INSEC Online

📅 २०८३ असार १७

editor

दाइजोको कारण हत्या घटनाका आरोपित पति र देवर गिरफ्तार 

लोहरपट्टी नपा–७ की २६ वर्षीया सुजिता ठाकुरलाई दाइजोकै कारण हत्या गरेको आरोपमा २९ वर्षीय पति मुकेश ठाकुर र २७ वर्षीय…

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार १३ गते)

असार १३ गते १ हजार ३ सय ५३ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ६ लाख ३३ हजार…

स्वास्थ्यकर्मी माथि कुटपिट घटनाका आरोपित गिरफ्तार

तामाकोशी गाउँपालिका–४ स्थित मालुमा सञ्चालनमा रहेको कोभिड अस्पतालमा कार्यरत २८ वर्षीय डाक्टर रोविस कार्की र कार्यालय सहयोगी टोपबहादुर मिजारलाई कुटपिट…

बलात्कार प्रयासपछि हत्या घटनाका आरोपित गिरफ्तार

काठमाडौँ महानगरपालिका–७ कालोपुलस्थित गुरूङटोलकी २७ वर्षीया सन्तोषी सुब्बालाई बलात्कार प्रयासपछि हत्या गरेको आरोपमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–५ स्थायी घर भएका…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पर्सागढी नपा–७ फुलबरियाका २० वर्षीय कृष्ण पटेललाई मौखिक उजुरीका आधारमा असार १० गते…

वडा अध्यक्ष हत्या घटनाका आरोपित गिरफ्तार

ईश्वरपुर नपा–३ भक्तिपुरका ५५ वर्षीय वडा अध्यक्ष सुर्यकुमार श्रेष्ठलाई असार ११ गते राति १० बजे हत्या गरेको आरोपमा प्रहरीले ईश्वरपुर…

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार १२ गते)

असार १२ गते १ हजार १ सय ७४ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ६ लाख ३२ हजार…

यातनासम्बन्धी महासन्धिको ऐच्छिक आलेखको पक्षराष्ट्र बन्न अधिकारकर्मीहरूको आग्रह

यातनासम्बन्धी महासन्धिको ऐच्छिक आलेखको पक्षराष्ट्र बन्न इन्सेकलगायत ४८ ओटा नागरिक संस्था र सात ओटा अन्तर्राष्ट्रिय संस्थाले सरकारसँग आग्रह गरेका छन्…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले साँगुरीगढी गाउँपालिका–८ का २५ वर्षीय भिषण राईलाई असार ११ गते गिरफ्तार गरेको छ…

मानव अधिकारकर्मीहरूद्वारा कुमाल समुदायको बस्तीमा अनुगमन

इन्सेक कपिलवस्तु, इन्सेकद्वारा गठित मानव अधिकार समूह र मानव अधिकार रक्षक सञ्जालमा आवद्ध अधिकारकर्मीहरूले बुद्धभूमि नगरपालिका –४ स्थित कुमाल समूदाय…

बलात्कार घटनाका आरोपित गिरफ्तार

६३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले देवदह नगरपालिका–१० का ३१ वर्षीय ताराबहादुर रासकोटी मगरलाई असार १० गते आरोपितको घरबाट…

कानुन व्यवसायीहरूलाई कोभिड विरूद्धको खोपको व्यवस्था नगरेको भन्दै अदालतको बहस पैरवी बन्द

कानुन व्यवसायीहरूलाई कोभिड विरूद्धको खोपको व्यवस्था नगरेको भन्दै कानुन व्यवसायीहरूले उच्च अदालत तुलसीपुर र जिल्ला अदालतमा असार ११ गतेदेखि बहस…

इन्सेकद्वारा मानव अधिकार सहायता कक्षका सदस्यहरूलाई स्वास्थ्य सामग्री वितरण

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जको आयोजना तथा डिसिए र सिसु परियोजनाको सहयोगमा असार ११ गते नेपालगञ्जमा…

बलात्कार घटनाका आरोपित गिरफ्तार

२२ वर्षीया महिलालाई असार १० गते बलात्कार गरेको आरोपमा प्रहरीले गोलबजार नपा–९ का ४५ वर्षीय महेश साहलाई सोही दिन गिरफ्तार…

मौलापुरमा झडप, सात प्रहरीसहित १२ जना घाइते

मौलापुरमा प्रहरी र प्रर्दशनकारी बिच असार १० गते भएको झडपमा सात प्रहरीसहित १२ जना घाइते भएका छन् । मौलापुर नगरपालिकाकी…

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार ११ गते)

असार ११ गते १ हजार ७ सय २१ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ६ लाख ३१ हजार…

पाख्रीबास नगरपालिका कार्यालयमा तोडफोड

नगरपालिकाका मेयर र वडाध्यक्षहरूले वडावडामा छलफल नगरी आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट ल्याउन लागेको विषयमा विवाद हुँदा पाख्रीबास नगरपालिका…

मानव अधिकार समूहले पेस गरेका अधिकांश माग नीति तथा कार्यक्रममा सम्बोधन

मानव अधिकार समूहले बन्दिपुर गाउँपालिकामा पेस गरेका अधिकांश मागलाई आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत गाउँपालिकाले सम्बोधन गरेको छ । गाउँ…

खोरमा राखिएका बालकको इन्सेकको पहलमा उद्दार

शारीरिक अपाङ्गता भएका हिलिहाङ गाउँपालिका–६ का १२ वर्षीय बालक सुशन थोक्लिहाङको इन्सेक पाँचथर प्रतिनिधिको पहलमा असार १० गते उद्दार गरिएको…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले  भारत विहार घर भई हाल पोखरा महानगरपालिका–९ शान्तिवन बस्ने २७ वर्षीय इन्द्रजित कुमार…