INSEC Online

📅 २०८३ असार १७

editor

इन्सेक लगायत संस्थाहरूको समन्वय र सहकार्यमा मास्क बैङ्क स्थापना

निषेध आदेश खुकुलो भएसँगै बजारमा चहलपहल बढेपछि यूकेएडको सहयोगमा इन्सेक, समग्र जनउत्थान केन्द्र, सहज परियोजना, भिएसओ, महिला मानव अधिकार रक्षक…

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले पटेर्वा सुगौली गाउँपालिका–१ कन्चनपुरका सुरेन्द्र भनिने अब्दुल्लाह अन्सारीलाई असार ९ गते घरबाटै…

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२१ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले प्रतापपुर गाउँपालिका– ८ का ३९ वर्षीय उमेश यादवलाई असार १० गते गिरफ्तार…

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार १० गते)

असार १० गते १ हजार ५ सय ७७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ६ लाख २९ हजार…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ताप्लेजुङ जिल्ला, फुङलिङ नगरपालिका–१, घर भई ललितपुर महानगरपालिका–९, बालकुमारी बस्ने १९ वर्षीय सुमन गुरुङलाई…

जातीय विभेद गरेको भन्दै वडा कार्यालयमा उजुरी

भिमसेन थापा गाउँपालिका–७ की २० वर्षीया प्रीति गैरे र गोरखा नगरपालिका–४ का १९ वर्षीय विशाल सिर्मललाई जातीय विभेद गरेको भन्दै…

बलात्कार घटनाका आरोपित गिरफ्तार

पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पीडितका ५३ वर्षीय काकालाई गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले असार ६ गते…

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

बिहादी गाउँपालिका–१ बाच्छाकी ३६ वर्षीया तारा नेपालीको हत्या गरेको आरोपमा प्रहरीले ३८ वर्षीय पति लालबहादुर सार्कीलाई गिरफ्तार गरेको छ ।…

सार्वजनिक सरोकारको विषयमा दायर रिटमा अदालतद्वारा कारण देखाउ आदेश जारी

सार्वजनिक सरोकारका  विषयमा इन्सेक लगायत सङ्घ संस्थामा आवद्ध अधिकारकर्मीहरूले दायर गरेको रिट निवेदनको सुनुवाइ गर्दै उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासले…

जातकै आधारमा कोठा भाडामा नदिएको आरोपमा गिरफ्तार घरबेटी रिहा

२४ वर्षीया रुपा सुनारलाई जातकै आधारमा आफ्नो घरको कोठा भाडामा दिन नमानेको आरोपमा गिरफ्तार काठमाडौँ महानगरपालिका–११ बबरमहलकी ५४ वर्षीय सरस्वती…

बालसुधार गृहबाट भागेका कैदी पुनः गिरफ्तार

सानोठिमीस्थित बालसुधार गृहबाट फरार भएका १८ वर्षीय कैदीलाई प्रहरीले असार ८ गते पुनः गिरफतार गरेको छ । बाल सुधार गृहमा…

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार ९ गते)

असार ९ गते १ हजार ५ सय ११ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ६ लाख २७ हजार…

यौन दुर्व्यवहार घटनाका आरोपितविरुद्ध उजुरी

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा वृन्द्रावन नपा–७ का १९ वर्षीय मेराज मन्सुर र १८ वर्षीय टैंट मन्सुरविरुद्ध पीडितले…

मानव अधिकार आयोग र इन्सेकको संयुक्त टोलीद्वारा मेलम्चीको बाढीपीडित घटनाको अनुगमन

राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेश र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेश कार्यालयको संयुक्त टोलीद्वारा ०७८ असार ८…

भोकै बस्न बाध्य विपन्न परिवारलाई खाद्यान्न सहयोग

खाद्यान्न सङ्कट भोगिरहेका बेनिघाट रोराङ वडा नम्बर २ को लाईपुर, बाँसखखोला, काफलटार, खर्च, पान्चलिङ, भल्टार, थरीगाउँलगायतका विपन्न तथा पिछडिएका परिवारलाई…

कर्मचारीमाथि हातपात घटनाका आरोपितलाई कारबाही गर्न माग गर्दै पीडित पक्षद्वारा प्रशासनमा ज्ञापनपत्र

आठराई त्रिवेणी गाउँपालिकामा कार्यरत इञ्जिनियर र सहायक इञ्जिनियरमाथि हातपात घटना आरोपितलाई कारबाही गर्न माग गर्दै गाउँपालिकाका कर्मचारीले जिल्ला प्रशासन कार्यालयमा…

मन्त्रीपरिषद विस्तारविरूद्ध सर्वोच्चको अन्तरिम आदेश (आदेशसहित)

सर्वोच्च अदालतले असार ८ गते मन्त्रिपरिषद विस्तारविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिएको छ । वरिष्ठ अधिवक्ता डाक्टर दिनेश त्रिपाठीले दायर…

बलात्कार घटनाका आरोपित गिरफ्तार

६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सिरहा नपा–२ का २७ वर्षीय विरेन्द्र शर्मालाई असार ७ गते गिरफ्तार गरेको छ…

यौन दुर्व्यवहार घटनाका फरार आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा इन्द्रावती गाउँपालिका–३ का २८ वर्षीय दिपेश न्यौपानेलाई प्रहरीले ०७८ असार ७ गते गिरफ्तार…

बलात्कार घटनाका आरोपित गिरफ्तार

२४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा रामेछाप जिल्ला, खाँडादेवी गाउँपालिका–१, घर भई ललितपुर महानगरपालिका–२३, धापाखेल बस्ने १९ वर्षीय अनुस माझीलाई…