INSEC Online

📅 २०८३ असार १२

editor

कोशी प्रदेशमा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा २ सय ५७ जना पीडित

कोशी प्रदेशमा तीन महिनाको अवधिमा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा २ सय ५७ जना पीडित भएको इन्सेकले जनाएको छ…

प्रहरीद्वारा गरिएको लाठीचार्जविरूद्ध मिटरब्याज पीडितको मानव अधिकार मार्चपास

आन्दोलनका क्रममा प्रहरीद्वारा गरिएको लाठीचार्जविरूद्ध मिटरब्याज पीडितहरूले बृहत् नागरिक आन्दोलनसँगको सहकार्यमा शान्तिबाटिकादेखि नयाँबानेश्वरसम्म ०८० वैशाख ६ गते मानव अधिकार मार्च…

घरदैलो कार्यक्रममा व्यस्त उम्मेदवारहरू भन्छन् जनताको समस्या पहिलो प्राथमिकता

चितवन क्षेत्र नं. २ मा प्रतिनिधिसभा उपनिर्वाचन वैशाख १० गते हुँदैछ । त्यसका लागि प्रमुख दल र तीनका उम्मेदवारहरू मत…

धनगढी उपमहानगर क्षेत्रका १७ सामुदायिक विद्यालयका आठ कक्षाका सबै विद्यार्थीको परीक्षाफल शून्य

सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी भएको एक मात्र धनगढी उपमहानगरपालिका भित्र सञ्चाति ६३ ओटा सामुदायिक विद्यालय मध्ये १७ ओटा सामुदायिक विद्यालयमा…

सशस्त्र प्रहरीको लाठ्ठी प्रहारबाट वडाअध्यक्ष गम्भीर घाइते

सशस्त्र प्रहरीको लाठ्ठी प्रहाबाट वैशाख ६ गते त्रिपुरासुन्दरी नगरपालिका–३ का वडा अध्यक्ष भक्त बहादुर केसी गम्भीर घाइते हुनु भएको छ…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई गिरफ्तार गरेको छ । बलात्कार प्रहरीले १७ वर्षीय एक बालक, बुटवल…

मानव बेचबिखन तथा ओसारपसार घटनाका आरोपित गिरफ्तार

१९ र २० वर्षीया महिलालाई बेचबिखन तथा ओसारपसार  गरेको आरोपमा प्रहरीले लमही नगरपालिका–५ का ४४ वर्षीय नुमाराज भुसाललाई वैशाख ५…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया वालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले तुलसीपुर उपमनपा–१४ का २१ वर्षीय दिपेन्द्र नेपालीलाई वैशाख ६ गते  गिरफ्तार गरेको छ…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले स्याङ्गजा जिल्ला बिरूवा गाउँपालिका–२ स्थायी घरभई बुटवल उपमनपा–१७ रानीगञ्ज बस्ने २४ वर्षीय विशाल…

सामुहिक बलात्कार घटनाका आरोपितहरू गिरफ्तार

१५ वर्षीया बालिकालाई सामुहिक बलात्कार गरेको आरोपमा पाँच जना आरोपितलाई प्रहरीले वैशाख ५ गते गिरफ्तार गरेको छ । किस्पाङ गाउँपालिका–५…

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२६ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा रसुवा गोसाईकुण्ड गाउँपालिका–५ स्याफ्रुबेँसीका २८ वर्षीय ग्याल्सन तामाङलाई प्रहरीले ०८० वैशाख ४ गते…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गङ्गाजमुना गाउँपालिका-३ का २२ वर्षीय ईमानसिंह गुरुङलाई प्रहरीले ०८० वैशाख ५ गते गिरफ्तार गरेको छ…

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

५७ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले देवदह नपा–६ का ४२ वर्षीय घनबहादुर कुँवरलाई वैशाख ३ गते घरबाट गिरफ्तार…

प्रहरीद्वारा नयाँबानेश्वरबाट ११ जना द्वन्द्वपीडित गिरफ्तार

सङ्क्रमणकालीन न्यायसम्बन्धी प्रस्तावित विधेयकको विरोध गर्दै नयाँबानेश्वरमा प्रदर्शनमा उत्रिएका ११ जना द्वन्द्वपीडितहरूलाई प्रहरीले गिरफ्तार गरेको छ । विभिन्न माग लेखिएका…

बागमती प्रदेशको मानव अधिकार अवस्था सार्वजनिक

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले ०८० वैशाख ५ गते सन् २०२३ को पहिलो तीन महिना (जनवरी देखि मार्चसम्म) को…

नागरिकता नहुँदा सामाजिक सुरक्षा भत्ताबाट वञ्चित

शुभकालिका गाउँपालिका–५ का ४१ वर्षीया खगिसरा कार्कीको नागरिकता नहुँदा सामाजिक सुरक्षा एकल महिला भत्ता पाउनबाट वञ्चित हुनुभएकाे छ । खगिसाका…

वडा–वडामा मतदाता शिक्षा सञ्चालन

जिल्ला निर्वाचन कार्यालयले उपनिर्वाचन हुने तनहुँ क्षेत्र नम्बर– १ का सबै वडामा मतदाता शिक्षा सञ्चालन गरिरहेको छ । कार्यालयले उक्त…

दलितको शवलाई सार्वजनिक बाटोमा बोक्न रोक, घटनाको छानविन गरी कारवाही गर्न पत्राचार

दलित समुदायको शवलाई सार्वजनिक बाटोबाट घाटमा लैजान रोक लगाएको भन्दै राष्ट्रिय दलित आयोगले जिल्ला प्रशासन कार्यालय हुम्लालाई घटनाको छानविन गरी…

नगरप्रमुखद्वारा ज्यान मार्ने धम्की दिएको पीडितको आरोप

त्रिपुरासुन्दरी नगरपालिका–७ छल गाउँका ४१ वर्षीय कर्णचन्द्र रोकायाले नगरप्रमुख जनचन्द्र रोकायाले आफुलाई ज्यान मार्ने धम्की दिएको आरोप लगाउनु भएको छ…

छाउगोठ भत्काइएपछि बाख्रीगोठमा बास

चौकुने गाउँपालिका– ५ रेक्चाकी ३८ बर्षिया तुलसी बाह्रघरेलाई हरेक महिनाको सात दिन घर छुन मिल्दैन् । त्यो सात दिनको समय…