पाँच वर्ष कैद सजायको फैसला सुनाएको…

अपहरण र शरीर बन्धक बनाएको कसुरमा नौ वर्ष कैद सजायको फैसला

१३ वर्षीया बालिकालाई अपहरण तथा शरीर बन्धक बनाएको कसुरमा जिल्ला अदालतले फागुन २२ गते सात जनालाई जनही नौ वर्ष कैद…

विद्यालयको भवन पुननिर्माण नहुँदा जोखिम पूर्ण भवनमा बालबालिका पढन बाध्य

जीर्ण र जोखिमपूर्ण रहेको भेरी नपा–११ जगतिपुरस्थित शिवशंकर माध्यमिक विद्यालयको भवन पुननिर्माण नहुँदा विद्यार्थीहरू जोखिमपूर्ण रुपमा अध्ययन गर्न बाध्य भएका…

प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

टेम्केमैयुम गाँउपालिका–१ का ३३ वर्षीय सुमित भनिने सुमत परियालाई प्रहरीले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीको कार्यकर्ता भएको…

कोरोनाको आशंका गरिएका बिरामीलाई अस्पताल प्रवेशमा रोक

चीनको ताक्लाकोटबाट भागेर हुम्ला आएका सिमकोट गाउँपालिका–३ का २७ वर्षीय धर्माज्ञाल्जन लामालाई फागुन २२ गते जिल्ला अस्पतालमा पु¥याइएको छ ।…

पत्नीलाई हत्या गरेको घटनामा २० वर्ष कैदको फैसला

२३ वर्षीया पत्नी रत्ना रावतलाई हत्या गरेको घटनामा सुर्खेतको लेकबेसी नपा–८ साटाखानीका ३० वर्षीय नवलसिंह बिरकट्टालाई दैलेख जिल्ला अदालतले २०…

जनप्रतिनिधिले कुटपिट गरेको भन्दै महिलाद्वारा उजुरी

मोदी गाउँपालिका—३ देउराली  बस्ने ४५ वर्षीय सावित्री सुवेदीले वडा अध्यक्ष देवेन्द्रबहादुर क्षेत्रीले कुटपिट गरेको भन्दैे जिल्ला प्रशासन कार्यालय पर्वतमा फागुन…

चामल  लिनै सकस  !

दुर्गम गाउँ अन्तरगत चुमनुव्री गाउँपालिका–१ सामागाउँ र  सोहि गाउँपालिका–७ छेकम्पारका स्थानीयले खाद्यको सहुलियत दरको चामल लिन कम्तिमा दुई दिन पैदल…